प्रविधि

कोरोनाविरुद्धको खोप बने पनि ५० प्रतिशत मात्र काम गर्ने

एजेन्सी। अमेरिकी वरिष्ठ महामारी विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरस विरुद्धको खोप बने पनि त्यसले ५० देखि ६० प्रतिशत मात्रै काम गर्ने बताएका छन्।  टास्क फोर्सका सदस्यसमेत रहेका फाउचीले खोपले

साउन २४ गते, २०७७ ११:४५ मा प्रकाशित

गुगलद्वारा चीनसँग सरोकार राख्ने विभिन्न २५ सय वटा युट्युब च्यानल रद्द

इन्टरनेटको सब्से ठुलो कम्पनी गुगलले चीनसँग सरोकार राख्ने विभिन्न २५ सय वटा युट्युब च्यानल रद्द गरेको छ। युट्युबको प्लाटर्फममार्फत् गलत जानकारीको प्रचार प्रसारलाई रोक्ने संघर्षमा रहेको गुगलले सोही कदमका रुपमा

साउन २४ गते, २०७७ ११:२५ मा प्रकाशित

युट्युबरलाई आचारसंहिता पालना गर्न अनलाइन टिभी पत्रकार सङ्घ आह्वान

काठमाडौँ। युट्युबलगायतका अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ।  बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर

साउन २३ गते, २०७७ १२:४४ मा प्रकाशित

दुई दिन राजधानीका विभिन्न क्षेत्रमा दिनभर विद्युत् काटिने

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणका सूचना अधिकारीका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाट वितरित ११ केभी लाइनमा

साउन २३ गते, २०७७ ०६:२३ मा प्रकाशित

फेसबुकले हटायो ट्रम्पको पोस्ट

एजेन्सी। फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा पोस्ट हटाइदिएको छ। कोरोना भाइरससम्बन्धी गलत सूचनासहित ट्रम्पले गरेको पोस्टलाई फेसबुकले हटाइदिएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले फक्सन्युजसँगको अन्तर्वार्ताको एउटा क्लिप सेयर गरेका थिए।

साउन २२ गते, २०७७ १२:४३ मा प्रकाशित

इन्टरनेटको ५० बर्षको यात्रा:

इन्टरनेटको इतिहास, सन् १९५० को दशकतिर सुरु भयो जब कम्प्युटर नेटवर्क प्रणालीको आविस्कार भयो । सन् १९८२ मा टिसिपि-आईपि (TCP-IP) मापदण्ड तोकिए लगत्तै इन्टरनेटको जन्म भएको हो । बिगतमा इन्टरनेटलाई

साउन २१ गते, २०७७ १६:४२ मा प्रकाशित

८ भाषामा अनुवाद गर्ने स्मार्ट मास्क बन्यो

एजेन्सी। जापानको स्टार्टअप डोनट रोबोटिक्सले स्मार्ट मास्क बनाएको छ। कोरोना भाइरसको महामारीले फेस मास्कलाई प्रत्येक दिनको आवश्यकता बनाएसँगै यो कम्पनीले यसको अवसरको सदुपयोग गरेको छ।  यो मास्क कोरोना भाइरसबाट सुरक्षा

साउन २१ गते, २०७७ ११:०० मा प्रकाशित

चिनियाँ जहाजको सट्टा अरु जहाज ल्याउनेबारे छलफल

काठमाडौँ। नेपाल वायु सेवा निगमले चिनियाँ जहाजको सट्टा अरु जहाज ल्याउने विषयमा छलफल थालेको छ। वाई–१२ ई तथा एमए ६० गरी दुई मोडेलका चिनियाँ जहाज ग्राउण्डेड गर्ने निर्णय भएपछि निगमले

साउन १९ गते, २०७७ १७:१८ मा प्रकाशित

जापानमा टिकटक प्रतीबन्ध हुने तयारी

लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । जापानी टिकटक प्रयोगकर्ताका डाटाहरु चिनिया सरकारको हातमा पुगेको आरोपमा जापानी सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने सोँचमा पुगेको बताइएको

साउन १७ गते, २०७७ १४:१३ मा प्रकाशित

अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने ट्रम्पको घोषणा

एजेन्सी। चिनियाँ कम्पनीबाट माइक्रोसफ्टले लोकप्रिय भिडियो एप टिकटकलाई किन्ने सम्भावित प्रस्तावलाई अस्वीकार गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति उक्त एपलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। ‘जहाँसम्म टकटकको कुरा छ,

साउन १७ गते, २०७७ १३:२५ मा प्रकाशित

जेफ बेजोसको अनुभव: “जागिर छोडेर अमेजनको स्थापना गर्ने निर्णय सुन्दा हाकिम चकित”

अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस अहिले विश्वका सर्वाधिक धनी र सर्बाधिक प्रेरणादायी व्यक्ति हुन्। उनले आफ्नो संघर्शका केही किस्साहरु एक कार्यक्रम मार्फत साटासाट गरेका छन्। न्युयोर्कस्थित एक इन्भेस्टमेन्ट

साउन १६ गते, २०७७ १३:०६ मा प्रकाशित

भारतमा थप ४७ चिनियाँ एप बन्द

एजेन्सी। यस अघि ५९ वटा चिनियाँ एपहरूमा प्रतिबन्ध लगाएको भारतले थप ४७ एपमाथि समेत रोक लगाएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लोपटक प्रतिबन्ध थप गरिएका एपहरुमा यस अघि बन्द गरिएका एपहरुकै

साउन १२ गते, २०७७ १५:५४ मा प्रकाशित

कोरोना खोपको रिसर्च : ह्याकरलाई चीनले सहयोग गरेको आरोप

एजेन्सी। चीनले कोरोना भाइरस विरुद्धको खोप बनाइरहेका कम्पनीबाट सूचना चोर्ने प्रयास गरिरहेका ह्याकरहरुलाई सहयोग गरेको अमेरिकाले आरोप लगाएको छ। अमेरिकी अधिकारीले दुई चिनियाँ नागरिकमाथि कोरोनाविरुद्धको खोपको अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीको

साउन ७ गते, २०७७ १२:४४ मा प्रकाशित

एउटै व्यक्तिको नाममा २ वटा भन्दा बढी सिमकार्ड भए बन्द हुने

काठमाडौँ। एउटै व्यत्तिले एउटै सेवाप्रदायक कम्पनीको दुई भन्दा बढी सिमकार्ड प्रयोग गर्न नपाइने भएको छ। अव आफुले प्रयोग गर्ने एउटा मात्र सिमकार्ड छनौट गरी प्रयोग गर्नु पर्ने भएको हो। अरुको

साउन ६ गते, २०७७ १०:२५ मा प्रकाशित

गुगल प्ले स्टोरमा प्रचलित नेपाली एप (एप्लीकेसन)

आजभोलि धेरैका हातमा स्मार्टफोन छन्। र यि स्मार्टफोनले मानिसको जिबनसैलीमा बिभिन्न माध्यमबाट सहयोग पुराउने गरेको छ र यि सहयोग गर्ने काम मोबाइलको एप्लीकेसन सफ्टवेर यानकी एप द्वारा हुन्छ । फेसबुक,

साउन ५ गते, २०७७ १४:४० मा प्रकाशित

लकडाउनपछि मोबाइल फोनको बिक्री झन् बढ्यो

लकडाउनमा अन्य व्यवसाय ओरालो लागेपनि मोबाइलको बिक्री राम्रो नै रहेको व्यवसायीहरूले बताउँदै आएका छन्। लकडाउनको समयमा अनलाइन कक्षा र अन्य कार्यालयका कर्मचारीले पनि घरमै बसेर आफ्नो कार्य गर्ने भएकाले मोबाइल

साउन ५ गते, २०७७ १२:४२ मा प्रकाशित

सरकारले निर्देशन दिए वेबसाइट तत्काल बन्द हुने

काठमाडौँ। अब सरकार तथा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिए तत्काल वेबसाइट बन्द हुने भएको छ। प्राधिकरणले हालै जारी गरेको इन्टरनेट (ईमेल सहित) सेवा सञ्चालन सम्बन्धी विनियमावली २०७७ को अनुसूचीमा

साउन ३ गते, २०७७ ११:५६ मा प्रकाशित

भाइबरको म्यासेजिङ एप नेपाली भाषामा प्रयोग गर्न सकिने

काठमाडौँ। राकुटेन भाइबरले नेपालमा आफ्ना प्रयोगकर्ताका लागि नयाँ युजर इन्टरफेसको सुरुवात गरेको छ। कम्पनीले प्रयोगकर्तालाई एपमार्फत नेभिगेट गर्न र आफूलाई मनपर्ने व्यक्तिसँग सहज रूपमा कुराकानी गर्न अनुमति प्रदान गर्ने युजर

असार ३० गते, २०७७ १०:२२ मा प्रकाशित

स्वदेश फर्कनेलाई टेलिकमबाट निःशुल्कः सिमकार्ड

कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० आवागमनस्थल ९नाका० तथा

जेठ २३ गते, २०७७ ०९:२१ मा प्रकाशित

नासाः स्पेस एक्स प्रक्षेपणको तयारी पुरा, भाडाको यान प्रयोग गरिँदै

नौ वर्षपछि अमेरिकी भूमिबाट प्रक्षेपण हुने स्पेस एक्स फ्याल्कन रकेट र ुक्रू ड्र्यागन क्याप्स्यूल जडित मानवसहितको अन्तरिक्षयान एकै चोटि अन्तरिक्षकक्ष पुग्दैछन्।

जेठ १२ गते, २०७७ १३:२० मा प्रकाशित