कर्णाली प्रदेश

कर्णाली प्रदेशमा कोरोना संक्रमित डिस्चार्ज हुनेको संख्या बढ्दै, घर जाने कुल संख्या १६८२ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमित व्यक्तिहरु आइसोलेसनबाट डिस्चार्ज हुने क्रम बढेको छ । बुधबार थप १३ जना डिस्चार्ज भएसँगै आइसोलेसनबाट घर जानेको संख्या १६८२ पुगेको छ । प्रदेश

साउन १४ गते, २०७७ १७:५७ मा प्रकाशित

कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमध्ये २७ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये २ जना अछामको विनायक नगरपालिका–४ का रहेका

साउन १० गते, २०७७ १८:२५ मा प्रकाशित

कर्णालीमा घट्दै कोरोना सङ्क्रमण दर

कर्णाली । पछिल्लो चौबीस घण्टामा कर्णाली प्रदेशमा एक जनामा मात्र कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यान बनगाड कुपिण्डे नगरपालिकाका ३५ वर्षीय

साउन ४ गते, २०७७ २०:२४ मा प्रकाशित

कर्णाली राजमार्गमा सडक अवरुद्ध

कालिकोट । कर्णाली राजमार्गअन्तर्गतको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु तथा मालबाहक साधनका अलपत्र परेका छन् । लगातारको वर्षापछि कालिकोटदेखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानीको बहाव

साउन ३ गते, २०७७ १९:१५ मा प्रकाशित

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा सातजनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको

साउन २ गते, २०७७ १९:०१ मा प्रकाशित

कर्णाली प्रदेशमा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १२०१ पगेउ

असार २०, सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमणपछि डिस्चार्ज हुनेको संख्या १२०१ पुगेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा आइसोलेसनबाट २३

असार २० गते, २०७७ १९:५४ मा प्रकाशित

कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने

कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा

असार १३ गते, २०७७ १८:३३ मा प्रकाशित

१२ महिने शिशुसहित थप ३२ जनामा कोरोना पुष्टि

१३ असार, पोखरा । १२ महिने शिशुसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेशको प्रदेश क्षयरोग केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा

असार १३ गते, २०७७ १२:३१ मा प्रकाशित

कर्णलीमा थप २६ जनामा संक्रमित थपिए, कुल संख्या १,४३३

असार १३, कोरोना भाईरस (कोभिड १९) को संक्रमण दिनानुदिन बढदै गईरहेको छ । यसैगरि कर्णली प्रदेशमा थप २६ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको कुल संख्या एक हजार ४ सय ३३

असार १३ गते, २०७७ ०९:०८ मा प्रकाशित

कर्णाली प्रदेश कोरोना संक्रमितको मृत्यु

सुर्खेतमा एकजना कोरोना संक्रमितको उपचार गराइरहेका मंगलबार मृत्यु भएको छ । प्रदेश अस्पतालको सघन उपचार कक्ष ९आईसीयू० मा उपचारत दैलेख दुल्लु नगरपालिका(३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना

असार ९ गते, २०७७ १५:३० मा प्रकाशित

कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

वीरेन्द्रनगरको कालागाउँस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड१९)को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालको ल्याब र एक्सरे विभागमा कार्यरत कर्मचारीलाई कोरोनाको संक्रमण देखिएको हो । प्रदेश

असार ८ गते, २०७७ १३:१० मा प्रकाशित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना जितेर १८ जना घर फर्किए

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् । कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो ।

जेठ २८ गते, २०७७ ०९:०५ मा प्रकाशित

कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४१ पुग्यो

कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ६४१ पुगेको छ ।

जेठ २५ गते, २०७७ १५:४४ मा प्रकाशित

कर्णाली प्रदेशकै कोरोना उत्पादन केन्द्र बन्दै दैलेख, ८७ सङ्क्रमित गाउँमै

दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका

जेठ २५ गते, २०७७ १०:१९ मा प्रकाशित

कोरोना भाइरसका कारण २० वर्षिय युवकको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । सुर्खेतमा बिहीबार ज्यान गुमाएका २० वर्षे युवकमा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएसंगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११

जेठ २३ गते, २०७७ १०:०३ मा प्रकाशित

सामग्री अभाव हुँदा क्वारेन्टिन व्यवस्थित गर्न सकेनौँः कानूनमन्त्री

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बजारमा सामग्री अभाव हुँदा मापदण्डअनुसार क्वारेन्टिन बन्न नसकेको बताए । उनले कर्णालीमा बनेका सार्वजनिक संरचना कमी हुनु तथा भएका संरचना पनि गुणस्तरीय

जेठ २३ गते, २०७७ ०९:३५ मा प्रकाशित

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलका अनुसार संक्रमण

जेठ २१ गते, २०७७ १४:०४ मा प्रकाशित

कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली । कर्णाली प्रदेशमा थप २९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै उक्त प्रदेशमा संक्रमितको संख्या २ सय ६२ पुगेको छ । संक्रमण पुष्टि भएकाहरुमा सुर्खेतका ११

जेठ २० गते, २०७७ १४:१७ मा प्रकाशित

कर्णाली प्रदेशका कुन जिल्लामा कोरोनाको जोखिम बढी ?

काठमाडौं । कर्णाली प्रदेशमा अहिलेसम्म १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण हुनेहरुमा प्रदेशका १० जिल्लामध्ये ६ जिल्ला रहेका छन । जसमा संक्रमितको संख्या सबैभन्दा बढी दैलेख

जेठ १९ गते, २०७७ १६:२५ मा प्रकाशित

कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली ।कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर सुर्खेतद्वारा जारी गरीएको विज्ञप्ति अनुसार आज बिहान कर्णाली प्रदेशमा ७५ नयाँ

जेठ १९ गते, २०७७ १२:१३ मा प्रकाशित