विश्व

पहिला असफल भएर पछी सफल भएका महान् ब्यक्तित्वहरु

विश्वका धेरै महान् ब्यक्तिहरु कुनै दिन असफल पनि थिए तर उनिहरुको निरन्तर प्रयास र समयको खेल थियो जस्ले उनिहरुलाई धेरैबेरसम्म असफल राख्न सकेन। आज ति ब्यक्तिहरु विश्वमा प्रेरणाको स्रोतका रुपमा

साउन २० गते, २०७७ १५:५७ मा प्रकाशित

स्पेनका पूर्व राजा कार्लोसको देश छोड्ने घोषणा

काठमाडौँ। स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने त्यहाँको राजदरबारले घोषणा गरेको छ। केही हप्ताअघि उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा जोडिएका थिए। ८२ वर्षका कार्लोसले उक्त घोषणा आफ्ना छोरा फेलीपे षष्टमलाई लेखेको

साउन २० गते, २०७७ ११:३३ मा प्रकाशित

कश्मीरमा कर्फ्यु विरोधकर्ताहरूले कालो दिन मनाउने

एजेन्सी। भारतप्रशासित कश्मीरमा बुधवार अगस्ट ५ मा विरोध प्रदर्शन हुन सक्ने आशंकामा कर्फ्यु लगाइएको छ। पोहोर साल अगस्ट ५ मा भारतको केन्द्र सरकारले कश्मीरको विशेष दर्जा खोसेको थियो। यस दिनलाई

साउन २० गते, २०७७ ११:१७ मा प्रकाशित

अफगान कारागारमा आइएसको हमला २० जना मारिए

जलालाबाद। अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा अतिवादी इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ। प्रान्तीय सरकारी अधिकारीहरुका अनुसार त्यसक्रममा आक्रमणकारी र सुरक्षाफौजबीच भिडन्त समेत भएको थियो।

साउन १९ गते, २०७७ १३:२७ मा प्रकाशित

मध्य नाइजेरियामा १४ जनाको हत्या

अबुजा। बन्दुकधारीको एक समूह (ग्याङ) ले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेका छन्। राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य छन्।

साउन १५ गते, २०७७ १४:२० मा प्रकाशित

कोरोना अपडेटः विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७०१५२

काठमाडौं। विश्वभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ७० हजार १ सय ५२ पुगेको छ। संक्रमितको संख्या बढेर १ करोड ७१ लाख ८४ हजार ७ सय ७०

साउन १५ गते, २०७७ ०८:३१ मा प्रकाशित

ओलम्पिक लोगो लिलाम

एजेन्सी। ओलम्पिकको मुख्य लोगो एक लाख ८५ हजारमा लिलाम भएको छ । लिलाम फ्रान्समा भएको हो। यस ओलम्पिक लोगोलाई आधुनिक ओलम्पिकका संस्थापक पियरे द कूबर्टिनले सन् १९१३ मा बनाएका थिए।

साउन १४ गते, २०७७ १५:५५ मा प्रकाशित

चीनमा १०१ जनामा कोरोना संक्रमण देखियो

काठमाडौँ। चीनमा पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। साढे तीन महिनापछि चीनमा सबैभन्दा बढी संक्रमित पहिचान भएको रोयटर्सले उल्लेख गरेको छ। चीनको वुहानबाट सुरु भएको भाइरस

साउन १४ गते, २०७७ १०:५७ मा प्रकाशित

कारोना अपडेटः विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६५७५२ पुग्यो

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ५७ हजार ५ सय २ पुगेको छ । संक्रमितको संख्या बढेर १ करोड ६६ लाख ८९ हजार ५ सय

साउन १३ गते, २०७७ २०:३७ मा प्रकाशित

अमेरिकामा कोरोनाविरुद्धको खोपको सबैभन्दा ठूलो परीक्षण सुरु

एजेन्सी। कोरोना भाइरसविरुद्धको विश्वको सबैभन्दा ठूलो खोपको परीक्षण सुरु भएको छ। यस परीक्षणमा ३० हजार मानिसहरुले भाग लिइरहेका छन्।विश्वभ कोरोना खोपको लागि प्रयासहरू गरिरहेको छ। यो भने खोप अन्तिम चरणमा

