राजनीति

लकडाउन गर्न र आवश्यक परे कर्फ्यूसमेत लगाउन प्रधानमन्त्रीलाई विज्ञको सुझाव

काठमाडौँ। कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलमा यस्तो सुझाव आएको हो। छलफलमा सहभागी धेरै

साउन २० गते, २०७७ १५:४६ मा प्रकाशित

बालुवाटारमा ओलीले बोलाएको बैठकमा देउवाले राखेका सात बुँदा

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा सात बुँदामा आफ्ना कुरा राखेका छन्। उनले कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने

साउन २० गते, २०७७ १४:५७ मा प्रकाशित

लकडाउन खोलेपनि विरोध, लकडाउन गरेपनि विरोध गर्ने प्रवृति हटाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलले कोरोना भाइरस निर्मूलन र अन्त्यको लागि गरिएको कार्यलाई बिरोध गर्ने माध्यम बनाएको भन्दै असन्तुष्टि जनाएका छन्। मंगलबार कोरोना भाइरस संक्रमण नियन्त्रण तथा

साउन २० गते, २०७७ १३:४९ मा प्रकाशित

लकडाउन पुन: थप्नेबार प्रधानमन्त्रीको विज्ञहरुसँग छलफल

काठमाडौँ। बन्दाबन्दी खुलेपछि नेपालमा बढी कोरोना संक्रमित देखिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित विज्ञहरुसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोभिड-१९ संक्रमण रोकथामबारे छलफल राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले

साउन २० गते, २०७७ १२:२३ मा प्रकाशित

देशभर कोरोना संक्रमण बढेपछि विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री

काठमाडौँ। संघीय राजधानी काठमाडौंंसहित देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्दै छन्। समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि

साउन २० गते, २०७७ ०९:३७ मा प्रकाशित

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज साँझ पाँच बजे बस्दैछ। बैठकले अघिल्लो बैठकमै प्रस्ताव लगिएको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटको निर्णय गर्ने आङ्कलन गरिएको छ। लगानी बोर्डको सीईओ सिफारिस गर्न

साउन १९ गते, २०७७ १४:५२ मा प्रकाशित

ओली–प्रचण्ड वार्ता निष्कर्ष बिहीन, भोलि फेरि छलफल

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको सोमबारको वार्ताले पनि सहमति निकाल्न सकेन। आइतबारको बैठक सकारात्मक भएको दाबी गरिए पनि सोमबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष

साउन १९ गते, २०७७ १२:४२ मा प्रकाशित

ओली-दाहाल आज पनि छलफलमा

काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानार्थ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि वार्ता सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली

साउन १९ गते, २०७७ ११:३६ मा प्रकाशित

सरकारविरुद्ध आन्दोलनको तयारी गर्न कार्यकर्ताहरुलाई कमल थापाको निर्देशन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। पार्टी सम्वद्ध जनवर्गिय संगठनको संयुक्त भेलालाई आज काठमाडौँमा सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न

साउन १८ गते, २०७७ १६:४० मा प्रकाशित

ओली-दाहाल भेटवार्ता निष्कर्षविहीन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको वार्ता केहीबेर अघि सकिएको छ। आजको वार्ता पनि औपचारिकतामा मात्र सीमित रहेको

साउन १८ गते, २०७७ १४:०७ मा प्रकाशित

ओलीसँग मिलेर अघि बढ्न दाहाललाई दबाब

काठमाडौँ। नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न दबाब दिएका छन्। दुई अध्यक्षबीच विगत केही समयदेखि

साउन १८ गते, २०७७ ०९:५९ मा प्रकाशित

पार्टीभित्रको बहस स्वस्थ हुन नसक्दा चिन्ता पैदा भयो : प्रचण्ड

काठमाडौँ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीभित्रका गतिविधिले सर्वत्र चिन्ता पैदा गरेको बताएका छन्। पार्टीभित्रका बहस स्वस्थ हुन नसक्दा चिन्ता पैदा भएको उनको भनाई छ। कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औँ

साउन १७ गते, २०७७ १०:५३ मा प्रकाशित

नेपाल चीन सम्बन्ध स्थापनाको ६५औँ वर्ष पूरा, प्रम ओलीद्वारा राष्ट्रपति सीलाई सन्देश

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच शताब्दी औँदेखि रहेको गहिरो हार्दिक मैत्रीको विशिष्‍टता दर्शाउँदै नेपालले एकचीन नीतिलाई निरन्तर अक्षुण्ण राखेको तथा चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक

साउन १७ गते, २०७७ १०:०० मा प्रकाशित

निकास दिने तत्परतासहित छलफल गर्न ओलीलाई प्रचण्डको प्रस्ताव

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका छन्। स्रोतका अनुसार अध्यक्ष

साउन १६ गते, २०७७ १२:३१ मा प्रकाशित

राप्रपाले पायो आईडियूको सदस्यता

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्बद्र्धनवादी राजनीतिक दलहरूको छाता सङ्गठन “इन्टरनेशनल डेमोक्राटिक युनियन” को सदस्यता प्राप्त गरेको छ। युनियन कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको हो। क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफन

साउन १५ गते, २०७७ १४:२४ मा प्रकाशित

प्रचण्डको विचारहरूको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरूको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ।  पुस्तकमा

साउन १५ गते, २०७७ १२:११ मा प्रकाशित

भारतलाई नेपालको जवाफ : लिपुलेक-कालापानी नेपालकै हो, आवतजावत स्वभाविक

काठमाडौँ।  नेपालले भारतीय स्थानीय प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रको जवाफ दिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको र सो क्षेत्रमा नेपालीको आवतजावत

साउन १४ गते, २०७७ १७:०६ मा प्रकाशित

बामदेवलाई राष्ट्रियसभामा लाने ओलीको तयारी

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली बामदेव गौतमबाट निकै खुशी भएका छन्। फुटको संघारबाट पार्टीलाई जोगाएको भन्दै उनले गौतमको खुलेर प्रशंसा गरेका छन्। बालुवाटारमा निकटस्थसँगको छलफलमा ओलीले गौतमले उचित समयमा आफूलाई

साउन १४ गते, २०७७ १४:४५ मा प्रकाशित

बालुवाटारमा एमसिसीमा सहयोगका कुरा

काठमाडौँ। बालुवाटार बोलाएरै प्रधानमन्त्री केपी शर्मा ओलीले यसरी सहयोग मागेपछि सभामुख अग्नी सापकोटाले सोचेछन्, सभामुखले प्रधानमन्त्रीलाई असहयोग गर्ने कुरै आएन। अनि, जवाफ दिए, ‘तपाईं प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि हो। मैले

साउन १४ गते, २०७७ ०९:३९ मा प्रकाशित

प्रधानमन्त्री ओली बामदेवलाई भेट्न भैंसेपाटी पुगे

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् । प्रचण्ड–माधवकुमार नेपाल समूह छाडेर आफूतिर आएलगत्तै ओली

साउन १३ गते, २०७७ २०:५० मा प्रकाशित