Tag: कोरोना भाइरस

भारतमा कोरोना संक्रमितहरुको संख्या १५ लाख ३१ हजार ६ सय नाघ्यो

एजेन्सी। भारतमा कोभिड -१९ संक्रमितको संख्या १५ लाख नाघेको छ। त्यसैगरी मृत्यु हुनेको संख्या पनि ३४ हजार नाघेको छ। तर भारतको मुम्बई शहरमा गरिएको परीक्षणको नतिजाले संसारकै दोस्रो सबैभन्दा बढी

साउन १५ गते, २०७७ ०७:०७ मा प्रकाशित

भिटामिन डिको कमी हुँदा कोरोनाको जोखिम बढ्दो

काठमाडौँ। कोरोना भाइरसको पूर्णत नियन्त्रण गर्ने प्रयासहरु अहिलेसम्म सफल भइसकेको छैन। वैज्ञानिकहरु कोरोना भाइरस विरुद्धको खोप एवं औषधिको खोजमा जुटेका छन्। रोग प्रतिरोधी क्षमता उच्च भएकाहरु पनि यसको जोखिममा छैनन्।

साउन १४ गते, २०७७ १२:०३ मा प्रकाशित

कोरोना अपडेटः विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख ६३ हजार ४ सय ८ जना

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ६ लाख ६३ हजार ४ सय ८ जनाको ज्यान गएको छ । संक्रमितको संख्या बढेर १ करोड ६८ लाख ९२ हजार

साउन १४ गते, २०७७ ०८:३२ मा प्रकाशित

क्यनाडामा कोरोना संक्रमित अधिकांश ३९ वर्षभन्दा कम उमेरका धेरै

एजेन्सी । क्यनाडामा कोरोना भाइरस (कोभिड १९ ) संक्रमित व्यक्तिमध्ये अधिकांश ३९ वर्षभन्दा कम उमेर समूहका यूवाहरू रहेको भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन्। हालै सार्वजनिक कोरोना भाइरसबारे राष्ट्रिय

साउन १३ गते, २०७७ ०८:१४ मा प्रकाशित

बर्दिया क्वारेन्टिनमा आत्महत्या गरेको युवामा देखियो कोरोना

बर्दिया । बर्दिया क्वारेन्टिनमा बसेका बेला आत्महत्या गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । अछाम घर भएका ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । अछाम घर भएका ती

साउन १३ गते, २०७७ ०७:२७ मा प्रकाशित

६ जिल्ला कोरोनामुक्त तीन जिल्लामा पाँचसय बढी बिरामीको उपचार

काठमाडौं । हालसम्म कोरोना भाइस संक्रमणबाट ६ जिल्ला कोरोनामुक्त भएका छन् भने तीन जिल्लामा पाँच सय बढी बिरामी रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रौतहट,

साउन १२ गते, २०७७ ०६:५१ मा प्रकाशित

भारतममा कोरोना संक्रमितको संख्या तिब्ररुपमा बृद्धि हुँदै, वितेको २४ घण्टामै ५०५२५ जना संक्रमित थपिए

काठमाडौं। भारतमा कोरोना संक्रमित वृद्धिदर संख्याले नयाँ रेकर्ड राखेको छ। तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५ सय २५

साउन १२ गते, २०७७ ०६:४१ मा प्रकाशित

कर्णालीमा कोरोना समुदाय स्तरमा फैलियोः संक्रमितको सङ्ख्या एक हजार ८१३ नाघ्यो

सुर्खेत । नेपाल सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको बन्दाबन्दी यही साउन ६ गतेराति १२ बजेदेखि खुला गरेपछि नागरिकलाई राहत मिलेको छ । यद्यपि बन्दाबन्दीको राहतमा सरकारले निर्देशन गरेका

साउन ८ गते, २०७७ २०:२५ मा प्रकाशित

दैलेखमा समुदायस्तरमा परीक्षण : क्वारेन्टिन आसपासका स्थानीयमा भेटियो संक्रमण

सुर्खेत । दैलेखमा कोरोना भाइरस (कोभिड १९)को समुदायस्तरमा परीक्षण सुरु भएको छ । र, प्रारम्भिक रिपोर्टमा स्थानीय संक्रमणका केसहरु भेटिएका छन् । ट्राभल हिस्ट्री नभएहरुको स्वाब परीक्षण गरी समुदायमा संक्रमण

