विविध

नेल्सन मन्डेलाका केही महान बिचारहरु

अस्वेतहरुको हक र अधिकारका लागि आफ्नो जीवन समर्पण गरेका नेल्सल मण्डेला विश्वचर्चित व्यक्तित्व हुन्। दक्षिण अफ्रिकाको राष्ट्रपतिदेखि नोबेल पुरस्कारको उपाधीसम्म हात पार्न सफल भएका मण्डेलाको सन् २०१३ मा ९७ वर्षको

साउन १६ गते, २०७७ १६:०६ मा प्रकाशित

काठमाडौमा साइकल प्रोतसाहनको जरुरी

बर्तमान परिस्थितीमा प्राकृतिक सौन्दर्यले तथा कलाले जती भरीपूर्ण छ हाम्रो राजधानी त्यती नै प्रदूषणले ग्रशित बनेको छ । पुराना सवारी साधनले भरिभराउ बनेको काठमाडौंमा अन्धाधुन्द नयाँ गाडी भित्राउने ,हिटी, ढुंगेधारा,

साउन ८ गते, २०७७ १३:११ मा प्रकाशित

विद्युत् उत्पादन पूर्ण प्रतिस्पर्धामा

काठमाडौं  : सरकारले जलविद्युत् आयोजनाको विकास र सञ्चालन अनुमतिपत्र अब पूर्ण प्रतिस्पर्धामा दिने गरी विद्युत् विधेयक संसद्मा पेस गरेको छ । विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको छ । दर्ता

असार २२ गते, २०७७ १२:१० मा प्रकाशित

कारले ठक्करदिदा दुई पैदलयात्रीको मृत्युु

कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६

जेठ २८ गते, २०७७ ०९:१३ मा प्रकाशित

नेपालसँग तत्काल वार्ता थाल्न भारतका पूर्व विदेशमन्त्रीको जोड

भारतका पूर्व बाह्य मामिलामन्त्री यशवत सिन्हाले नेपालसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका छन् । अङ्ग्रेजी दैनिक दि हिन्दूमा आज प्रकाशित टिप्पणीमा उनले भारत र नेपालबीचको शान्ति र मैत्रीमा आँच पुग्ने

जेठ २७ गते, २०७७ १४:३४ मा प्रकाशित

एम्बुलेन्सले बाटोमै शव छोडेर भागेपछि

सुर्खेको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो

जेठ २६ गते, २०७७ १२:२७ मा प्रकाशित

भारतीय अभिनेता चिरञ्जीवी सर्जाको निधन

काठमाडौं । भारतीय लोकप्रिय अभिनेता चिरञ्जीवी सर्जाको  निधन भएको छ । उनको ३९ वर्षको उमेरमा हृदयघातबाट मृत्यु भएको हो। कर्नाटकाका मुख्यमन्त्री बीएस येदुरप्पाले ट्वीट गर्दै उनको निधन भएको जनाएका छन्।

जेठ २६ गते, २०७७ १२:०१ मा प्रकाशित

आफूखुशी चार्टर उडान नगर्न क्यानको निर्देशन

नेपाल नागरिक उडड्यन प्राधिकरण ९क्यान० ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन

जेठ २५ गते, २०७७ ०९:२५ मा प्रकाशित

पाल्पामा अदुवा प्रशोधन केन्द्र निर्माण हुँदै

अदुवा उत्पादनका लागि महत्वपूर्ण पाल्पामा अदुवा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । प्रदेश नम्बर ५ सरकारको सहयोगमा निस्दी गाउँपालिका –५ मा प्रशोधन केन्द्र निर्माण भइरहेको गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले जानकारी

जेठ २२ गते, २०७७ १४:१९ मा प्रकाशित

कुखुराको खोरमा गाँजाको भण्डार

कालो धन्दा चलाउनेले प्रहरीको आँखा छल्न फिँजाएको जाल महोत्तरीमा उदाङ्गिएको छ । जिल्लाको एकडारा गाउँपालिका–९ गेनाबथनाहामा एक लागुऔषध कारोबारीको यस्तै जाल प्रहरीले फेला पारेको हो ।

जेठ २२ गते, २०७७ ०९:०९ मा प्रकाशित

निगमको हङकङमा एकै दिन तीन चार्टर्ड उडान फर्किए ५८२ यात्रु

नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ

जेठ २० गते, २०७७ १३:०० मा प्रकाशित

स्वदेश फर्कनेको सहजीकरणका गर्न २६ बुँदे कार्ययोजना

सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ । मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत

जेठ २० गते, २०७७ १२:४६ मा प्रकाशित

९ लाख नेपाली स्वदेश फर्कने अनुमान,जिल्ला पुर्याउने जिम्मा सेनालाई

विभिन्न कारणले विदेशी भूमिमा पुगेका र कोरोना संक्रमणको सन्त्रासपछि स्वदेश फर्कन चाहनेहरूको विवरण संकलन गरिरहेको सरकारले करिब ९ लाख नेपाली स्वदेश फर्कने अनुमान गरेको छ ।

जेठ २० गते, २०७७ ०९:४६ मा प्रकाशित

२३५ यात्रु बोकेर फर्कियो कोरियन एयर

बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ ।

जेठ १९ गते, २०७७ १६:११ मा प्रकाशित

सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

नेपाल–भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ । दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने, पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया बाँध्ने र बाटो

जेठ १८ गते, २०७७ ०९:४३ मा प्रकाशित

हत्याको आरोपमा दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप

जेठ १८ गते, २०७७ ०८:४८ मा प्रकाशित

सवारी दुर्घटना हुदाँ नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किदा दुर्घटना भएको छ।

जेठ १५ गते, २०७७ ०९:५५ मा प्रकाशित

राष्ट्रपतिद्धारा २३३ कैदीलाई माफी मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छिन । नेपालको संविधान धारा २७६, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन २०७४ तथा फौजदारी कसूर

जेठ १५ गते, २०७७ ०८:५४ मा प्रकाशित

क्वारेन्टिनमै वडाध्यक्षको मृत्यु

क्वारेन्टिन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ ।

जेठ १४ गते, २०७७ ०९:४९ मा प्रकाशित

कपिलवस्तुमा बालिका बलात्कृत

महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएका छन् ।

जेठ १४ गते, २०७७ ०९:२२ मा प्रकाशित