प्रदेश २

उच्च अदालत जनकपुरका एक न्यायाधीशमा कोरोना पुष्टि

जनकपुरधाम। प्रदेश २ मा अर्का एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ। उच्च अदालत जनकपुरधामका न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो। ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत

साउन १६ गते, २०७७ ०७:३२ मा प्रकाशित

पर्सामा काममा नखट्ने २५ जना स्वास्थ्यकर्मी पक्राउ

वीरगञ्ज। पर्सामा २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्। बिहीबार वीरगञ्ज महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खटाएको भनिएका कर्मचारीहरु काममा नआएपछि उनीहरुलाई पक्राउ गरिएको हो। महामारीको अवस्थामा काममा

साउन १५ गते, २०७७ १८:३७ मा प्रकाशित

जनताको जीवन जोगाउने कार्य प्रमुख हो,मुख्यमन्त्री राउत

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वर्तमान अवस्थामा विकास निर्माणभन्दा पनि जनताको जीवन जोगाउने कार्य प्रमुख भएको बताएका छन् । कोरोनाको उच्च जोखिममा रहेको सप्तरी सदरमुकाम राजविराज आएका

साउन १२ गते, २०७७ १९:१५ मा प्रकाशित

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर जनकपुरधाममा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिलाई लिएर दिएको अभिव्यक्ति हिन्दु संस्कृति माथिको आक्रमण भएको भन्दै जनकपुरधाममा शनिबार बृहत प्रदर्शन भएको छ। प्रधानमन्त्री ओलीको अभिव्यक्तिले हिन्दु धर्मावलम्बीहरूको आस्थासँग खेलवाड गरेको भन्दै

साउन ३ गते, २०७७ १९:४९ मा प्रकाशित

सप्तरीमा डुबानमा परेका घर भत्किए

राजविराज । चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन् । वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी

असार ३१ गते, २०७७ ०७:३९ मा प्रकाशित

विगत २४ घण्टामा प्रदेश न. २ मा ११५ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जना डिस्चार्ज

असार २१, वीरगञ्ज । विगत २४ घण्टामा प्रदेश न. २ मा १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश न. २ मा १४

असार २१ गते, २०७७ १९:११ मा प्रकाशित

पछिल्लो २४ घण्टाभित्र प्रदेश-२ मा २९ जना नयाँ कोरोना संक्रमित

प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा २९ जना नयाँ कोरोना संक्रमित भेटिएको छ । धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना सङ्क्रमण भेटिएको हो। प्रादेशिक प्रयोगशाला जनकपुरधाम

असार १४ गते, २०७७ ०८:४७ मा प्रकाशित

मृतक सदाको परिवारलाई प्रदेश २ सरकारले ५ लाख सहयोग गर्ने

धनुषा । प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई रु पाँच लाख  सहयोग गर्ने भएको छ ।  आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र

असार १२ गते, २०७७ १६:०४ मा प्रकाशित

अंगीकृत नागरिता सम्बन्धी विधेकको, प्रदेश २ का जिल्लाहरुमा चर्को विरोध

राज्य व्यवस्था समितिवाट पारित अंगीकृत नागरिता सम्बन्धी विधेकको, प्रदेश २ का जिल्लाहरुमा चर्को विरोधनेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको प्रस्ताव गरेसंगै

असार ७ गते, २०७७ २०:४९ मा प्रकाशित

प्रदेश २ मा ७६ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज देखिएका संक्रमित मध्ये सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै महोत्तरीमा

जेठ १५ गते, २०७७ ०९:३३ मा प्रकाशित

संक्रमित युवा चितवनबाट पैदलै सप्तरी पुगेका थिए

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ती युवामा कोरोना

वैशाख २९ गते, २०७७ १७:४८ मा प्रकाशित

प्रदेश २ को नाम र राजधानीका लागि आज मतदान

प्रदेश २ को प्रदेशसभा गठन भएको सवा दुई वर्षपछि आज (शनिबार) स्थायी राजधानी घोषणा हुने करिब निश्चित देखिएको छ । स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभा सचिवालयले दलहरूको प्रस्ताव दर्ता

चैत १ गते, २०७६ ०८:०० मा प्रकाशित

प्रहरीले पानि मुनी गएपछि छाड्दैन् : १७ वर्षदेखि फरार पक्राउ

कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर विगत १७ वर्षदेखि फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले सोमबार एकै दिन पक्राउ गरेको छ ।

फागुन २७ गते, २०७६ १३:४४ मा प्रकाशित

सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने पक्राउ

जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका–३ का

फागुन २७ गते, २०७६ १२:५८ मा प्रकाशित

टिप्परले किच्दा कम्मर मुनिको भाग नै कच्याककुचुक !

अति व्यस्त रहने महोत्तरी–धनुषालाई जोड्ने भिठ्ठामोर–जलेश्वर–जनकपुर सडकमा टिपरले ठक्कर दिएको मोटरसाइकल चालकको उपचारका क्रममा निधन भएको छ । मङ्गलबार साँझ जनकपुरबाट जलेश्वरतर्फ बीआर ३० एक्स ७७०२ नंको मोटरसाइकलमा आउँदै गर्दा

फागुन २१ गते, २०७६ १४:४७ मा प्रकाशित

मध्यरातमा २० लाखभन्दा बढीको धनमाल चोरी

सप्तरी ।  सप्तरीको बलान बिहुल गाउँपालिका-५ रामनगर कोदरकट्टीबाट झण्डै २० लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ। भारतीय सीमा जोडिएको यस गाउँपालिकाको गाउँमा गएराति आएका चोरको समूहले स्थानीयको घरबाट

फागुन १२ गते, २०७६ १६:३८ मा प्रकाशित

कयौं मुद्दाको बोझ बोकेर फरार सिंह प्रहरीद्धारा गोली हानी पक्राउ

कर्तव्य ज्यान लगायतका विभिन्न मुद्दाका फरार प्रतिवादी मौलापुर नगरपालिका ८ सोनरनिया बस्ने अभय सिंह भन्ने ४० वर्षीय कामेश्वर सिंह पटेल कुर्मीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सिंहको साथबाट

फागुन ७ गते, २०७६ १२:२५ मा प्रकाशित

जयनगर-जनकपुर-बर्दिबास रेलमार्गको लागि कर्मचारी नियुक्ति हुने

मन्त्रिपरिषद् बैठकले जयनगर-जनकपुर-बर्दिबास रेलमार्गको जयनगर-जनकपुर-कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपालीनागरिक आपूर्ति हुन नसेकमा श्रम ऐनअन्तर्गत २६ जना विदेशी दक्ष कर्मचारी नियुक्ति गर्नका लागि स्वीकृत दिएको छ। सञ्‍चार

माघ ९ गते, २०७६ १६:१७ मा प्रकाशित

सरकारी कागजात कीर्ते गर्ने पूर्वसांसद र सिनियर डिभिजनल इञ्जिनीयर जेल चलान

जनकपुरधाम :- कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन् । उच्च अदालत

असोज ७ गते, २०७६ ११:५९ मा प्रकाशित

placeholder
सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक

लहान :- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक रहेको बताएका छन् । प्रदेश २ सरकारद्वारा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत सिरहाको लहानस्थित लक्ष्मण

भदौ १५ गते, २०७६ १६:४० मा प्रकाशित