ताजा

भदौ १ देखि उडानका लागि विमानस्थल तयार

काठमाडौँ। कोरोना सङ्क्रमणका कारण करिब ५ महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान शुरू हुँदैछ। यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित

साउन २१ गते, २०७७ ०७:०० मा प्रकाशित

आज-२१ साउन बुधवार, बुध देवको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ

साउन २१ गते, २०७७ ०६:३९ मा प्रकाशित

बेइरुतमा ठूलो विस्फोट, कम्तीमा ७० को मृत्यु

एजेन्सी। लेबनानको राजधानी बेरुतमा ठूलो विस्फोट भएको छ। त्यहाँका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार विस्फोटमा कम्तीमा ७० जनाको मृत्यु भएको छ भने २७ सय घाइते भएका छन्।  प्रधानमन्त्री हसन दिआबले

साउन २१ गते, २०७७ ०६:१५ मा प्रकाशित

कोरोनाको सङ्क्रमण बढेपछि इटहरी, इनरुवा र दुहबीमा लकडाउन

सुनसरी। कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा र दुहबी नगरपालिकामा लकडाउन गरिएको छ। तीनओटै स्थानीय तहले मङ्गलबार बसेको बैठकमा मङ्गलबारैदेखि लकडाउन गर्ने निर्णय गरेका हुन्। कोरोना सङ्क्रमण समुदायमा

साउन २० गते, २०७७ १९:३३ मा प्रकाशित

भारतले कालापानी सीमा क्षेत्रमा सुरक्षाकर्मी दोब्बरले बढाउँदै

दार्चुला। भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ। तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा भारतले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो। अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंको

साउन २० गते, २०७७ १७:०० मा प्रकाशित

थप २५९ जनामा कोरोना,सक्रिय संक्रमित ५ हजार ९२५

काठमाडौं। नेपालमा थप २५९ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २५९ जना संक्रमित थपिएको जानकारी दिएका छन्। नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९२५ रहेको

साउन २० गते, २०७७ १६:४४ मा प्रकाशित

उपत्यकाका यातायात कार्यालयमा चालक अनुमतिपत्र वितरण रोकियो

काठमाडौँ। उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन्। सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन्। कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि

साउन २० गते, २०७७ १६:२५ मा प्रकाशित

लकडाउन गर्न र आवश्यक परे कर्फ्यूसमेत लगाउन प्रधानमन्त्रीलाई विज्ञको सुझाव

काठमाडौँ। कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलमा यस्तो सुझाव आएको हो। छलफलमा सहभागी धेरै

साउन २० गते, २०७७ १५:४६ मा प्रकाशित

बालुवाटारमा ओलीले बोलाएको बैठकमा देउवाले राखेका सात बुँदा

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा सात बुँदामा आफ्ना कुरा राखेका छन्। उनले कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने

साउन २० गते, २०७७ १४:५७ मा प्रकाशित

तीनकुने नजिकै वागमतीमा शव भेटियो

काठमाडौँ। काठमाडौँ कोटेश्वर तीनकुने र बानेश्वर मिनभवन जोड्ने पुल तल वागमतीमा शव भेटिएको छ। शव भेटिएको खबर पाएपछि निरीक्षकको नेतृत्व प्रहरीको एउटा टोली त्यसतर्फ गएको प्रहरीको बानेश्वर वृत्तले जनाएको छ।भीएस

साउन २० गते, २०७७ १४:३० मा प्रकाशित

लकडाउन खोलेपनि विरोध, लकडाउन गरेपनि विरोध गर्ने प्रवृति हटाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलले कोरोना भाइरस निर्मूलन र अन्त्यको लागि गरिएको कार्यलाई बिरोध गर्ने माध्यम बनाएको भन्दै असन्तुष्टि जनाएका छन्। मंगलबार कोरोना भाइरस संक्रमण नियन्त्रण तथा

साउन २० गते, २०७७ १३:४९ मा प्रकाशित

स्वास्थ्यको लागि निकै फाईदाजनक केही घरेलु औषधी

पौराणिक कालदेखीनै हामी घरेलु औषधीको प्रयोग गर्दै आएको छौ। यि औषधीको प्रयोगले हाम्रो शरीरमा कुनै नकारात्मक असर गर्दैनन् र हाम्रो शरीरको रोग सँग लड्ने शक्तीको पनि ब्रिधी गर्छन्। यस्तै केइ

साउन २० गते, २०७७ १३:११ मा प्रकाशित

सवारीसाधन थन्क्याएर आर्थिक दुरुपयोग र प्रदूषण बढाएको भन्दै सरकारविरुद्ध रिट

काठमाडौँ। पुराना सवारीसाधन कार्यालयपरिसरमै थन्काएर आर्थिक दुरुपयोग र वातावरणीय प्रदूषण गरेको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता पदम श्रेष्ठले पुराना सवारीसाधन मर्मत गरी तत्काल प्रयोगमा ल्याउन, प्रयोगमा

साउन २० गते, २०७७ १२:५० मा प्रकाशित

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारी कोरोना भाइरसको सक्रमित भएका छन्। गत शुक्रबार अख्तियारका १ सय ८२ कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अख्तियारका

साउन २० गते, २०७७ १२:३५ मा प्रकाशित

लकडाउन पुन: थप्नेबार प्रधानमन्त्रीको विज्ञहरुसँग छलफल

काठमाडौँ। बन्दाबन्दी खुलेपछि नेपालमा बढी कोरोना संक्रमित देखिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित विज्ञहरुसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोभिड-१९ संक्रमण रोकथामबारे छलफल राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले

साउन २० गते, २०७७ १२:२३ मा प्रकाशित

१४ वर्षीय बालिकालाई बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

गोरखा। गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्। जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले

साउन २० गते, २०७७ १२:१५ मा प्रकाशित

सुनको मूल्यमा २०० रुपैया ब्रिधी, तोलाको ९९ हजार ८ सय

२० साउन, काठमाडौं। सुनको भाउ दुई सय रुपैयाँले ब्रिधी भएको छ। सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा स्थिर रहेको सुनको भाउ मंगलबार कारोबारका लागि ९९ हजार ८ सय रुपैयाँ

साउन २० गते, २०७७ ११:३४ मा प्रकाशित

स्पेनका पूर्व राजा कार्लोसको देश छोड्ने घोषणा

काठमाडौँ। स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने त्यहाँको राजदरबारले घोषणा गरेको छ। केही हप्ताअघि उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा जोडिएका थिए। ८२ वर्षका कार्लोसले उक्त घोषणा आफ्ना छोरा फेलीपे षष्टमलाई लेखेको

साउन २० गते, २०७७ ११:३३ मा प्रकाशित

भारतमा एकैदिन ५२ हजार बढीमा कोरोना संक्रमण

काठमाडौँ। पछिल्लो २४ घण्टामा भारतमा ५२ हजार बढीमा कोरोना संक्रमित भेटिएका छन्। त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ सयभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ५२ हजार

साउन २० गते, २०७७ ११:२४ मा प्रकाशित

कश्मीरमा कर्फ्यु विरोधकर्ताहरूले कालो दिन मनाउने

एजेन्सी। भारतप्रशासित कश्मीरमा बुधवार अगस्ट ५ मा विरोध प्रदर्शन हुन सक्ने आशंकामा कर्फ्यु लगाइएको छ। पोहोर साल अगस्ट ५ मा भारतको केन्द्र सरकारले कश्मीरको विशेष दर्जा खोसेको थियो। यस दिनलाई

साउन २० गते, २०७७ ११:१७ मा प्रकाशित