समाज

भारतले कालापानी सीमा क्षेत्रमा सुरक्षाकर्मी दोब्बरले बढाउँदै

दार्चुला। भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ। तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा भारतले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो। अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंको

साउन २० गते, २०७७ १७:०० मा प्रकाशित

उपत्यकाका यातायात कार्यालयमा चालक अनुमतिपत्र वितरण रोकियो

काठमाडौँ। उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन्। सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन्। कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि

साउन २० गते, २०७७ १६:२५ मा प्रकाशित

तीनकुने नजिकै वागमतीमा शव भेटियो

काठमाडौँ। काठमाडौँ कोटेश्वर तीनकुने र बानेश्वर मिनभवन जोड्ने पुल तल वागमतीमा शव भेटिएको छ। शव भेटिएको खबर पाएपछि निरीक्षकको नेतृत्व प्रहरीको एउटा टोली त्यसतर्फ गएको प्रहरीको बानेश्वर वृत्तले जनाएको छ।भीएस

साउन २० गते, २०७७ १४:३० मा प्रकाशित

सवारीसाधन थन्क्याएर आर्थिक दुरुपयोग र प्रदूषण बढाएको भन्दै सरकारविरुद्ध रिट

काठमाडौँ। पुराना सवारीसाधन कार्यालयपरिसरमै थन्काएर आर्थिक दुरुपयोग र वातावरणीय प्रदूषण गरेको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता पदम श्रेष्ठले पुराना सवारीसाधन मर्मत गरी तत्काल प्रयोगमा ल्याउन, प्रयोगमा

साउन २० गते, २०७७ १२:५० मा प्रकाशित

१४ वर्षीय बालिकालाई बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

गोरखा। गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्। जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले

साउन २० गते, २०७७ १२:१५ मा प्रकाशित

बोक्सी आरोप लगाउने झाँक्री र तनाव दिने सासू,ससुरा पक्राउ

काठमाडौँ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–८ की एक महिलामाथि बोक्सीको आरोप लगाएको अभियोगमा झारफुक गर्ने झाँक्रीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। २८ वर्षीय महिलालाई बोक्सी करार गर्ने स्याङ्जा भीरकोट नगरपालिका–९ का

साउन २० गते, २०७७ ११:०६ मा प्रकाशित

आफ्नो जीउमा आगो लगाउने युवकको मृत्यु

काठमाडौँ। मंगलबार बिहान आफ्नो जीउमा आगो लगाउने युवकको मृत्यु भएको छ। रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७, शीतलनगरस्थित क्वारेन्टिनमा गार्ड रहेका २४ वर्षीय विपिन बस्यालको बिहान ९ बजे १० मिनेट

साउन २० गते, २०७७ १०:२७ मा प्रकाशित

तुइनको डोरी चुँडिदा एक महिला बेपत्ता

काठमाडौँ। लमजुङको दोर्दी खोलामा तुइनको डोरी चुँडिदा एक महिला बेपत्ता भएकी छन्। दोर्दी खोलामाथि सामान ओसार्न राखिएको तुइनको डोरी चुँडिएर दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ

साउन २० गते, २०७७ १०:०२ मा प्रकाशित

देशभर आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

काठमाडौँ। आज गाईजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर सुरु हुँदैछ। भाद्र

साउन २० गते, २०७७ ०९:५२ मा प्रकाशित

उपत्यकामा तरकारीको मूल्य आकाशिएसंगै वाणिज्य विभागले थाल्यो अनुगमन

काठमाडौं। पछिल्लो समय उपत्यकामा दैनिक उपभोग्यका सामानहरुको मुल्य तेब्बर रुपमा बढेको छ। व्यापारीहरुले बाढी पहिरो तथा तरकारी उत्पादन कम हुन थालेको भन्दै तरकारीको मूल्य बढाएपछि उपभोक्ताहरु मर्कामा परेका छन्। उपत्यकाकै

साउन १९ गते, २०७७ १८:१४ मा प्रकाशित

पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने एक महिला पक्राउ

काठमाडौँ। प्रहरीले पोल्याण्ड पठाइदिने भनेर ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ। चितवनको गर्दी गाउँपालिका ९ की ४० वर्षीय कमलाकुमारी थापालाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो। उनले १७ लाख

साउन १९ गते, २०७७ १७:५४ मा प्रकाशित

एसिड खरिद बिक्रीलाई नियन्त्रण एवं व्यवस्थित गर्न सरकारलाई निर्देशन

काठमाडौँ। संसदको महिला तथा सामाजिक समितिले एसिड (तेजाब) खरिद बिक्रीलाई नियन्त्रण एवं व्यवस्थित गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ। समितिले एसिड आक्रमणसम्बन्धी पीडितमैत्री र समयसापेक्ष कानुन बनाउन पनि सरकारी निकायहरुलाई

साउन १९ गते, २०७७ १५:२१ मा प्रकाशित

उपत्यकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मुत्यु

काठमाडौँ। काठमाडौँ उपत्यकाको कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय

साउन १९ गते, २०७७ १४:३७ मा प्रकाशित

करेन्ट लागेर दाजुभाइको मृत्यु

बुटवल। करेन्ट लागेर सोमबार बिहान दाङमा दुई जनाको मृत्यु भएको छ। मृतक दाजुभाइ हुन्। घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नौक निवासी १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर रावतको

साउन १९ गते, २०७७ १४:०९ मा प्रकाशित

बाढीपहिरोबाट तनहुँका १५६ घरपरिवार विस्थापित,त्रास कायमै

तनहुँ। बाढी पहिराका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन्। घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन्। त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण

साउन १९ गते, २०७७ १२:५४ मा प्रकाशित

बेपत्ता दुई स्वास्थ्यकर्मीमध्ये एकको शव भेटियो

डोटी। डोटीको सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ।  जिल्ला प्रहरी कार्यालयका अनुसार डडेल्धुराको परशुराम नगरपालिका घर भएका

साउन १९ गते, २०७७ ११:४१ मा प्रकाशित

मेलम्ची पहिरो अपडेट : ८ जनाकै शव भेटियो

काठमाडौँ। मेलम्ची बजारमा गएराति गएको पहिरोमा परी बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ। शव भेटिएपनि पहिचान हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।  मेलम्चीको कभर्ड हल

साउन १९ गते, २०७७ ११:११ मा प्रकाशित

सिन्धुपाल्चोकको पहिरोमा परि ७ को मृत्यु, ३ बेपत्ता

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकका दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्। मेलम्ची नगरपालिका–११ मा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका ८ जनामध्ये ५ जनाको शव

साउन १९ गते, २०७७ १०:०९ मा प्रकाशित

आज जनै पूर्णिमा पर्व देशभर रक्षाबन्धन लगाएर मनाइँदै

काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले

साउन १९ गते, २०७७ १०:०३ मा प्रकाशित

जनकपुरधाममा सोमबारदेखि निषेधाज्ञा जारी

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो। सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू

साउन १८ गते, २०७७ १८:३३ मा प्रकाशित