बिदेश

बेरुत बिष्फोट अपडेट : एक सयको मृत्यु, दुई लाख बढि घरबारविहीन

एजेन्सी। लेबनानको राजधानी बेरुतमा मङ्गलबार भएको बिष्फोटका कारण दुईलाख भन्दा धेरै मानिसहरू घरबारविहीन भएका छन्। बुधबार राष्ट्रपति मिचेल औनले आपतकालीन क्याबिनेट बैठक बोलाएर दुई हप्ताका लागि सङ्कटकालको घोषणा गर्न सकिने

साउन २१ गते, २०७७ १६:१९ मा प्रकाशित

भारतीय प्रधानमन्त्री मोदीद्धारा अयोध्यामा राम मन्दिरको शिलान्यास

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ गरेका छन्। आज भारतीय समय अनुसार १२ बजेर ४४ मिनेट जाँदा ईंट्टा राखेर शुभारम्भ गरेका हुन्। पुजामा मोदी, उत्तर प्रदेशी

साउन २१ गते, २०७७ १३:३० मा प्रकाशित

८ भाषामा अनुवाद गर्ने स्मार्ट मास्क बन्यो

एजेन्सी। जापानको स्टार्टअप डोनट रोबोटिक्सले स्मार्ट मास्क बनाएको छ। कोरोना भाइरसको महामारीले फेस मास्कलाई प्रत्येक दिनको आवश्यकता बनाएसँगै यो कम्पनीले यसको अवसरको सदुपयोग गरेको छ।  यो मास्क कोरोना भाइरसबाट सुरक्षा

साउन २१ गते, २०७७ ११:०० मा प्रकाशित

बेइरुतमा ठूलो विस्फोट, कम्तीमा ७० को मृत्यु

एजेन्सी। लेबनानको राजधानी बेरुतमा ठूलो विस्फोट भएको छ। त्यहाँका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार विस्फोटमा कम्तीमा ७० जनाको मृत्यु भएको छ भने २७ सय घाइते भएका छन्।  प्रधानमन्त्री हसन दिआबले

साउन २१ गते, २०७७ ०६:१५ मा प्रकाशित

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ लाख नाघ्यो

एजेन्सी। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना पुष्टि भए सँगै कुल सङ्क्रमितको सङ्ख्या १८ लाख ५ हजार ८३८

साउन १९ गते, २०७७ ११:५४ मा प्रकाशित

कोरोनाबाट मन्त्रीको मृत्यु

एजेन्सी। भारतमा कोरोना सङ्क्रमणबाट एक प्रदेश मन्त्रीको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार कोरोना सङ्क्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषद्की मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो।  उनलाई गत जुलाई १८ तारिख

साउन १८ गते, २०७७ ११:२८ मा प्रकाशित

भारतमा विषादी मदिरा सेवनका कारण ८३ को मृत्यु

एजेन्सी। भारतको उत्तरी राज्य पन्जाबमा केही दिनयता विषाक्त मदिरा सेवन गरेका कारण कम्तीमा ८६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अवैध मदिरा उत्पादन नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले शनिवार १०० ठाउँमा

साउन १८ गते, २०७७ ०९:५७ मा प्रकाशित

अफगानिस्तानमा बाढीका कारण १६ को मृत्यु

एजेन्सी। अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको तीब्र गतिको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ। शुक्रबार अबेर राती आएको बाढीमा परी मृत्यु भएका मध्ये अधिकांश बालबालिका रहेको अधिकारीहरूले जनाएका छन्।

साउन १७ गते, २०७७ १५:४९ मा प्रकाशित

अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने ट्रम्पको घोषणा

एजेन्सी। चिनियाँ कम्पनीबाट माइक्रोसफ्टले लोकप्रिय भिडियो एप टिकटकलाई किन्ने सम्भावित प्रस्तावलाई अस्वीकार गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति उक्त एपलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। ‘जहाँसम्म टकटकको कुरा छ,

साउन १७ गते, २०७७ १३:२५ मा प्रकाशित

भारतमा एकैदिन ५७ हजार बढिमा कोरोना पुष्टि

काठमाडौँ। भारतमा कोरोना सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्याले दिनकै रेकर्ड बनाउँदै गएको छ। त्यही क्रममा पछिल्लो २४ घण्टामा ५७ हजार १ सय १७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको भारतको स्वास्थ्य

साउन १७ गते, २०७७ १२:४३ मा प्रकाशित

रक्सीको लत मेटाउन सेनिटाइजर पिउँदा १० जनाको मृत्यु

एजेन्सी। रक्सीको सट्टा हातमा दल्ने सेनिटाइजर पिउँदा भारतमा कम्तीमा १० जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारतको आन्ध्र प्रदेशमा लकडाउनका कारण मदिरा पसल बन्द भएपछि रक्सीको लतमा परेकाहरूले अल्कोहलमा

