साहित्य

नेल्सन मन्डेलाका केही महान बिचारहरु

अस्वेतहरुको हक र अधिकारका लागि आफ्नो जीवन समर्पण गरेका नेल्सल मण्डेला विश्वचर्चित व्यक्तित्व हुन्। दक्षिण अफ्रिकाको राष्ट्रपतिदेखि नोबेल पुरस्कारको उपाधीसम्म हात पार्न सफल भएका मण्डेलाको सन् २०१३ मा ९७ वर्षको

साउन १६ गते, २०७७ १६:०६ मा प्रकाशित

पढ्नै पर्ने ५ नेपाली उपन्यास

१। पल्पसा क्याफे : नारायण वाग्ले :पल्पसा क्याफे नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो । यस उपन्यासमा तत्कालिन नेपाली द्वन्दको चित्रण गरिएका छ । माओवादी युद्धताकाका एक चित्रकार

साउन १० गते, २०७७ १५:५८ मा प्रकाशित

placeholder
साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरे

काठमाडौं । साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ । शनिबार घिमिरेको घर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री पत्नी राधिका शाक्यले उनको अवस्थाबारे जानकारी पाएपछि ‘झमक घिमिरे साहित्य प्रतिष्ठान’ को

साउन ४ गते, २०७७ १८:५८ मा प्रकाशित

साहित्यमा योगदान पुर्याउने स्रष्‍टालाई राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट सम्मान

काठमाडौँ। सरकारले नेपाली साहित्यमा योगदान पुर्याउने स्रष्टाहरुलाई विभिन्न राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट सम्मान गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमवार पुरस्कार समर्पण कार्यक्रमको आयोजना गरी विभिन्न स्रष्‍टालाई सम्मान

असार २९ गते, २०७७ १६:५६ मा प्रकाशित

प्रसिद्ध गीतकार थापाको निधन

काठमाडौं । प्रसिद्ध गीतकार तथा मुक्तककार रत्नशमशेर थापाको ८१ वर्षको उमेरमा निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ

जेठ १५ गते, २०७७ १५:११ मा प्रकाशित

अणु र विणु गयाँजी, हामी त्यसै रयौजी

परापूर्वकालमा हिमालयमा कैलाश मुकुट नाम भएको एउटा सहर थियो। त्यस सहरमा हिन्दु धर्ममा आश्रित मानिसहरुको बसोवास थियो। उनीहरुका राजा पनि हिन्दु थिए। राजाको नाम अणु थियो। उनको महारानीको नाम विणु

जेठ ५ गते, २०७७ १५:५५ मा प्रकाशित

नेता ज्यू ! युवाको आवाज कहिले सुन्ने ?

हामीलाई भ्रष्टाचार स्वीकार्य छैन । देशको ढुकुटीमा हुने चुहावट स्वीकार्य छैन । राष्ट्रियता माथि उठेको औंला स्वीकार्य छैन । नाताबाद,कृपा बाद र फरियाबाद स्वीकार्य छैन। हामीलाई दिल्लीको प्रभाव स्वीकार्य छैन।

वैशाख १९ गते, २०७७ ११:५१ मा प्रकाशित

गजल : धेरै थिए

तिम्रो लागि भनेर लेखेका गजल धेरै थिए,मनका भावनाहरु बेचिने पसल धेरै थिए, मेराे झुपडीमा यसकारण तिमिलाई चाहेन,याे शहरमा तिमिलाई चाहाने महल धेरै थिए, तिमिले छाेडेर गएपनि अझ म एक्लाे छैन,हाे

वैशाख १७ गते, २०७७ ११:४६ मा प्रकाशित

कविता : “म”

मलाई ब्युँझाउने हो भने हे ! प्यारा सन्ततिहरू साँच्चै गर तिमीहरू उदाहरणीय काम तथास्तु तब पो हुने छ मलाई यथार्थ ऋतुको अनुभव स्वस्फुर्त खुल्नेछन् मेरा इन्द्रिय सब ।

वैशाख १२ गते, २०७७ १४:४८ मा प्रकाशित

पत्रकार तथा उपन्यासकार कार्थकको निधन

पत्रकार तथा उपन्यासकार पिटर जे कार्थकको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगको आशंकामा उनी ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार उपचाररत थिए ।

वैशाख १० गते, २०७७ १३:०० मा प्रकाशित

कविता : बाटो हिँड्दा झारी छ

बाटो हिँड्दा झारी छ युवा जति खाडी छ बुढा जति दरबार विवाहित महिला एक्लै घर बारी छ बाटो हिँड्दा झारी छ।