साउन ७ गते, २०७७ १८:२८ मा प्रकाशित

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कोरोना परीक्षण रिपोर्ट दोस्रोपटक पनि पोजेटिभ

काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको कोरोना परीक्षण रिपोर्ट फेरि पनि पोजेटिभ आएको छ । एक टेलिभिजन च्यानललाई अन्तर्वार्तामा उनले सो जानकारी दिएका हुन् । आफूलाई कोरोना संक्रमित भएको बोल्सोनारोले

साउन २ गते, २०७७ ०६:५९ मा प्रकाशित

नवलपुरको गैंडाकोट नगरपालिका एकसाताका लागि सिल

चितवन । नवलपुरको गैंडाकोट नगरपालिका एकसाताका लागि सिल गरिएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत ५ जना प्रहरी कर्मचारी सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले भोलि शुक्रबारदेखि

साउन १ गते, २०७७ १९:२० मा प्रकाशित

कोरोनाभाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै डब्लुएचओका विज्ञहरु चीन पुगे

कोरोनाभाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरु चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्निले सोमबार बताएको छ। कोरोनाभाइरसको

असार ३० गते, २०७७ ०८:४२ मा प्रकाशित

कोभिड -१९ को दैनिक संक्रमित संख्यामा नयाँ, विश्व रेकर्ड कायम

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले आइतबार कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको जनाएको छ।रोयटर्समा प्रकाशित सामाचारका अनुसार आइतबार २४ घण्टाको अवधिमा २ लाख ३० हजार ३ सय ७० संक्रमित

असार २९ गते, २०७७ ०७:३७ मा प्रकाशित

लुभूको एकै घरका १० जनामा कोरोना पुष्टि

महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै

असार २८ गते, २०७७ २०:३४ मा प्रकाशित

सोलुखुम्बुमा एक जनामा कोरोना पुष्टि

सोलुखुम्बु । सोलुखुम्बुमा एक जना कोरोना संक्रमित भेटिएको छ । जिल्लाबाट कोरोनाको आशंकामा तीन जनाको पिसिआर परिक्षणका लागि काठमाडौँ पठाइएको थियो । तीन जनामध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको सोलुखुम्बुका

असार २८ गते, २०७७ १८:१६ मा प्रकाशित

अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३० लाख ४० हजार नाघ्यो

काठमाडौँ। कोरोना भाइरसले सबैभन्दा बढी प्रभाव पारेको अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३० लाख ४० हजार नाघेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ७६ सङ्क्रमित थपिए सँगै

असार २३ गते, २०७७ १०:४९ मा प्रकाशित

दाङमा शुक्रबार एक चिकित्सक र दुई अहेवसहित ७५ जनामा कोरोना पुष्टि

दाङमा शुक्रबार एक चिकित्सक र दुई अहेवसहित ७५ जना नयाँ संक्रमित फेला परेका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत अर्घाखाँचीका एक चिकित्सक र थप दुई अहेबमा संक्रमण फेला परेको प्रतिष्ठानका

असार १२ गते, २०७७ २१:३० मा प्रकाशित

गण्डकी प्रदेशमा थप १४ जान कोरोना संक्रमित थपिए, यससंगै संक्रमितको संख्या ८०६

गण्डकी प्रदेशमा शुक्रबार राति १४ जनामा कोरोना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या ८०६ पुगेको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लमजुङको मध्य नेपाल नगरपालिकामा पाँच जना पुरुष, वेंशी

असार १२ गते, २०७७ २१:०५ मा प्रकाशित

उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना रिर्पोट पोजिटिभ

दाङमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। प्रतिष्ठानका कैलाशप्रसाद देवका अनुसार घोराही उपमहानगरपालिका –१५ गुम्राह

असार १२ गते, २०७७ १८:४४ मा प्रकाशित

पाल्पामा थप ७७ जनामा कोरोना भाईर संक्रमणको पुष्टि

असार १२, पाल्पामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवमा भएको पीसीआर परीक्षणमा रामपुर नगरपालिकाका ७५ जना र तानसेन नगरपालिकाका २ जनामा संक्रमण पुष्टि

असार १२ गते, २०७७ १६:४९ मा प्रकाशित