मुख्य समाचार

पशुपति क्षेत्रमा कोरोना देखिएपछि सबै पसलहरु बन्द

काठमाडौँ। गौशालास्थित पशुपति क्षेत्रमा कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्रका सबै पसल तथा फूटपाथमा राखिएका पूजा सामग्री पसलहरु आगामी आइतबारसम्मका लागि बन्द गरिएको छ। गत शुक्रबार एक जना पसलेलाई कोरोना देखिएपछि

साउन २८ गते, २०७७ १५:२१ मा प्रकाशित

सीमा विवाद छिमेकीको अतिक्रमणकारी नीतिले आएको हो : गृहमन्त्री

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा (बादल)ले छिमेकीको अतिक्रमणकारी नीतिका कारण सिमानामा समस्या देखिएको बताएका छन्। बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छिमेकीको कहिले पिलर फालिदिने, कहिले नेपालभित्र ल्याएर

साउन २८ गते, २०७७ १५:१३ मा प्रकाशित

कान्तिपुर दैनिकका पत्रकार बानियाँ मृत फेला

काठमाडौं। कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता पत्रकार बलराम बानियाँ मृत फेला परेका छन्। सोमबार (साउन २६ मा) ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको हो। परिवारले

साउन २८ गते, २०७७ १४:०९ मा प्रकाशित

हवाई सेवा भदौ १६ बाट सुरु नगरिए आन्दोलनको चेतावनी

काठमाडौं। भदौ १६ देखि सरकारले नियमित हवाई सेवा सञ्चालन नगरे व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारले भदौ १ देखि नै नियमित हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो।  तर,

साउन २८ गते, २०७७ १३:३८ मा प्रकाशित

धरानमा भदौ ३ गतेसम्म लकडाउन थपियो

काठमाडौँ। कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि धरान उपमहानगरपालिकाले लकडाउन थप गरेको छ। उपमहानगरको कार्यपालिका बैठकले अगामी भदौ ३ गते राति १२ वजेसम्म लकडाउन बढाउने निर्णय गरेको हो। गत साउन २२

साउन २८ गते, २०७७ १३:२४ मा प्रकाशित

सुर्खेतमा थप १९ जनामा कोरोना पोजेटिभ

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरमा बुधबार १९ जनामा कोरोना पोजेटिभ देखिएको छ। सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट १९ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

साउन २८ गते, २०७७ १२:४५ मा प्रकाशित

प्रचण्ड निवासमा थप २ जनालाई कोरोना पुष्टि

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।संक्रमितहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेको खुमलटार स्रोतले

साउन २८ गते, २०७७ १२:३४ मा प्रकाशित

कोरोनाको संक्रमण बढेपछि ओलम्पिक कमिटीको कार्यालय बन्द

काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमित संख्या बढेपछि नेपाल ओलम्पिक कमिटीको कार्यालय शुक्रबारसम्म बन्द हुने भएको छ। नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यका अनुसार कार्यालय बन्द गर्दै

साउन २८ गते, २०७७ ११:३२ मा प्रकाशित

प्रदेश १ का सांसदलाई कोरोना संक्रमण

विराटनगर। प्रदेश १ कि एक जना समानुपातिक सांसदलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ। ती सांसद र उनका श्रीमान सहित धरानमा स्वाब संकलन गरिएकाहरूका ८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।

साउन २८ गते, २०७७ ११:०० मा प्रकाशित

चितवनमा रातको समयमा हिँडडुल गर्न नपाइने

चितवन। कोरोना भाइरसको सङ्क्रमण बढेसँगै चितवन जिल्लामा रातको समयमा  हिँडडुलमा रोक लगाइएको छ। जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो। बैठकले

साउन २८ गते, २०७७ १०:४२ मा प्रकाशित

मास्क प्रयोगमा अटेरी हुँदा कोरोना नियन्त्रणमा चुनौती

काठमाडौं। सर्वसाधारण मानिसहरू मास्क प्रयोग नगरी सार्वजनिक स्थलमा जाँदा कोरोना भाइरस महामारी नियन्त्रण गर्न चुनौती थपिएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको एउटा सर्वेक्षणअनुसार झन्डै अट्ठाइस प्रतिशत मानिसले

साउन २८ गते, २०७७ १०:१५ मा प्रकाशित

कोरोनाबाट थप ४ को मृत्यु

काठमाडौं। पछिल्लो पटक नेपालमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। सप्तरी र रुपन्देहीमा एक–एक जना र ललितपुरमा २ जना गरी ४ जनाको कोरोनाको कारण मृत्यु भएको हो।

साउन २८ गते, २०७७ १०:०२ मा प्रकाशित

कोरोनाबाट पूर्वमेयरको मृत्यु

जनकपुर। पछिल्लो समय नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। यस्तै मंगलबार राति पनि जनकपुरमा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा जनकपुरका पूर्वमेयर ७३ वर्षीय कृष्ण गिरी रहेका

साउन २८ गते, २०७७ ०९:४९ मा प्रकाशित

आज – २८ साउन बुधवार, बुध देवको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा

साउन २८ गते, २०७७ ०७:०४ मा प्रकाशित

थप ६३८ जनामा कोरोना पुष्टि, देशभर ७,२०१ जना सक्रिय संक्रमित

काठमाडौँ। मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन्। यो

साउन २७ गते, २०७७ १६:४५ मा प्रकाशित

बाँकेमा थप २६ जना कोरोना संक्रमित थपिए

काठमाडौँ। मंगलवार बाँकेमा थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा संक्रमण देखिएको हो। योसँगै बाँकेमा संक्रमितको संख्या ६ सय

साउन २७ गते, २०७७ १५:४३ मा प्रकाशित

कोरोनाबाट विश्वभर २ करोड बढी संक्रमित

एजेन्सी। कोरोना भाइरसबाट विश्वभर २ करोड बढी संक्रमित भएका छन्। हालसम्म २ करोड ११ हजार १८१ मा संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा रहेको छ। यस्तै ७ लाख ३४

साउन २७ गते, २०७७ १२:४५ मा प्रकाशित

कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृतकको संख्या ८० पुग्यो

जनकपुर। धनुषामा कोरोना संक्रमणबाट थप एकको ज्यान गएको छ। जनकपुर प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मंगलबार बिहान ज्यान गएको हो। विदेह नगरपालिकाका ती पुरुषमा

साउन २७ गते, २०७७ १२:०७ मा प्रकाशित

बारा र पर्सामा थप ७० जनामा कोरोना पुष्टि

काठमाडौँ। पछिल्लो २४ घण्टामा दुई डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना भाइरस पोजेटिभ पाइएको छ। पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र

साउन २७ गते, २०७७ ११:३३ मा प्रकाशित

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

काठमाडौँ। कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ। काठमाडौं-१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा मृत्यु भएको हो। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या

साउन २६ गते, २०७७ १७:१५ मा प्रकाशित