प्रदेश १

झापामा समुदायस्तरमा कोरोना फैलिएको आशंका, बिर्तामोड नगरपालिकाले निषेधाज्ञा लगाउने तयारीमा

झापा। झापाको बाह्रदशी र मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशंका पछि बिर्तामोड नगरपालिकाले निषेधाज्ञा लगाउने तयारी गरेको छ। कामका सिलसिलामा बिर्तामोड आउने जाने भएको कारण बिर्तामोडमा जोखिम बढेसगै नगरपालिकाले यस्तो निर्णय

साउन १४ गते, २०७७ १८:३२ मा प्रकाशित

लगतारको परेको वर्षका कारण सङ्खुवासभाको तुम्लिङटार बजार डुबानमा,तीन घर भत्कियो

खाँदबारी । लगातारको वर्षका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार बजार डुबानमा परेको छ । सोमबारदेखि परेको वर्षाले तुम्लिङटारका कम्तीमा १०० घर डुबानमा परेको छ । घरभित्र पानी पसेपछि तीनवटा घर

साउन १३ गते, २०७७ १९:२० मा प्रकाशित

placeholder
तमोर नदीमा आएको बाढीले ओलाङचुङगोलाका दुईवटा पुल बगाए

लगतार परेको वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुईवटा पुल बगाएको छ। फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिएका छन्। उनका

साउन ७ गते, २०७७ ०६:४८ मा प्रकाशित

प्रदेश १ मा १४ सङ्क्रमित थप, २२ निको भई घरफर्के

विराटनगर । प्रदेश १ मा आज १४ जना कोभिड–१९ सङ्क्रमित थप भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा नौ, तेह्रथुममा दुई, झापा, इलाम र उदयपुरमा एक–एक जनामा सङ्क्रमण देखिएको

साउन ३ गते, २०७७ २०:३८ मा प्रकाशित

कोरोनाबाट एकको मृत्यु, मृत्यु हुनेको संख्या ४०

कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो । प्रदेश १

साउन २ गते, २०७७ ०९:३४ मा प्रकाशित

ओखलढुंगामा एक ७२ बर्षिय बृद्धमा कोरोना संक्रमण पुष्टी

ओखलढुंगामा थप एकजनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ । लिखु गाउँपालिकाका ७२ बर्षिय बृद्धमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले जनाएको छ । उपचारका लागी काठमाण्डौ गएको र

असार २६ गते, २०७७ १९:४० मा प्रकाशित

प्रदेश १ मा थपिए १७ जना नयाँ कोरोना संक्रमित

असार २५, प्रदेश नं १ मा १७ जना कोभिड–१९ संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार मोरङका तीन, झापाका सात र सुनसरीका दुई, तेह्रथुमका एक, ताप्लेजुङ र इलाममा दुई(दुई

असार २५ गते, २०७७ ०८:५० मा प्रकाशित

बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ

असार २२, ओखलढुंगा । बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेको छ । चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवक पक्राउ परेका हुन् । नाताले बहिनी

असार २२ गते, २०७७ २२:०६ मा प्रकाशित

सोलुखुम्बुमा नेपाली कांग्रेसको बैठक सुरु

असार २०, सोलुखुम्बु :  नेपाली काङ्गेस जिल्ला कार्य समिति सोलुखुम्बुको बैठक सल्लेरीमा सुरु भएको छ । आज बाट सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल भइरहेको

असार २० गते, २०७७ १२:४३ मा प्रकाशित

प्रदेश १मा थप ३८ जनामा कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा शुक्रबार ३८ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार

असार २० गते, २०७७ ०८:५३ मा प्रकाशित

लिखुमा सुरुङवाट ढुंगा झर्दा मजदुर घाइते

असार १८, सोलुखुम्बु : सोलुखुम्बुमा हाइड्रोमा काम गर्दै आएका एक मजदुर ढुंगाले टाउकोमा लाग्दा घाइते भएका छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ मा निर्माणाधिन लिखु १ हाइड्रोपावरको सुरङ भित्र काम

