गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि

काठमाडौँ। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५५२ पुगेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको कुल संख्या १५५२ पुगेको हो। संक्रमितहरु

साउन २१ गते, २०७७ १२:४१ मा प्रकाशित

गण्डकी प्रदेशमा फेरि थपिए १२ कोरोना संक्रमित

पोखरा। गण्डकी प्रदेशमा आज (आइतबार) १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कास्की र लमजुङमा ६/६ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।यसअघि आजै गण्डकी प्रदेशमा १२

साउन ४ गते, २०७७ ११:५१ मा प्रकाशित

५८ औँ इञ्जीनियरिङ दिवसको अवसरमा बिरुवा रोपण

गण्डकी । ५८ औँ इञ्जीनियरिङ दिवसको अवसरमा पोखरा महानगरपालिका—२८ ठुलाकोटमा आज वृहत लालीगुँरासका बिरुवा रोपण गरियो । नेपाल इञ्जीनियरिङ एशोसिएशन गण्डकी प्रदेशद्वारा आयोजित कार्यक्रममा सो स्थानको बाटो किनारासहित सार्वजनिक जग्गामा

साउन ३ गते, २०७७ २१:०३ मा प्रकाशित

गण्डकी प्रदेश: कोरोना रोकथाम कोषका लागि सूर्य नेपाल प्रा. लि ले रु १ करोड आर्थिक सहयोग

चिप्लेढुङ्गा । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि सूर्य नेपाल प्रा. लि ले रु १ करोड आर्थिक सहयोग गरेको छ । सूर्य नेपालका तर्फबाट वाणिज्य प्रमुख गौतम

असार ३० गते, २०७७ १८:२८ मा प्रकाशित

पोखरामा मास्क नलगाई हिँडेका १ सय २ जना प्रहरी कारबाहीमा

पोखरा । मास्क नलगाई सार्वजनिक ठाउँमा हिँडेको भन्दै पोखरामा सोमबार १ सय २ जनालाई प्रहरीले कारबाही गरेको छ । उनीहरुलाई प्रतिव्यक्ति सय रुपैयाँ जरिवाना तिराई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय

असार २९ गते, २०७७ २०:४८ मा प्रकाशित

तनहुँको ऋषिङमा पहिरो जाँदा दुई घरका ५ जना बेपता

तनहुँको ऋषिङ गाउँपालिका वडा न. ८ मा गए राती गएको पहिरोले पाँच जना बेपत्ता छन्। राती करिब २ बजेतिर गएको पहिरोमा परी दुई घरपरिवारका पाँच जना पुरिएको प्रमुख जिल्ला अधिकारी

असार २९ गते, २०७७ ०७:५१ मा प्रकाशित

सेती नदी उर्लिंदा शुक्लागण्डकीमा भने तनाव

तस्बिर सौजन्य: कृष्ण न्यौपाने असार २६, बिहिबारदेखि परेको अविरल वर्षाले सेती नदी उर्लिएको छ। यसले पोखराको रामघाट तालजस्तो देखिएको छ। रामघाटबाट पानी निकास हुने सेती नदीको खोँच निकै साँघुरो भएकाले

असार २६ गते, २०७७ २१:५८ मा प्रकाशित

पोखरामा ओलीको सरकारलाई हटाउन पाइँदैन भन्दै प्रर्दशन

असार १९ काठमाण्डौँ : पोखराका युवाहरु प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हटाउन पाइँदैन भन्दै प्रर्दशनमा उत्रिएका छन् । प्रर्दशनकारीले पछिल्लो समय नेकपामा देखिएको विवादमा भारतले ओली सरकार ढाल्न लागेको आरोप

असार १९ गते, २०७७ १२:४५ मा प्रकाशित

गण्डकीमा खेलकुदका लागि थप पूर्वाधारमा जोड

पोखरा । गण्डकी प्रदेश सरकारले समग्र खेलकुदको विकासका लागि नीति, कानून, संरचना र पूर्वाधार निर्माणमा जोड दिएको छ । आर्थिक वर्ष २०७७र७८ को बजेटमा सरकारले प्रदेशस्तरीय बहुउद्देश्यीय रङ्गशाला, क्रिकेटरङ्गशाला, गल्फकोर्स,

असार १८ गते, २०७७ २१:४२ मा प्रकाशित

गण्डकी प्रदेशमा थपिए ८ जना कोरोना संक्रमित

असार १८, पोखरा । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लामा संक्रमण थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको

असार १८ गते, २०७७ ०८:४२ मा प्रकाशित

कास्की ६ जना जुवाडे पक्राउ

कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब

असार १८ गते, २०७७ ०७:१६ मा प्रकाशित

आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए १ केजीको ३ सय रुपैयाँ दिने

काठमाडौं । स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए प्रति किलो तीन सय रुपैयाँ दिने घोषणा गरेको छ । भारतबाट नेपालका विभिन्न भू–भाग हुँदै पाल्पाबाट सलह किरा स्याङ्जा प्रवेश गरिसकेको

असार १६ गते, २०७७ ०८:५९ मा प्रकाशित

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना, कुल संख्या ९६६ पुगेउ

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा थप भएका नयाँ १७ जना संक्रमितसँगै संख्या

असार १६ गते, २०७७ ०७:१४ मा प्रकाशित

गण्डकी प्रदेशमा शनिबार थप ३२ जनामा कोरोना पुष्टि

१३ असार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश, क्षयरोग केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ३

असार १३ गते, २०७७ ०८:१६ मा प्रकाशित

गण्डकी प्रदेशमा थप १४ जान कोरोना संक्रमित थपिए, यससंगै संक्रमितको संख्या ८०६

गण्डकी प्रदेशमा शुक्रबार राति १४ जनामा कोरोना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या ८०६ पुगेको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लमजुङको मध्य नेपाल नगरपालिकामा पाँच जना पुरुष, वेंशी

असार १२ गते, २०७७ २१:०५ मा प्रकाशित

गण्डकी प्रदेशमा थप २५ जानमा कोरोना पोजेटिप

गण्डकी प्रदेशमा थप २५ जानमा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७९२ पुगेको

असार १२ गते, २०७७ ०७:०६ मा प्रकाशित

शव गाड्न नदिने भन्दै पोखरामा स्थानीयले टायर बालेर बिरोध

असार ११, पोखराः कोरोना संक्रमितको शव गाड्न नदिन भन्दै पोखरा महानगरपालिका वडा नं३२ का स्थानीयले टायर नै बालेर विरोध प्रदर्शन गरेका छन । ेरोना भाइरसका कारण मृत्यु भएका मृतकको सव

असार ११ गते, २०७७ १४:११ मा प्रकाशित

पोखारमा कोरोनाबाट १ जानको मृत्यु

११ असार, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे

असार ११ गते, २०७७ ०७:०६ मा प्रकाशित

गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा थप ३२ जान कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ७२९

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार कास्कीसहितका ८ जिल्लामा ३२ नयाँ केस भेटिएको छ ।पछिल्लो विवरण अनुसार लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७,

असार १० गते, २०७७ ०७:५८ मा प्रकाशित

कोरोना संक्रमण देखिएपछि बन्दिपुर गाउँपालिका एक हप्ताको लागि बन्द

११ जनामा कोरोना संक्रमित देखिए सँगै तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्तासम्म पूर्ण बन्द गरिने भएको छ । पोखरामा गरिएको परीक्षणमा गाउँपालिकाका ३१, ५४, २०, १९, ३४, ३८, २६, ४२

असार ९ गते, २०७७ ११:३० मा प्रकाशित