पर्यटन

पशुपतिको गुरुयोजना तत्काल स्थगित, मन्त्रीले बनाए तीन सदस्यीय समिति

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजना तत्कालका लागि रोकिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार गरेको छलफलमा एक महिनाका लागि गुरुयोजनाको थप काम रोकेर विस्तृत अध्ययन

साउन १८ गते, २०७७ १५:४० मा प्रकाशित

सङ्खुवासभाका चार हिमताल जोखिममा

सङ्खुवासभा। सङ्खुवासभाका चार हिमताल जोखिममा रहेका छन्। सङ्खुवासभाका १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ। मकालु बेसक्याम्प भन्दा तल

साउन १७ गते, २०७७ १३:०८ मा प्रकाशित

व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भएको अतिक्रमणलाई स्वीकार्य छैन : मन्त्री भट्टराई

काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्वर्द्धन गर्ने बताएका छन्। उनले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको अतिक्रमणलाई

साउन १७ गते, २०७७ ११:२१ मा प्रकाशित

आजदेखि होटल तथा रेस्टुरेन्ट खुल्यो

काठमाडौँ। कोरोनाका कारण गरिएको बन्दाबन्दीपछि ४ महिनामा आज बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन्। कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन्। सरकारले

साउन १५ गते, २०७७ १०:१० मा प्रकाशित

पर्यटकीय सवारी संचालन गर्ने तयारीमा

गण्डकी। प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक पोखरामा कोरोना महामारीको ठूलै प्रभाव परेको छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक र पर्यटनजन्य होटेल

साउन १५ गते, २०७७ ०९:४२ मा प्रकाशित

गण्डकी प्रदेश भित्रका होमस्टेहरुलाई साउन १५ देखि संचालन गर्न अनुरोध

पोेखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीले प्रदेशभित्र भएका सामुदायिक होमस्टेहरुलाई साउन १५ गतेदेखि संचालन गर्न आग्रह गरेको छ । भिटोफले आवश्यक सुरक्षा सतर्कता अपनाएर होमस्टे सुचारु गर्न भनेको

साउन १४ गते, २०७७ ०६:२० मा प्रकाशित

पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा

पोखरा । लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन् । सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिएसँगै पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको

साउन १३ गते, २०७७ २१:५६ मा प्रकाशित

चार महिनादेखि स्थगित हाइकिङ पुनःसञ्चालन

गण्डकी। हाइकिङका माध्यमबाट पोखरा आसपासका क्षेत्रको पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ पोखरेली युवाको सक्रियतामा गत वर्षदेखि सञ्चालित हाइकिङ पुनः सञ्चालनमा आएको छ। महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ‘स्वास्थ्य र पर्यटनका

साउन ११ गते, २०७७ १६:२४ मा प्रकाशित

विदेशीलाई ग्रामिण पर्यटनमा आर्कषण हुने काम गर्न मन्त्री भट्टराईको आग्रह

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ग्रामिण पर्यटनमा विदेशीहरुलाई आर्कषण हुने गरी काम गर्न तारा गाउ विकास समितिका पदाधिकारीहरुलाई निर्देशन दिएका छन्। शुक्रवार तारा गाउ विकास समिति

साउन ९ गते, २०७७ १७:०७ मा प्रकाशित

कार्य सम्पादन प्रगति पेश गर्न मन्त्रीको निर्देशन

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कर्मचारीसंगको कार्य सम्पादन सम्झौत्ता प्रगति हप्ता दिन भित्र पेश गर्न निर्देशन दिएका छन्। बुधवार मन्त्रालयमा गत आर्थिक बर्षको प्रगति समिक्षा तथा

साउन ७ गते, २०७७ १७:०९ मा प्रकाशित

सगरमाथा राष्ट्रिय निकुञ्जको ४४ औँ स्थापना दिवस सम्पन्न

-सोनाम याङ्जी शेर्पा सोलुखुम्बु। सगरमाथा राष्ट्रिय निकुञ्जको ४४ औँ स्थापना दिवस सम्पन्न भएको छ । आईताबार चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको समन्वयमा समितिको कार्यलाय घाटमा एक विषेश कार्यक्रमको आयोजना गरी

