प्रदेश

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि

काठमाडौँ। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५५२ पुगेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको कुल संख्या १५५२ पुगेको हो। संक्रमितहरु

साउन २१ गते, २०७७ १२:४१ मा प्रकाशित

उच्च अदालत जनकपुरका एक न्यायाधीशमा कोरोना पुष्टि

जनकपुरधाम। प्रदेश २ मा अर्का एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ। उच्च अदालत जनकपुरधामका न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो। ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत

साउन १६ गते, २०७७ ०७:३२ मा प्रकाशित

पर्सामा काममा नखट्ने २५ जना स्वास्थ्यकर्मी पक्राउ

वीरगञ्ज। पर्सामा २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्। बिहीबार वीरगञ्ज महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खटाएको भनिएका कर्मचारीहरु काममा नआएपछि उनीहरुलाई पक्राउ गरिएको हो। महामारीको अवस्थामा काममा

साउन १५ गते, २०७७ १८:३७ मा प्रकाशित

झापामा समुदायस्तरमा कोरोना फैलिएको आशंका, बिर्तामोड नगरपालिकाले निषेधाज्ञा लगाउने तयारीमा

झापा। झापाको बाह्रदशी र मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशंका पछि बिर्तामोड नगरपालिकाले निषेधाज्ञा लगाउने तयारी गरेको छ। कामका सिलसिलामा बिर्तामोड आउने जाने भएको कारण बिर्तामोडमा जोखिम बढेसगै नगरपालिकाले यस्तो निर्णय

साउन १४ गते, २०७७ १८:३२ मा प्रकाशित

कर्णाली प्रदेशमा कोरोना संक्रमित डिस्चार्ज हुनेको संख्या बढ्दै, घर जाने कुल संख्या १६८२ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमित व्यक्तिहरु आइसोलेसनबाट डिस्चार्ज हुने क्रम बढेको छ । बुधबार थप १३ जना डिस्चार्ज भएसँगै आइसोलेसनबाट घर जानेको संख्या १६८२ पुगेको छ । प्रदेश

साउन १४ गते, २०७७ १७:५७ मा प्रकाशित

लगतारको परेको वर्षका कारण सङ्खुवासभाको तुम्लिङटार बजार डुबानमा,तीन घर भत्कियो

खाँदबारी । लगातारको वर्षका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार बजार डुबानमा परेको छ । सोमबारदेखि परेको वर्षाले तुम्लिङटारका कम्तीमा १०० घर डुबानमा परेको छ । घरभित्र पानी पसेपछि तीनवटा घर

साउन १३ गते, २०७७ १९:२० मा प्रकाशित

ताम्सु गाउँ पहिरोको उच्च जोखिममा

मार्तडी । त्रिवेणी नगरापलिका–९ ताम्सु गाउँ पहिरोको उच्च जोखिमा परेको छ । लगातारको परेको अविरल वर्षाका कारण मङ्गलबार बिहान गाउँ नजिकै रहेको भैँसी गोठको पछाडी पहिरो खसेपछि गाउँ जोखिममा परेको

साउन १३ गते, २०७७ १८:५४ मा प्रकाशित

जनताको जीवन जोगाउने कार्य प्रमुख हो,मुख्यमन्त्री राउत

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वर्तमान अवस्थामा विकास निर्माणभन्दा पनि जनताको जीवन जोगाउने कार्य प्रमुख भएको बताएका छन् । कोरोनाको उच्च जोखिममा रहेको सप्तरी सदरमुकाम राजविराज आएका

साउन १२ गते, २०७७ १९:१५ मा प्रकाशित

कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमध्ये २७ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये २ जना अछामको विनायक नगरपालिका–४ का रहेका

साउन १० गते, २०७७ १८:२५ मा प्रकाशित

सुदूरपश्चिममा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली – सुदुरपश्चिम प्रदेशमा संकृय संक्रमित संख्या १ हजार ७४० पुगेको छ ।शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट थप ८ जना कोरोना पुस्टी भएपछि सकृय संक्रमितको संख्या १ हजार ७४० पुगेको

साउन १० गते, २०७७ ०८:३५ मा प्रकाशित

इम्बोस्ड नम्बरप्लेट वितरण शुरु

काठमाडौं । सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नं ३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर

