Tag: कोरोनाभाइरस

उच्च अदालत जनकपुरका एक न्यायाधीशमा कोरोना पुष्टि

जनकपुरधाम। प्रदेश २ मा अर्का एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ। उच्च अदालत जनकपुरधामका न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो। ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत

साउन १६ गते, २०७७ ०७:३२ मा प्रकाशित

पेरुमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार लाख नाघ्यो

एजेन्सी। पेरुमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार लाख नाघेको जनाइएको छ । पेरुमा छ हप्ता भन्दा बढी समयदेखि कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ। पेरुमा राष्ट्रव्यापी रूपमा कोरोना भाइरस सङ्क्रमणको

साउन १५ गते, २०७७ २०:१२ मा प्रकाशित

समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि नेपालगन्जमा तीन दिनका लागि निषेधाज्ञा जारी

बुटवल।नेपालगन्जमा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो पटक रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि आइतबारदेखि

साउन १५ गते, २०७७ १८:२१ मा प्रकाशित

बुटवलमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि

बुटवल । बुटवलको एक होटेलमा बसेका तीन जना भारतीय कामदारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा साउन ७ गतेदेखि बस्दै आएका तीनजना भारतीयको पीसीआर

साउन १२ गते, २०७७ १८:५२ मा प्रकाशित

विदेशमा कोरोनाका कारण यो साता थप एकको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विदेशमा यो साता थप एकजना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो

साउन ११ गते, २०७७ ०७:१७ मा प्रकाशित

कोरोना सङ्क्रमण मुक्त भएर ‘डिस्चार्ज’ हुने ७० दशमलव ६ प्रतिशत

नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर ‘डिस्चार्ज’ हुने ७० दशमलव ६ प्रतिशत नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमित १८ हजार १८३ मध्ये आजसम्म १३ हजार ५३ जना कोरोना

साउन ११ गते, २०७७ ०७:०० मा प्रकाशित

सुदूरपश्चिमको कोरोना सेती प्रादेशिक अस्पताल खाली, होम आइसोलेनमै बस्न थाले संक्रमित

सुदूरपश्चिमको कोरोना अस्पतालका रुपमा तोकिएको सेती प्रादेशिक अस्पतालमा पछिल्लो तीन दिनदेखि कोरोना संक्रमित उपचारका लागि आएका छैनन्।त्यसअघि आएका सबै संक्रमित डिस्चार्ज भएको र नयाँ नआएपछि अस्पतालको कोरोना उपचार भवन खाली

साउन ८ गते, २०७७ २०:१७ मा प्रकाशित

कोरोना भाइरस संक्रमितको वास्तविक संख्या १२ गुणा बढी हुनसक्छ-एमआईटी

काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या विश्वभर बढिरहेको छ । अहिलेसम्म विश्वभर एक करोड ४० लाखभन्दा धेरै मानिसहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु मध्ये ६ लाखभन्दा धेरै मानिसको

साउन ७ गते, २०७७ २०:०५ मा प्रकाशित

विश्वभर २४ घण्टाको अवधिमा २ लाख ३७ हजार ७ सय ४३ जना कोरोना संक्रमित फेला, दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको जनाएको छ। शुक्रबार २४ घण्टाको अवधिमा आजसम्मकै धेरै संक्रमित फेला परेको जनाएको छ। रोयटर्समा प्रकाशित समाचारका

साउन ३ गते, २०७७ ०८:२६ मा प्रकाशित

अमेरीकामा दैनिक कोरोना संक्रमितको नयाँ रेकर्ड,बिहिबार एकैदिनमा ७५ हजार बढी संक्रमित फेला

एजेन्सीकोरोना भाइरस महामारीबाट सवैभन्दा बढि प्रभावित अमेरिकाले दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम गरेको रोयटर्सले जनाएको छ। बिहीबार एकैदिन ७५ हजार बढी संक्रमित फेला परेपछि अमेरिकाले नयाँ रेकर्ड कायम गरेको

साउन २ गते, २०७७ ०८:०८ मा प्रकाशित

कोरोना अपडेटः कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ लाख ८८ हजार ६ सय नाघेउ

काठमाडौं । विश्वभर कोरोना भाइरस कोभिट १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ८८ हजार ६ सय ३५ पुगेको छ । संक्रमितको संख्या बढेर १ करोड ३७ लाख ७६

साउन १ गते, २०७७ २१:५७ मा प्रकाशित

अमेरीकाको फ्लोरिड राज्यमा एकैदिनमा १५ हजार २ सय ९९ कोरोना पुष्टि

अमेरिकी राज्य फ्लोरिडामा कोरोनाभाइरस सङ्क्रमितहरूको गन्ती एकैदिनमा अहिलेसम्मकै उच्च १५ हजार २ सय ९९ पाइएको छ। त्यो सङ्ख्या अमेरिकाभर पछिल्लो चौबीस घण्टामा बढेको सङ्क्रमितको झण्डै एक चौथाइ हो। ७ प्रतिशत

असार २९ गते, २०७७ ०७:०३ मा प्रकाशित

कोरोनाभाइरसः इटालीमा एकै दिन ६२७ जनाको मृत्यु, वृद्धवृद्धा उच्च जोखिममा

कोरोनाभाइरसको संक्रमणका कारण इटालीमा एकै दिन ६४७ जनाको मृत्यु भएको इटालीका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यो सहित इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ ।

चैत ८ गते, २०७६ ११:५९ मा प्रकाशित

कोरोनाभाइरस: यूएई र अस्ट्रेलियामा नेपाली नागरिकमा सङ्क्रमण देखियो, के गर्दैछन् दूतावास ?

बीबीसी । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत दुई नेपालीमा नयाँ कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएपछि त्यहाँ स्थित नेपाली राजदूतवासले उनीहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएको छ। अस्ट्रेलियामा पनि एक

फागुन २७ गते, २०७६ १३:५९ मा प्रकाशित