असार १८ गते, २०७७ ११:२२ मा प्रकाशित

रेडक्रस सोलुखुम्बुको एम्बुलेन्स २ बर्ष देखि बेबारिसे

असार १८, सोलुखुम्बु : नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सोलुखुम्बुको एम्बुलेन्स २ बर्ष देखि सदरमुकाम सल्लेरीको सडकमा बेबारिसे बनेको छ । भारतिय दुतावासद्धारा करिब ११ बर्ष अघि रेडक्रसलाई सहयोग स्वरुप प्राप्त

असार १८ गते, २०७७ १०:५९ मा प्रकाशित

सोलुदुधकुण्डा २ फेराका ङिमा सल्लेरीमा मृत भेटिए

असार १७, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ फेराका ङिमा शेर्पा सल्लेरीमा मृत भेटिएका छन् । बेनी घर भई परिवार सहित लोदिङ बस्दै आएका करिब ३५ बर्षीय शेर्पा मंगलबार

असार १७ गते, २०७७ १२:२० मा प्रकाशित

खोटाङमा चार जानमा कोरोना पुष्टि, व्यापारिक केन्द्र दिक्तेल बजार बन्द

चार जनामा कोरोना भाइरस संक्रमण फेला परेपछि उद्योग वाणिज्य सङ्घ खोटाङले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार बन्द गराएको छ। सङ्घले दिक्तेल बजारमा सञ्चालित प्रत्येक पसल तथा होटलमा पत्र पठाएर

असार १७ गते, २०७७ ०६:४५ मा प्रकाशित

खुम्बुपासाङ ल्हमुगाउँपालिका तीनमा स्वाथ्यचौकी निर्माण सम्पन्न

असार १६, सोलुखुम्बु : खुम्बु पासाङल्हमु गाउँपालिका वडा नं. ३ नाचिपाङमा निर्माण भइरहेको स्वस्थ चौकी निर्माण सम्पन्न भएको छ । नेपाल सरकार शहरी बिकास मन्त्रालय को बजेट र सघन शहरी

असार १६ गते, २०७७ १२:०१ मा प्रकाशित

प्रदेश १, थप २७ जानमा कोरोना संक्रमण

१४ असार, विराटनगर । आईताबार प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ७ जना महिला र २० पुरुषसहित २७

असार १४ गते, २०७७ १८:०४ मा प्रकाशित

कोरोना भाइरसको डरको बीचमै सुरु भयो डुम्जी पर्व

असार १३, सोलुखुम्बुः कोरोना भाइरसको डरको बीचमै खुम्बु क्षेत्रमा डुम्जी पर्व सुरु भएको छ । हिमाली बौद्ध धर्मवालम्वीहरुले परापूर्व कालदेखि मनाउदै आएको धार्मिक पर्व डुम्जी धार्मिक मान्यता अनुसार समय हेरफेर

असार १३ गते, २०७७ १४:४२ मा प्रकाशित

माप्य दुधकोशी गाउँपालिकाको आर्थिक वर्षको बजेट यस्तो

माप्य दुधकोशी गाउँपालिकामा साँढेमाप्य दुधकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७६र०७७ को लागि ३२ करोड ४१ लाख ४३ हजार ३८० रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा

असार ११ गते, २०७७ १३:४१ मा प्रकाशित

वाड अध्यक्षको अनुरोध खुम्बु पासाङ्ल्हामु गाउपालिका निर्माणमा एकेबद्ध भनौँ

सोलुखुम्बुः खुम्बु पासाङल्हमु गाउँपालिक वाडा नं. २ का अध्यक्ष आङ फुर्वा शेर्पाले गाउपालिका निर्माण अभियानमा एकेबद्ध भैदिन हुन अनुरोध गर्नुभएको छ । गाउँपालिकाको अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन पश्चात आफुहरुको

असार १० गते, २०७७ १३:४९ मा प्रकाशित

१० वर्षपछि तापखोलामा पक्की पुल शिलान्यास

खोटाङ्ग जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिका–३ बास्पानी हुँदै बाक्सिला बजार जोड्ने सडकखण्डमा पर्ने तापखोलामा पक्की पुल शिलान्यास गरिएको छ । स्थानीय बासिन्दाको व्यापारिक केन्द्र बाक्सिला बजार जोड्ने सबैभन्दा

असार ८ गते, २०७७ १२:३५ मा प्रकाशित