वैशाख ७ गते, २०७७ १६:३९ मा प्रकाशित

कविता : आमा

सताउँछ तिम्रो मायालेसमुन्द्र पारिको देशबाटआमा भन्दै कराउँछुतर सुनिदिने कोही छैन यहाँगुन्जिएर आउँछ ध्वनिअनि उब्जन्छ है ..है भन्ने शब्दतब छटपटाउँछु बेसरी परदेशी ठाउँमा आमा तिम्रो च्यात्तिएको चोलीअनि धरापमा परेको घरगरिबिको दर्दनाक

वैशाख ६ गते, २०७७ १४:४६ मा प्रकाशित

मुक्तक : सम्बन्ध

मेरो यात्रा सधै मरुभूमि माथि हुन्छ ।।न त कोहि भेट हुन्छ न त साथी हुन्छ,मलाई त पछ्याउँछन् ,रबि, जुन, तारा,यहाँ भने सबै कुरा लुकी राति हुन्छ ।। प्रेमको किताव हुन्छ

वैशाख २ गते, २०७७ १२:१८ मा प्रकाशित

कविता : कोरोना

बढ्यो जनशक्ति पृथ्वीमा, सकेन थाम्न भार यो, प्रकृतिले रिसाउँदै कोरोना पठाइन् , जनशक्ति मार्‍यो । जता त्यतै फैलँदा कसले दिन्छ साथ नि,सुरक्षाकर्मिलाई आछु आछु पर्ने कस्तो खालको जात नि ।।

चैत १५ गते, २०७६ ०७:५० मा प्रकाशित

तन्द्रा यात्रा !

"खलासी दाइ!" तिमी सकि नसकी उकुसमुकुस मा पछाडी कुनाको झ्यालबाट चिच्याउछौ! बसभित्र बजेको एमपिथ्री प्लेयरको आवाजले तिम्रो आवाजलाई बिस्फारित गरिदिन्छ!

फागुन १० गते, २०७६ १३:३० मा प्रकाशित

डायरिको पानाबाट : लेखनी प्रतिज्ञा

कसैले मेरो दाहिने हातको जाँच गर्‍यो भने त चोर औँलामा ठेला नै पाउनेछ, तर यसको अर्थ यो होइन कि मैले लेखिरहेछु। तर अहँ, मैले लेखेको छैन, ती कुरा हरू, जो

फागुन ४ गते, २०७६ १५:३२ मा प्रकाशित

पूर्वविशिष्ट तथा पूर्वप्रहरी अधिकारीसँग खटिइएका सुरक्षा फिर्ता गर्न खोज्दा हाकिम नै रुष्ट !

काठमाडौं :- विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी नयाँ कार्यविधि कार्यान्वयन नहुँदा व्यक्तिगत सुरक्षाका नाममा घरेलु काममा लगाइएका राष्ट्रसेवक सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउन समस्या देखिएको छ । सरकारका पूर्व तथा बहालवाला विशिष्ट व्यक्तिको

असोज ७ गते, २०७६ ११:५० मा प्रकाशित

‘नेकपा सरकारका काण्डै–काण्ड’ पुस्तक सार्वजनिक

काठमाडौँ :- नेपाली कांग्रेसका नेता नैनसिंह महरद्वारा लिखित ‘नेकपा सरकारका काण्डै–काण्ड’ नामक पुस्तक सोमबार सार्वजनिक गरिएको छ। राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहकाबीच कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले

असोज ६ गते, २०७६ १६:२१ मा प्रकाशित

साहित्यकार रेग्मीको निधन

चितवन,०८ पुस:–  साहित्यकार हरिहर रेग्मी ‘सविता’को शनिबार राति निधन भएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी रेग्मीको राति ११ः३० बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो । साहित्यकार

पुष ८ गते, २०७५ ११:०५ मा प्रकाशित

placeholder
नेपाली मौलीक कथा वस्तुमा अाधारित नाटक ”लिलामे माइलो” प्रदर्शन जारी

काठमाडौँ,०३पुस:– नेपाली मौलीक कथा वस्तुमा बनेको लोक नाटक लिलामे माइलोको प्रर्दशनीको अन्तिम हप्तामा प्रवेश गरेको छ । मंसिर १४ बाट सुरु भएको नाटक पुस ७ गते सम्म मञ्चनमा रहने छ ।

पुष ३ गते, २०७५ १७:२२ मा प्रकाशित