रोजगार

लकडाउन अवधिमा ४० प्रतिशत होटल तथा रेस्टुराका श्रमिकको रोजगारी गुम्यो

कोरोना भाईरसको नियन्त्रणको लागि गरिएको लकडाउनले २२ प्रतिशत श्रमिकको रोजगारी गुमेको छ। नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा हाल नेपालमा सञ्चालित उद्योग व्यवसाय बन्द हुँदा करिब एक चौथाइ कामदारले रोजगारी गुमाएको

साउन २२ गते, २०७७ १२:४६ मा प्रकाशित

स्थानीय तहले रोजगारको लागि निवेदन माग गर्‍यो

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ को प्रारम्भकै दिन यही साउन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत संलग्न हुन चाहनेलाई निवेदन माग गर्‍यो । नगरका १८ देखि ५९ उमेर समूहका

साउन ८ गते, २०७७ ०९:४४ मा प्रकाशित

प्रचण्ड र माधव नेपालसँगको वार्ता सहमतिमा पुग्न सकेन, प्रधानमन्त्री ओली र निकट नेताहरुबिच परामर्श

काठमाडौं । प्रचण्ड र माधव नेपालसँगको वार्ता सहमतिमा पुग्न नसकेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग परामर्श थालेका छन् । सचिवालय सदस्य ईश्वर पोखरेल,महासचिव विष्णु पौडेल,संसदीय

साउन १ गते, २०७७ १९:५३ मा प्रकाशित

सहसचिवमा लोकसेवाद्वारा २२ जनाको नाम सिफारिस

प्रशासन सेवा तर्फका रा.प. प्रथम श्रेणी सहसचिव सरहको २२ पदका लागि लिएको लिखित तथा अन्तर्वार्ताको परीक्षाफल प्रकाशित गरेको छ ।लोकसेवा आयोगले लिखित, अन्तर्वार्ता र प्रस्तुतीकरणसमेतका आधारमा छनौट भएका उम्मेदवारलाई नियुक्तिका

असार १२ गते, २०७७ १६:३५ मा प्रकाशित

श्रम स्वीकृतिको बाटो खुल्यो

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विगत तीन महिनादेखि रोकिएको श्रम स्वीकृति खोल्न बाटो सहज भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक

असार ९ गते, २०७७ ०७:०५ मा प्रकाशित

आदिवासी जनजातिहरु लोकसेवा प्रतिको जागरणमा लाग्नु पर्छ : नुरु शेर्पा

खोटाङ जिल्ला विषेश गरि माझ किराँतको रुपमा परिचित रहेको जिल्ला हो । यहाँ बसोबास गर्ने अधिकांस शेर्पा राई लिम्बू गुरुङ तामाङ जातिहरुको स्थिति हेर्ने हो भने शेर्पा समुदायमा रहेका शेर्पाहरु

असार ८ गते, २०७७ ११:५३ मा प्रकाशित

७५ हजार नेपालीलाई प्राविधिक शिक्षा मार्फत रोजगारी दिइने

कोरोनाले गर्दा विदेशबाट फर्किएका र बेरोजगार भएकाहरूलाई लक्षित गरी तालिम सहितको प्राविधिक शिक्षा ७५ हजार व्यक्तिलाई उपलब्ध गराई रोजगारी सिर्जना गराइने भएको छ ,

जेठ १५ गते, २०७७ १७:०३ मा प्रकाशित

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्पmत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ ।

जेठ १० गते, २०७७ ११:२७ मा प्रकाशित

युएईमा सबैभन्दा बढी नेपालीले रोजगारी गुमाउँदै

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ । युवालाई वैदेशिक रोजगारीमा पठाउँदै आएको वैदेशिक रोजगार व्यवसायी संघले गरेको पछिल्लो

जेठ १० गते, २०७७ ०७:५१ मा प्रकाशित

लकडाउनका कारण समस्यामा परेकालाई रोजगारी दिने उपत्यका नगरपालिका फोरमको दावी

काठमाडौं । लकडाउनका कारण समस्यामा परेकालाई आगामी दिनमा राहत सामग्री होइन, रोजगारी दिने उपत्यका नगरपालिका फोरमले जनाएको छ । विश्वभरी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रणका लागि सरकारले गत

