स्वास्थ्य

कोरोनाको सङ्क्रमण बढेपछि इटहरी, इनरुवा र दुहबीमा लकडाउन

सुनसरी। कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा र दुहबी नगरपालिकामा लकडाउन गरिएको छ। तीनओटै स्थानीय तहले मङ्गलबार बसेको बैठकमा मङ्गलबारैदेखि लकडाउन गर्ने निर्णय गरेका हुन्। कोरोना सङ्क्रमण समुदायमा

साउन २० गते, २०७७ १९:३३ मा प्रकाशित

थप २५९ जनामा कोरोना,सक्रिय संक्रमित ५ हजार ९२५

काठमाडौं। नेपालमा थप २५९ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २५९ जना संक्रमित थपिएको जानकारी दिएका छन्। नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९२५ रहेको

साउन २० गते, २०७७ १६:४४ मा प्रकाशित

लकडाउन खोलेपनि विरोध, लकडाउन गरेपनि विरोध गर्ने प्रवृति हटाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलले कोरोना भाइरस निर्मूलन र अन्त्यको लागि गरिएको कार्यलाई बिरोध गर्ने माध्यम बनाएको भन्दै असन्तुष्टि जनाएका छन्। मंगलबार कोरोना भाइरस संक्रमण नियन्त्रण तथा

साउन २० गते, २०७७ १३:४९ मा प्रकाशित

स्वास्थ्यको लागि निकै फाईदाजनक केही घरेलु औषधी

पौराणिक कालदेखीनै हामी घरेलु औषधीको प्रयोग गर्दै आएको छौ। यि औषधीको प्रयोगले हाम्रो शरीरमा कुनै नकारात्मक असर गर्दैनन् र हाम्रो शरीरको रोग सँग लड्ने शक्तीको पनि ब्रिधी गर्छन्। यस्तै केइ

साउन २० गते, २०७७ १३:११ मा प्रकाशित

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारी कोरोना भाइरसको सक्रमित भएका छन्। गत शुक्रबार अख्तियारका १ सय ८२ कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अख्तियारका

साउन २० गते, २०७७ १२:३५ मा प्रकाशित

लकडाउन पुन: थप्नेबार प्रधानमन्त्रीको विज्ञहरुसँग छलफल

काठमाडौँ। बन्दाबन्दी खुलेपछि नेपालमा बढी कोरोना संक्रमित देखिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित विज्ञहरुसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोभिड-१९ संक्रमण रोकथामबारे छलफल राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले

साउन २० गते, २०७७ १२:२३ मा प्रकाशित

भारतमा एकैदिन ५२ हजार बढीमा कोरोना संक्रमण

काठमाडौँ। पछिल्लो २४ घण्टामा भारतमा ५२ हजार बढीमा कोरोना संक्रमित भेटिएका छन्। त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ सयभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ५२ हजार

साउन २० गते, २०७७ ११:२४ मा प्रकाशित

होम क्वारेन्टिनमा बसेका पुरुषको मृत्यु

काठमाडौँ। होम क्वारेन्टिनमा बसेका एक पुरुषको अचानक मृत्यु भएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षका एक पुरुषको गए राति मृत्यु भएको हो। बाराबाट

साउन २० गते, २०७७ १०:४९ मा प्रकाशित

उपत्यकामा व्यवस्थित रुपमा सञ्चालन नभएका रेष्टुरेन्ट बन्द गर्ने सरकारको तयारी

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले व्यवस्थित रुपमा सञ्चालन नभएका उपत्यकाभित्रका खाजा घर तथा रेष्टुरेन्ट बन्द गराउने निष्कर्षमा पुगेको छ। उपत्यकामा सञ्चालित धेरै

साउन १९ गते, २०७७ १७:०४ मा प्रकाशित

थप ४१८ जनामा कोरोना पुष्टि, कुल संक्रमित २० हजार ७५०

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

साउन १९ गते, २०७७ १६:३७ मा प्रकाशित

अस्पतालमा एक व्यक्तिको मृत्यु, कोरोना आशंका परीक्षण गरिँदै

काठमाडौँ। जिल्ला अस्पताल दार्चुलामा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ। दार्चुलाको व्यास गाउँपालिका –५ का २८ वर्षीय युवकको आज मृत्यु भएको हो। अस्पतालका अनुसार श्वास फेर्न गाह्रो र ज्वरो आएपछि

साउन १९ गते, २०७७ १६:१४ मा प्रकाशित

कोरोनाको सङ्क्रमण बढेसँगै उपत्यकामा जोर बिजोर लागू गर्न प्रस्ताव

काठमाडौँ। काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर लागू गर्न प्रस्ताव गरेको छ। मन्त्रालयको प्रस्ताव कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर

साउन १९ गते, २०७७ १५:२२ मा प्रकाशित

मास्क नलगाउनु र सामाजिक दुरी कायम नगर्नु आत्मघाती हुने विज्ञको दाबी

काठमाडौँ। कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण लगाइएको लकडाउनअघि र पछिको समयमा सङ्क्रमित दर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ। लकडाउन खुकुलो बनाएलगत्तै मानिसहरूको आवतजावत बढेको र जनस्वास्थ्यको मापदण्ड धेरैले पालना

साउन १९ गते, २०७७ १४:५४ मा प्रकाशित

अब कोरोना परीक्षणको रिपोर्ट ९० मिनेटमै आउने

एजेन्सी। कोरोना परीक्षणका लागि नमुना सङ्कलन गरेको ९० मिनेटमै नतिजा आउने नयाँ  ‘जीवन रक्षक’ कोरोना भाइरस परीक्षण विधि निर्माण गरिएको छ। उक्त विधिबाट कोरोना सङ्क्रमण वा अन्य मौसमी बिरामी भन्ने सजिलै

साउन १९ गते, २०७७ १३:३२ मा प्रकाशित

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ लाख नाघ्यो

एजेन्सी। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना पुष्टि भए सँगै कुल सङ्क्रमितको सङ्ख्या १८ लाख ५ हजार ८३८

साउन १९ गते, २०७७ ११:५४ मा प्रकाशित

पर्सामा प्रहरी पत्रकारसहित थप ७३ जनामा कोरोना संक्रमण

काठमाडौँ। पर्सामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा

साउन १९ गते, २०७७ ११:०९ मा प्रकाशित

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

काठमाडौँ। भारतबाट हजारौं नेपाली स्वदेश आइरहेका बेला स्थानीय तहले सकेसम्म क्वारेन्टाइनमा राखेका थिए। तर, अहिले दैनिक ५ सय जना आइरहेका बेला होम क्वारेन्टाइनमा बस्न भन्दै घर जान दिइएको छ। जसले

साउन १९ गते, २०७७ १०:३५ मा प्रकाशित

उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्छ: स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढेको बताएका छन्। मन्त्री ढकालले संक्रमण अझै बढ्दै गयो भने उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउने बताएका हुन्।

साउन १८ गते, २०७७ १८:१७ मा प्रकाशित

कोरोना निको भएपछि अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज

काठमाडौँ। बलिउड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। उनले आफैं फेसबुकमार्फत आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्। बच्चनका अनुसार उनी अब केहीसमय आफ्नै घरमा आइसोलेसनमा

साउन १८ गते, २०७७ १८:०९ मा प्रकाशित

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना पुष्टि

काठमाडौँ। भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। अमित शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती

साउन १८ गते, २०७७ १७:५४ मा प्रकाशित