शिक्षा

राष्ट्रिय परीक्षा बोर्डले भन्यो कक्षा ११ को परीक्षा कार्यक्रम तत्काल सार्वजनिक नगर्नु

काठमाडौं। कोरोना भाइरसको त्रासले अन्योलमा परेको कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम राष्ट्रिय परीक्षा बोर्डले तत्काल सार्वजनिक नगर्न विद्यालयलाई एक सुचना मार्फत निर्देशन दिएको छ। कोरोना कारण सरकारले हालसम्म विद्यालय पुनःसञ्चालनको

साउन २३ गते, २०७७ ११:४३ मा प्रकाशित

पहिला असफल भएर पछी सफल भएका महान् ब्यक्तित्वहरु

विश्वका धेरै महान् ब्यक्तिहरु कुनै दिन असफल पनि थिए तर उनिहरुको निरन्तर प्रयास र समयको खेल थियो जस्ले उनिहरुलाई धेरैबेरसम्म असफल राख्न सकेन। आज ति ब्यक्तिहरु विश्वमा प्रेरणाको स्रोतका रुपमा

साउन २० गते, २०७७ १५:५७ मा प्रकाशित

त्रिविमा लगाएको ताला खोल्न उच्च अदालत पाटनको आदेश

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न उच्च अदालत पाटनले आदेश दिएको छ। विभिन्न संगठनले लगाएको ताला खोल्न माग गर्दै त्रिविका कर्मचारीले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले यस्तो

साउन १८ गते, २०७७ १७:३६ मा प्रकाशित

बर्षा याममा आफ्नो केशको हेरचाह कसरी गर्न सकिन्छ?

वर्षायाममा आकाशको पानी तथा हेल्मेटको पसिनाले केशको स्वास्थ्यमा निकै नकारात्मक असर पर्छ। यतिबेला केश तैलीय तथा च्याप-च्याप हुन्छ। धेरै जसो कपालमा बिशेष ध्यान राख्ने मानिशले यतिबेला उच्च केमिकल भएको तथा

साउन १७ गते, २०७७ १२:०३ मा प्रकाशित

नेल्सन मन्डेलाका केही महान बिचारहरु

अस्वेतहरुको हक र अधिकारका लागि आफ्नो जीवन समर्पण गरेका नेल्सल मण्डेला विश्वचर्चित व्यक्तित्व हुन्। दक्षिण अफ्रिकाको राष्ट्रपतिदेखि नोबेल पुरस्कारको उपाधीसम्म हात पार्न सफल भएका मण्डेलाको सन् २०१३ मा ९७ वर्षको

साउन १६ गते, २०७७ १६:०६ मा प्रकाशित

सरकारको निर्देशन : विद्यालयलाई अब क्वारेन्टाइनको रुपमा प्रयोग गर्न पाइदैन

काठमाडौँ। विद्यालयहरूलाई अब क्वारेन्टाइन वा आइसोलेसन सेन्टरको रूपमा प्रयोग नगर्न  सरकारले  निर्देशन दिएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय प्रस्तुत गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले सो जानकारी गराएका हुन्।

साउन १५ गते, २०७७ १६:०२ मा प्रकाशित

एसईई नतिजा एक हप्तामा सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी

साउन १४ गते, २०७७ ११:२८ मा प्रकाशित

कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू हुँदै

काठमाडौँ। सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ। नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ। विद्यालय

साउन १३ गते, २०७७ १०:१६ मा प्रकाशित

placeholder
कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिकसत्रबाट कार्यान्वयन गर्ने

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षा यसै साता प्रकाशन हुने र कोरोना महामारीका कारण रोकिएका शिक्षालयमा आगामी भदौदेखि भर्ना लिइने जनाइए पनि कक्षा ११ को नयाँ पाठ्यक्रम मुद्रित

साउन १२ गते, २०७७ १९:४४ मा प्रकाशित

एक साताभित्र एसइईको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले एक साताभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिरहेको जनाएको छ। त्यसका लागि देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको

साउन १२ गते, २०७७ १८:०४ मा प्रकाशित

भदौ १५ देखि नियमित पठनपाठनको तयारी

काठमाडौँ। आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ। सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब

साउन १२ गते, २०७७ १०:०९ मा प्रकाशित

भदौ ७ गतेसम्म क्याम्पसमा अनिवार्य उपस्थित हुने भन्ने कुरा व्यवहारिक नभएकोः त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ

काठमाडौं । भदौ ७ गतेसम्म क्याम्पसमा अनिवार्य उपस्थित हुनु भन्ने कुरा व्यवहारिक नभएको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संघले भदौ १ गतेदेखि लामो

साउन ११ गते, २०७७ २०:४० मा प्रकाशित

दशैँ अगाडि त्रिविका सबै परीक्षा हुने

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ। बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले

साउन ८ गते, २०७७ १५:५८ मा प्रकाशित

कक्षा १२ को परीक्षा असोजमा

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ। सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको छ। असोज १५ गतेभित्र परीक्षा सम्पन्न

साउन ७ गते, २०७७ १७:१६ मा प्रकाशित

कोरोना खोपको रिसर्च : ह्याकरलाई चीनले सहयोग गरेको आरोप

एजेन्सी। चीनले कोरोना भाइरस विरुद्धको खोप बनाइरहेका कम्पनीबाट सूचना चोर्ने प्रयास गरिरहेका ह्याकरहरुलाई सहयोग गरेको अमेरिकाले आरोप लगाएको छ। अमेरिकी अधिकारीले दुई चिनियाँ नागरिकमाथि कोरोनाविरुद्धको खोपको अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीको

साउन ७ गते, २०७७ १२:४४ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक रकर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने

साउन ७ गते, २०७७ ०७:३३ मा प्रकाशित

विद्यालयहरुले भदौ १ गते देखि विद्यार्थी भर्ना लिन पाउने

भदौ १ गते देखि विद्यालयहरुले विद्यार्थी भर्ना लिन पाउने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी गराएका हुन्। त्यस्तै स्थगित भएका परीक्षाहरु

साउन ६ गते, २०७७ १९:५४ मा प्रकाशित

कोरोना भाइरसका कारण स्थगित त्रिविको परिक्ष असोजभित्र गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट

साउन २ गते, २०७७ ०७:२५ मा प्रकाशित

सरकारले देशभरका १०० नमूना विद्यालय छान्यो (सूचिसहित)

काठमाडौं। सरकारले देशभरबाट १०० वटा नमुना विद्यालय छनोट गरेको छ। शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार ती १०० विद्यालयलाई नमुना

साउन १ गते, २०७७ १४:०९ मा प्रकाशित

नेपाल मेडिकल कलेजमा युनियनले लगायो ताला

काठमाडौँ। नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएका छ।  युनियनले आज एक वक्तव्य जारी गर्दै अस्पतालमा कार्यरत

साउन १ गते, २०७७ १२:२९ मा प्रकाशित