वैशाख २८ गते, २०७७ १५:०४ मा प्रकाशित

बागमती प्रदेश सरकारले माग्यो विभिन्न पदमा १६६ कर्मचारी (सूचीसहित)

काठमाडौं। बागमति प्रदेश सरकारले विभिन्न पदमा कर्मचारी माग गरेका छ । प्रदेश सरकारले कर्मचारी माग गरिएको सूचना जारी गरेको छ । हेर्नुहोस् सूचनाः

चैत २८ गते, २०७६ १३:१८ मा प्रकाशित

जगदीश कांग्रेसमा छिरेपछि महेश बस्नेतका कार्यकर्ताले फोडे गाडी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले प्रतिशोध साँधेर नेपाली कांग्रेसका कार्यकर्तामाथि प्रहार गराएको आरोप लागेको छ।

चैत ५ गते, २०७६ १५:०७ मा प्रकाशित

रेल्वे कम्पनीका लागि २२६ कर्मचारी आवश्यक

रेल्वे कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून रहेकाले थप गर्न लागिएको रेल विभागले जनाएको छ । मन्त्रिपरिषदबाट गत महिना नै कर्मचारीका लागि स्वीकृति दिइसकेको महानिर्देशक बलराम मिश्रले बताए ।

फागुन १६ गते, २०७६ १५:३६ मा प्रकाशित

नेविसंघका राजेश हमाल पक्राउ परेको विरोधमा टायर बालेर चक्काजाम

नेविसंघले आफ्ना कार्यकता राजेश हमाललाई प्रहरीले पक्राउ गरेको विरोधमा गण्डकी प्रदेश सभा अघि आधि घण्टा टायर बालेर चक्काजाम गरेको छ । अनेरास्ववियुका विराड दवाडी र विशाल पन्तको उजुरीपछि नेवि संघका

फागुन १२ गते, २०७६ १५:१० मा प्रकाशित

placeholder
लोक सेवा आयोगले खुलायो १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन

काठमाडौं :-  लोकसेवा आयोगले शाखा अधिकृत पदपूर्ति तथा बढुवाका लागि बिज्ञापन खुलाएको छ । आयोगले बुधबार १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन खुला गरेको हो । राजपत्रांकित तृतीय श्रेणी

मंसिर २५ गते, २०७६ ११:१३ मा प्रकाशित

placeholder
Vacancy !!!

Job Category :  Journalist No. of Vacancy : 2 Employment Type : Full Time Job Location : Battisputali -9 Purano Baneshwar, Kathmandu Job Specification : Must have completed Intermediate level

मंसिर २० गते, २०७६ १३:५९ मा प्रकाशित

निजामति कर्मचारीको अवकाशको उमेरहद ६० वर्ष हुने

काठमाडौं :- संघीय संसद अन्तरगतएको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामति कर्मचारीको उमेरहद ५८ बाट बढाएर ६० वर्ष पुर्‍याउनेमा सहमति जुटेको छ । हरेक वर्ष ६-६ महिनका दरले लागू गर्दै

कार्तिक २९ गते, २०७६ १५:४५ मा प्रकाशित

मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका अस्थाई शिक्षकहरु पक्राउ

जनकपुरधाम :- प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन गएका अस्थाई शिक्षकहरु पक्राउ परेका छन् । मंगलवार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन थालेपछि ४३ जना अस्थाई

कार्तिक १९ गते, २०७६ १२:४८ मा प्रकाशित

४३ हजार बेरोजगार युवालाई रोजगारी दिने सरकारको तयारी

काठमाडौं :- के तपाई बेरोजगार हुनुुहुन्छ ? शिक्षित पनि हुनुहुन्छ भने तपाईका लागि अल्पकालीन रोजगारी प्राप्त हुने भएको छ । सरकारले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ ।

कार्तिक ४ गते, २०७६ १४:४९ मा प्रकाशित

पेप्सीका कामदार आन्दोलित

पश्चिम नवलपरासी :- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० मा रहेको बहुराष्ट्रिय कम्पनी बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) मा कार्यरत कामदारले आज बिहानदेखि धर्ना दिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत छ

असोज १७ गते, २०७६ ११:४२ मा प्रकाशित