बागमती प्रदेश

इम्बोस्ड नम्बरप्लेट वितरण शुरु

काठमाडौं । सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नं ३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर

साउन १० गते, २०७७ ०६:४३ मा प्रकाशित

इम्बोस्ड नम्बर प्लेट साउन १ देखि सुचारु हुने

असार २२, काठमाडौं :  करिब साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले बाग्मती प्रदेशका यातायात कार्यालयमा दर्ता रहेका सरकारी,

असार २२ गते, २०७७ ११:४८ मा प्रकाशित

काठमाडौँ उपत्यकामा थप ३० जना कोरोना संक्रमणको पुष्टि

असार २१, काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जना गरि

असार २१ गते, २०७७ १८:१८ मा प्रकाशित

वाग्मतीमा प्रदेशमा कोरोना सङ्क्रमित १४४, चारको मृत्यु

वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

जेठ २९ गते, २०७७ ०९:२५ मा प्रकाशित

वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ मा

वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना र विकास

जेठ २० गते, २०७७ ११:५६ मा प्रकाशित

वाग्मती प्रदेश सरकारले विद्युतीय सञ्चारमाध्यम सञ्चालन गर्ने

छापा तथा विद्युतीय सञ्चारमाध्यम सञ्चालन गर्ने भएको छ । प्रदेशले आगामी आर्थिक वर्षमा सञ्चारगृह स्थापना गरी अनलाइन, रेडियो, टेलिभिजन र छापाखाना सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने भएको हो । प्रदेशका

जेठ १५ गते, २०७७ १०:२१ मा प्रकाशित

काठमाडौँ उपत्यकाभित्र कुनै अप्ठ्यारोमा हुनुहुन्छ ? यो नम्बरमा फोन गर्नुहोस्

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न नगरपलिकाहरुले हटलाइन नम्बर ११३१ सुरु गरेका छन् । अप्ठ्यारो परिस्थिमा परेकाहरूले सम्पर्क गरेर सहयोग लिन सक्छन् काठमाडौँ महानगरको भनाई छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्या

वैशाख ७ गते, २०७७ १२:०५ मा प्रकाशित

आजदेखि प्रहरीको कडाइ, काठमाडौंंमा बिहानै २०० नियन्त्रणमा

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट २१० लाई नियन्त्रणमा लिएको छ ।

चैत १५ गते, २०७६ ०९:५६ मा प्रकाशित

भन्सारद्वारा नौ लाखको अवैध कपडा बरामद

सीमावर्ती भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याइएको ठूलो परिमाणको अवैध कपडा पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरेको छ । 

चैत ५ गते, २०७६ ११:३० मा प्रकाशित

नेपालकै यस्तो गाउँ जहाँ कोरोना भन्ने थाहै छैन

विश्वका ७० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरस संक्रमणबारे जानकारी नभएका मानिस अहिले कमै होलान्। दोलखाको दुर्गम र कुनाको गाउँ भनेर चिनिने लुम्नाङका बासिन्दाले भने कोरोना भाइरसबारे थाहा पाएकै छैनन्।

चैत ३ गते, २०७६ १७:५७ मा प्रकाशित

अपाङ्ग सङ्घमा आर्थिक अनियमितता !

जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा व्यवस्थापनले आर्थिक अनियमितता गरेको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ ।

फागुन १३ गते, २०७६ १४:३९ मा प्रकाशित

नारायणीमा फागुनदेखि पानी जहाज, अनलाइन बुकिङ खुला !

नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न

माघ २६ गते, २०७६ ११:५२ मा प्रकाशित

हेटौँडा–काठमाडौँ सुरुङमार्ग ३ नं प्रदेश सरकारले बनाउने

हेटौंडा :- बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ। प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ। सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा

कार्तिक ३ गते, २०७६ ११:४० मा प्रकाशित

बाहिर बसेर अध्ययन बढाउन भन्दै प्रदेश नं ३ प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा

हेटाैँडा :- प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिनुभएको छ । आज रासससँग कुरा गर्दै डा देवकोटाले आफूले कुनै

असार ३१ गते, २०७६ १५:४७ मा प्रकाशित

placeholder
अब दुईपांग्रेकाे लाइसेन्स लिन पनि १८ वर्ष पुग्नै पर्ने

काठमाडौं :- प्रदेश ३ सरकाले १८ वष पुगेपछि मात्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने कानुन बनाएको छ। हालको कानुनअनुसार १६ वर्ष पुगेपछि दुईपांग्रे सवारीको लाइसेन्स लिन सकिन्छ। नयाँ व्यवस्थासहितको प्रदेश

असार १८ गते, २०७६ ११:३४ मा प्रकाशित

placeholder
कारबाही गर्ने चेतावनी पछि प्रदेश ३ का मुख्यन्यायाधीवक्ता न्यौपानेले दिए राजीनामा

मकवानपुर :- नेपाल रेडक्रस सोसाइटी प्रदेश ३ को चुनावमा नेकपाको आधिकारिक उम्मेदवारलाई नसघाएको विषयमा मूख्यमन्त्री डोरमणी पौडेलसँग विवाद तथा असमझदारी बढेपछि मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएका छन् । रेडक्रसकाे चुनावमा

जेठ २४ गते, २०७६ १६:२३ मा प्रकाशित

प्रदेश ३ को राजधानीबारे सत्तारुढ दलमै चर्को विवाद : एजेण्डा छल्न अचानक अधिवेशन अन्त्य !

राजधानी र नामाकरणका विषयमा सत्तारुढ दलमै विवाद भएपछि प्रदेश नम्बर ३ को तेस्रो (हिउँदे) अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारले प्रदेशको राजधानी टुङ्गो नलगाई सोमबार अधिवेशन अन्त्यका लागि प्रदेश

वैशाख १० गते, २०७६ १०:३६ मा प्रकाशित

placeholder
प्रदेश नं ३ मा लगानी भित्र्याउन चितवनमा लगानी सम्मेलन

प्रदेश नं ३ मा लगानी भित्र्याउनका लागि आज र भोलि लगानीकर्तासँग बृहत् अन्तक्रिया कार्यक्रम गरिने भएको छ । प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत् कार्यक्रम

वैशाख ६ गते, २०७६ १५:५५ मा प्रकाशित

काठमाडौंको तिलिङ्गाटारमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु

काठमाडौँ,०४पुस :– काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा

पुष ४ गते, २०७५ १३:५२ मा प्रकाशित

placeholder
सौराहामा हात्ती महोत्सव

चितवन,०३पुस:– यही पुस ११ देखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा पन्ध्रौँ चितवन हात्ती महोत्सव, २०७५ हुने भएको छ ।  आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र

पुष ३ गते, २०७५ १६:०१ मा प्रकाशित