Tag: कोरोना

कोरोनाको संक्रमण बढेसंगै गोकर्णेश्वर मन्दिर बन्द

काठमाडौं। राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ। गत चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर साउन महिनामा पनि नखुलेपछि साउने सोमबारको

साउन १५ गते, २०७७ १३:४८ मा प्रकाशित

भारतमा कोरोना संक्रमितहरुको संख्या १५ लाख ३१ हजार ६ सय नाघ्यो

एजेन्सी। भारतमा कोभिड -१९ संक्रमितको संख्या १५ लाख नाघेको छ। त्यसैगरी मृत्यु हुनेको संख्या पनि ३४ हजार नाघेको छ। तर भारतको मुम्बई शहरमा गरिएको परीक्षणको नतिजाले संसारकै दोस्रो सबैभन्दा बढी

साउन १५ गते, २०७७ ०७:०७ मा प्रकाशित

कोरोना अपडेटः विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख ६३ हजार ४ सय ८ जना

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ६ लाख ६३ हजार ४ सय ८ जनाको ज्यान गएको छ । संक्रमितको संख्या बढेर १ करोड ६८ लाख ९२ हजार

साउन १४ गते, २०७७ ०८:३२ मा प्रकाशित

विराटनगरको विराटनगर अस्पतालमा कार्यरत ३ स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । मंगलबार विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा कार्यरत ३ स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २ जना चिकित्सक, एक जना नर्स, २

साउन १३ गते, २०७७ १९:५७ मा प्रकाशित

बुटवलमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि

बुटवल । बुटवलको एक होटेलमा बसेका तीन जना भारतीय कामदारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा साउन ७ गतेदेखि बस्दै आएका तीनजना भारतीयको पीसीआर

साउन १२ गते, २०७७ १८:५२ मा प्रकाशित

स्याङ्जामा थप १८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि,संक्रमित हुने प्रहरी कर्मचारीको संख्या २१

काठमाडौं । स्याङ्जामा थप १८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीका अनुसार थप १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो

साउन १२ गते, २०७७ १८:२१ मा प्रकाशित

कोरोना अपडेटः कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४२,६१७ पुग्यो

काठमाडौं । अहिलेसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ४२ हजार ६ सय १७ पुगेको छ । त्यसतै संक्रमितको संख्या बढेर १ करोड ५९ लाख ३८ हजार

साउन १० गते, २०७७ ०७:३५ मा प्रकाशित

सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय १९ पुगेउ

सप्तरी । सप्तरीमा विष सेवनपछि अस्पतालमा उपचारका लागि ल्याएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत तिलाठी कोइलाडी गाउँपालिकाका ५० वर्षीय पुरुषमा

साउन ९ गते, २०७७ २०:२९ मा प्रकाशित

भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिए

भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ८७ हजार

साउन ९ गते, २०७७ १९:०४ मा प्रकाशित

कर्णालीमा कोरोना समुदाय स्तरमा फैलियोः संक्रमितको सङ्ख्या एक हजार ८१३ नाघ्यो

सुर्खेत । नेपाल सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको बन्दाबन्दी यही साउन ६ गतेराति १२ बजेदेखि खुला गरेपछि नागरिकलाई राहत मिलेको छ । यद्यपि बन्दाबन्दीको राहतमा सरकारले निर्देशन गरेका

साउन ८ गते, २०७७ २०:२५ मा प्रकाशित

थप एक जनाको कोरोनाबाट मृत्यु, मृत्यु हुनेको संख्या ४३

वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना

साउन ८ गते, २०७७ ०९:०२ मा प्रकाशित

कोरोना अपडेटः कोरोना संक्रममितको संख्या एकदिनमै अहिलेसम्मकै धेरै

एजेन्सी । विश्भरमा कोरोना भाइरस संक्रमितको संख्या एकदिनमा अहिलेसम्मकै धेरै रहेको छ । पछिल्लो २४ घन्टामा २ लाख ७९ हजार ७ सय ६० जना संक्रमित थपिएका छन् । यो संख्या

साउन ८ गते, २०७७ ०८:१८ मा प्रकाशित

सप्तरीमा कोरोना सङ्क्रमित बृद्धिसंगै, निषेधाज्ञा जारी

सप्तरी । राजविराज नगर क्षेत्रमा तीव्रगतिमा कोरोना भाइरसको सङ्क्रमित बढिरहेको भन्दै बिहीबारदेखि राजविराज नगर क्षेत्रमा निषेधज्ञा जारी गर्ने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ सङ्क्रमण तीव्ररुपमा फैलिएपछि

साउन ८ गते, २०७७ ०६:१४ मा प्रकाशित

अमेरिकामा मंगलबार एकैदिन एक हजार बढी मानिसको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

अमेरिकामा मंगलबार एकैदिन एक हजार बढी मानिसको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। रोयटर्सका अनुसार मंगलबारको यो संख्या जुन महिनाको सुरूमा भएको संख्या भन्दा धेरै हो। अहिलेसम्मअमेरिकामा करिब १ लाख

साउन ७ गते, २०७७ १०:०४ मा प्रकाशित

नेपालमा कोरोनाबाट थप एकको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । महोत्तरीको मोरइका ६० वर्षीय पुरुषको गएराती उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । अस्पतालमा

साउन ७ गते, २०७७ ०९:१० मा प्रकाशित

कर्णालीमा घट्दै कोरोना सङ्क्रमण दर

कर्णाली । पछिल्लो चौबीस घण्टामा कर्णाली प्रदेशमा एक जनामा मात्र कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यान बनगाड कुपिण्डे नगरपालिकाका ३५ वर्षीय

साउन ४ गते, २०७७ २०:२४ मा प्रकाशित

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २५ जना

काठमाडौं । नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २५ जनामा झरेको छ । यो कुल संक्रमितको संख्यामध्ये ३३ दशमलव २८ प्रतिशत हो । गत १६ असारमा

साउन ४ गते, २०७७ ०७:०० मा प्रकाशित

बार्सिलोनामा कोरोना संक्रमितको संख्या बढ्न थाले, नागरिकलाई अति आवश्यक काम बाहेक घरै बस्न आग्रह

एजेन्सी, स्पेनको पर्यटकीय शहर बार्सिलोनामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमणको संख्या बढ्न थालेसंगै नागरिकहरूलाई अति आवश्यक कामका लागि बाहेक घरमा नै रहन क्षेत्रीय सरकारले आग्रह गरेको छ

साउन ३ गते, २०७७ ०६:३० मा प्रकाशित

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा सातजनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको

साउन २ गते, २०७७ १९:०१ मा प्रकाशित

कोरोनाबाट एकको मृत्यु, मृत्यु हुनेको संख्या ४०

कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो । प्रदेश १

साउन २ गते, २०७७ ०९:३४ मा प्रकाशित