साउन १० गते, २०७७ ०६:४३ मा प्रकाशित

सुदूरपश्चिमको कोरोना सेती प्रादेशिक अस्पताल खाली, होम आइसोलेनमै बस्न थाले संक्रमित

सुदूरपश्चिमको कोरोना अस्पतालका रुपमा तोकिएको सेती प्रादेशिक अस्पतालमा पछिल्लो तीन दिनदेखि कोरोना संक्रमित उपचारका लागि आएका छैनन्।त्यसअघि आएका सबै संक्रमित डिस्चार्ज भएको र नयाँ नआएपछि अस्पतालको कोरोना उपचार भवन खाली

साउन ८ गते, २०७७ २०:१७ मा प्रकाशित

सुदूरपश्चिममा बिहीबार २६ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ४ हजार १७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा २६ जना कोरोना भाइरसका सक्रमित थपिएका छन् । तीमध्ये २६ जना कञ्चनपुर जिल्लाका हुन् । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरका २६ जनामा कोरोना संक्रमण पुष्टि

साउन ८ गते, २०७७ १८:१३ मा प्रकाशित

placeholder
तमोर नदीमा आएको बाढीले ओलाङचुङगोलाका दुईवटा पुल बगाए

लगतार परेको वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुईवटा पुल बगाएको छ। फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिएका छन्। उनका

साउन ७ गते, २०७७ ०६:४८ मा प्रकाशित

सातवटा उडानमार्फत विदेशमा अलपत्र १२ सय नेपाली फर्किंदै

काठमाडौं। आज विदेशमा अलपत्र परेका १२ सय १५ नेपाली स्वदेश फर्किंदै छन्। त्यसका लागि सातवटा उडान हुँदै छन्। आज हुने उडानमार्फत मलेसियाको क्वालालम्पुरबाट नेपाल एयरलाइन्सको २ र मलिन्दो एयरको २

साउन ६ गते, २०७७ १५:१९ मा प्रकाशित

कर्णालीमा घट्दै कोरोना सङ्क्रमण दर

कर्णाली । पछिल्लो चौबीस घण्टामा कर्णाली प्रदेशमा एक जनामा मात्र कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यान बनगाड कुपिण्डे नगरपालिकाका ३५ वर्षीय

साउन ४ गते, २०७७ २०:२४ मा प्रकाशित

गण्डकी प्रदेशमा फेरि थपिए १२ कोरोना संक्रमित

पोखरा। गण्डकी प्रदेशमा आज (आइतबार) १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कास्की र लमजुङमा ६/६ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।यसअघि आजै गण्डकी प्रदेशमा १२

साउन ४ गते, २०७७ ११:५१ मा प्रकाशित

५८ औँ इञ्जीनियरिङ दिवसको अवसरमा बिरुवा रोपण

गण्डकी । ५८ औँ इञ्जीनियरिङ दिवसको अवसरमा पोखरा महानगरपालिका—२८ ठुलाकोटमा आज वृहत लालीगुँरासका बिरुवा रोपण गरियो । नेपाल इञ्जीनियरिङ एशोसिएशन गण्डकी प्रदेशद्वारा आयोजित कार्यक्रममा सो स्थानको बाटो किनारासहित सार्वजनिक जग्गामा

साउन ३ गते, २०७७ २१:०३ मा प्रकाशित

प्रदेश १ मा १४ सङ्क्रमित थप, २२ निको भई घरफर्के

विराटनगर । प्रदेश १ मा आज १४ जना कोभिड–१९ सङ्क्रमित थप भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा नौ, तेह्रथुममा दुई, झापा, इलाम र उदयपुरमा एक–एक जनामा सङ्क्रमण देखिएको

साउन ३ गते, २०७७ २०:३८ मा प्रकाशित

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर जनकपुरधाममा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिलाई लिएर दिएको अभिव्यक्ति हिन्दु संस्कृति माथिको आक्रमण भएको भन्दै जनकपुरधाममा शनिबार बृहत प्रदर्शन भएको छ। प्रधानमन्त्री ओलीको अभिव्यक्तिले हिन्दु धर्मावलम्बीहरूको आस्थासँग खेलवाड गरेको भन्दै

साउन ३ गते, २०७७ १९:४९ मा प्रकाशित