साउन १३ गते, २०७७ १६:५३ मा प्रकाशित

ऊहानले जानकारी लुकाएको चिनियाँ डाक्टरको आशंका

एजेन्सी। चीनमा कोरोनाबारे सुरुमै पहिचान गर्नेमध्ये एक डाक्टरले स्थानीय अधिकारीले सुरुवाती संख्या लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। प्राध्यापक क्वांक–युग युनले ऊहानभित्र अनुसन्धान गर्न मद्दत गरेका थिए। उनले त्यहाँ प्रमाण

साउन १२ गते, २०७७ १३:१२ मा प्रकाशित

कोरोना अपडेट : कोरोनाबाट मृत्यु हुनेको संख्या ६४९,८८४ पुग्यो हेर्नुस् कुन देशमा कति ?

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ४९ हजार ८ सय ८४ जनाको ज्यान गएको छ । संक्रमितको संख्या बढेर १ करोड ६२ लाख ८८ हजार

साउन ११ गते, २०७७ २१:४४ मा प्रकाशित

कोरोना अपडेटः मृत्यु हुनेको संख्या ६ लाख ४८ हजार ३ सय ९९

काठमाडौं । हालसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ४८ हजार ३ सय ९९ पुगेको छ । संक्रमितको संख्या बढेर १ करोड ६१ लाख ९८ हजार ७

साउन ११ गते, २०७७ ०८:३९ मा प्रकाशित

उत्तर कोरियामा मास्क नलाउनेलाई ३ महिना श्रम कैद

एजेन्सी। कठोर कानुन भएको कम्युनिस्ट मुलुक उत्तर कोरियाले भलै आफूलाई कोरोना भाइरस मुक्त देश घोषणा गरिसकेको छ। तर उक्त मुलुकले कोरोना भाइरसबाट बचावटको लागि लगाइने मास्कका विषयमा निकै कडा नियम

साउन ९ गते, २०७७ १३:३७ मा प्रकाशित

अमेरिकी विदेशमन्त्रीको आरोप डब्ल्यूएचओका प्रमुखद्वारा अस्वीकार

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा.टेड्रोस अधानम गेब्रेयेससले अमेरिकी विदेशमन्त्रीले लगाएको आरोप अस्वीकार गरेका छन्। मंगलबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गेब्रेयेसस चीनको कारण डब्ल्यूएचओको प्रमुख बनेको आरोप लगाएका थिए।

साउन ९ गते, २०७७ १२:०० मा प्रकाशित

सन् २०२१ अघि कोरोना खोप बन्ने सम्भावना छैन: डब्लूएचओ

जेनेभा। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको बताएको छ। डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख डाक्टर माइकल ऱ्यानले अनुसन्धानकर्ताहरुले खोप निर्माणमा सफलता प्राप्त गरिरहे पनि तत्काल

साउन ८ गते, २०७७ १०:५७ मा प्रकाशित

कोरोना भाइरस संक्रमितको वास्तविक संख्या १२ गुणा बढी हुनसक्छ-एमआईटी

काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या विश्वभर बढिरहेको छ । अहिलेसम्म विश्वभर एक करोड ४० लाखभन्दा धेरै मानिसहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु मध्ये ६ लाखभन्दा धेरै मानिसको

साउन ७ गते, २०७७ २०:०५ मा प्रकाशित

कोरोना अपडेटः विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख २० हजार ३ सय नाघेउ

काठमाडौं । विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख २० हजार ३ सय ११ जना पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ५१ लाख २३ हजार ७ सय ३६

साउन ७ गते, २०७७ १८:१७ मा प्रकाशित

चीनले कोरोना संकटका माध्यमबाट छिमेकीलाई धम्क्याएको अमेरिकाको आरोप

एजेन्सी। चीनले कोरोना संकटका माध्यमबाट छिमेकी मुलुकहरुलाई धम्क्याइरहेको अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले आरोप लगाएका छन्। बेलायतका विदेशमन्त्री डोमिनिक राबसँगको वार्तापछि मंगलबार राति लण्डनमा आयोजित पत्रकार सम्मेलनमा उनले चिनियाँ कम्युनिस्ट पार्टीले

साउन ७ गते, २०७७ १२:०३ मा प्रकाशित

बेलायतले हजार जनामा गरेको कोरोना खोप परीक्षण सफल

एजेन्सी। बेलायतस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ। एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा

साउन ६ गते, २०७७ १३:३४ मा प्रकाशित