साउन ५ गते, २०७७ १९:१४ मा प्रकाशित

नेपाल पर्यटन बोर्डद्धारा ३४ जना कर्मचारी कटौती

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न समस्यले अहिले बिश्व नै आर्थिक संकटसंग जुध्दै आएको छ । कोरोनाको कारण उत्पन्न आर्थिक समस्यले विभिन्न सरकारी र गैरसरकारी संघ,संस्थाहरुले कर्मचारीहरुको व्यापक

साउन ५ गते, २०७७ १३:२० मा प्रकाशित

पर्यटन व्यवसायीः साउन मसान्तभित्र अन्तर्राष्ट्रिय उडान र पर्यटनसंग सम्बन्धित गतिविधि खोल्न माग

पर्यटन व्यवसायीहरुले साउन मसान्तभित्र सबै पर्यटकीय व्यवसायसंग सम्बन्धित गतिविधि खोल्न माग गरेका छन्। पर्यटन व्यवसायका प्रतिनिधि संस्थाहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साउन मसान्तभित्र व्यावसायिक हवाइ उडान तथा पर्यटकीय गतिविधि

साउन १ गते, २०७७ १८:४४ मा प्रकाशित

पर्वतारोहणमा नेपाल हव हाे: मन्त्री भट्टराई

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय हिसावले पनि हिमाल पर्वतारोहणमा नेपालको हव भएको बताएका छन्। मन्त्रालय अन्र्तगतका कार्यालयहरुको अवस्था स्थलगतरुपमा बुझ्ने क्रममा आज नेपाल पर्वतीय प्रशिक्षण

साउन १ गते, २०७७ १७:१३ मा प्रकाशित

अन्तर्राष्ट्रिय उडान तत्काल नखुल्ने

काठमाडौं। नेपालमा अन्तर्राष्ट्रिय उडान तत्काल सुरु नहुने भएको छ। नेपालले नियमित उडान सुरु गर्न लकडाउनअघि व्यावसायिक उडान भइरहेका देशले अन्तर्राष्ट्रिय उडान खोल्नुपर्ने हुन्छ। तर त्रिभुवन विमानस्थलबाट नियमित उडान भइरहेका अधिकांश

साउन १ गते, २०७७ १६:५५ मा प्रकाशित

हवाई उडान खोल्ने तयारी पहिले आन्तरिक त्यसपछि मात्र अन्तर्राष्ट्रिय: मन्त्री भट्टराई

काठमाडौँ। चैत ११ गते (लकडाउन) देखि हवाई उडानमा लाग्दै आएको प्रतिबन्ध चाँडै खुला हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिले आन्तरिक उडान खोल्ने गरी सरकारले

असार ३० गते, २०७७ १६:५९ मा प्रकाशित

पोखरामा पर्यटनः अर्बौको लगानी सङ्कटमा

काठमाडौँ। कोरोनाका कारण गरिएको बन्दाबन्दीसँगै पर्यटन क्षेत्रमा परेको असरले पोखराको पर्यटन क्षेत्रको अर्बौंको लगानी सङ्कटमा परेको छ। पर्यटन व्यवसायसँगै व्यवसायी सङ्कटमा परेका छन्। बन्दाबन्दी खुल्ने र पर्यटक आउने यकिन नभएपछि

असार ३० गते, २०७७ १०:५९ मा प्रकाशित

बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न मन्त्री भट्टराईको निर्देशन

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोही अमुक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिएका छन्। आज

असार २८ गते, २०७७ १५:४८ मा प्रकाशित

पशुपतिको जग्गामा व्यक्तिको रजाँइ : सरकार मुकदर्शक

काठमाडौं। पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौंको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौदेखि व्यक्ति, संस्थाले अतिक्रमण गर्दासमेत सरकार मुकदर्शक बनेको छ। कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा

असार २७ गते, २०७७ १०:३२ मा प्रकाशित

कोरोनाको प्रभावः पर्यटन व्यवासयीमा देखिएको संकट

तस्बीर: फेसबुक काठमाडौँ । कारोनाभाइरसको प्रभाव नेपालको पर्यटन व्यवसायमा देखिएको संकटले अधिकंश पर्यटन व्यवसायहरु घरमै थुनिएर के गर्ने के नगर्ने अवस्थामा बसि रहेको छ । लामो समयको लकडाउन र सरकारले

असार २७ गते, २०७७ ०९:३२ मा प्रकाशित