साउन १७ गते, २०७७ ११:०८ मा प्रकाशित

मलेसियामा सेक्युरिटी गार्डलाई कुटिइको बारे नेपाली राजदूतावास गरेउ सोधखोज

काठमाडौं। मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरिएको बारे नेपाली राजदूतावास क्वालालम्पुरले सोधखोज थालेको छ। सामाजिक सञ्जालमा शुक्रबार एक सुरक्षा गार्डमाथि कुटपिट गरिएको भिडियो भाइरल भएको छ। उनी को हुन् र किन

साउन १६ गते, २०७७ १८:०७ मा प्रकाशित

अफगानिस्तानमा कार बम विस्फोट, १७ को मृत्यु

एजेन्सी। अफगानिस्तानको लोगर प्रान्तमा रहेको पाउल ए सिटी सहरमा शक्तिशाली कार बम विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ।  उक्त विस्फोट ईद पर्वको पूर्वसन्ध्यामा तालिबानले युद्धविराम घोषणा गरेपछि बिहीबार

साउन १६ गते, २०७७ १३:५३ मा प्रकाशित

कोरोना सङ्क्रमित कुकुरको निधन

एजेन्सी। कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहरमा रहेको स्टाटेन टापुमा बस्ने बड्डी नामक सात वर्षको कुकुरको मृत्यु भएको छ।   नेसनल जियोग्राफिकमा बुधवार छापिएको एक लेखमा कुकुर पाल्ने माहोने परिवारले अप्रिल

साउन १६ गते, २०७७ १२:०७ मा प्रकाशित

कुवेतमा नेपाली नागरिकसहित छ देशका नागरिकलाई प्रवेशमा रोक

एजेन्सी। कोरोनाभाइरस (कोभिड १९)को संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ। कुवेतले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिफिन्सबाट आउने मानिसहरूलाई पनि प्रवेशमा रोक लगाएको

साउन १६ गते, २०७७ ०७:०२ मा प्रकाशित

फिलिपिन्समा सरकारी सुरक्षाकर्मी र विद्रोहीका बीचमा झडप हुँदा १२ जनाको मृत्यु, १३ जना घाइते

एजेन्सी। फिलिपिन्समा सरकारी सुरक्षाकर्मी र विद्रोहीका बीचमा भएको झडपमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ, भने १३ जना सुरक्षाकर्मी घाइते भएको सिन्ह्वाले जनाएको छ। मृत्यु हुनेमा दुई जना सुरक्षाकर्मी

साउन १६ गते, २०७७ ०६:५२ मा प्रकाशित

पेरुमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार लाख नाघ्यो

एजेन्सी। पेरुमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार लाख नाघेको जनाइएको छ । पेरुमा छ हप्ता भन्दा बढी समयदेखि कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ। पेरुमा राष्ट्रव्यापी रूपमा कोरोना भाइरस सङ्क्रमणको

साउन १५ गते, २०७७ २०:१२ मा प्रकाशित

भारतमा कोरोना संक्रमितहरुको संख्या १५ लाख ३१ हजार ६ सय नाघ्यो

एजेन्सी। भारतमा कोभिड -१९ संक्रमितको संख्या १५ लाख नाघेको छ। त्यसैगरी मृत्यु हुनेको संख्या पनि ३४ हजार नाघेको छ। तर भारतको मुम्बई शहरमा गरिएको परीक्षणको नतिजाले संसारकै दोस्रो सबैभन्दा बढी

साउन १५ गते, २०७७ ०७:०७ मा प्रकाशित

कोरोनाका कारण अमेरिकामा एक लाख ५० हजार र ब्राजिलमा ९० हजारले ज्यान गुमाए

एजेन्सी। कोरोनाभाइरस (कोभिड १९)का कारण हालसम्म अमेरिकामा एक लाख ५० हजार बढीको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ। वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार ब्राजिलमा कोरोनाका

साउन १५ गते, २०७७ ०६:४९ मा प्रकाशित

हङकङमा कोरोना सङ्क्रमण बढ्यो, अहिलेसम्मकै कडा नियम लागू

एजेन्सी। हङकङमा कोरोना भाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा बढेपछि अहिलेसम्मकै कडा नियम लागू गरिएको छ। बुधबारदेखि त्यहाँ रेस्टुरेन्टमा खाना खान प्रतिबन्ध, फरक घरका दुई जनाभन्दा बढी भेट्न नपाइने तथा सार्वजनिक

साउन १४ गते, २०७७ ११:०४ मा प्रकाशित