Tag: पक्राउ

प्रहरी चौकी तोडफोड गर्ने वडाध्यक्षसहित ३ जना पक्राउ

काठमाडौं । रुकुम पश्चिमको एक अस्थायी प्रहरी चौकीमा तोडफोड गरी फरार रहेका वडा अध्यक्ष सहित ३ जना पक्राउ परेका छन ।जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको

जेठ २२ गते, २०७७ १२:१६ मा प्रकाशित

कलैया उपमहानगरका मेयर सहित ९ जना पक्राउ

बारा । राहतको नाममा कुहिएको दाल विक्री गरेको आरोपमा कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव पक्राउ परेका छन् । वडाध्यक्षहरूलाई ४ वर्ष पुरानो दाल बेचेको पाइएपछि मंगलवार दिउँसो रायलाई पक्राउ

वैशाख १० गते, २०७७ ०७:१४ मा प्रकाशित

सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने पक्राउ

जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका–३ का

फागुन २७ गते, २०७६ १२:५८ मा प्रकाशित

अवैध यौनधन्दा सञ्चालन गर्ने होटल सञ्चालक पक्राउ

बनेपाका विभिन्न स्थानमा अवैध रूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन २० गते, २०७६ १४:३० मा प्रकाशित

सरकारी कागजात कीत्र्ते गर्ने चार पक्राउ

पाल प्रहरीले सरकारी कागजात कीत्र्ते गर्ने चारजनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात कीत्र्ते गर्ने बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक कटुवाल, २८ वर्षीय प्रकाश

फागुन १२ गते, २०७६ १५:०५ मा प्रकाशित