पत्रपत्रिका

राष्ट्रिय गौरवका आयोजना निर्माणमा ढिलाइ, लागत बढेको बढ्यै

काठमाडौँ। सरकारले विशेष प्राथमिकताका साथ अघि सारेको राष्ट्रिय गौरवका आयोजना निर्माणमा भएको ढिलाइले लागत भने दुई गुणाभन्दा बढीले बढ्दै गएको पाइएको छ। राष्ट्रिय गौरवका ठूला आयोजना कार्यान्वयन र सञ्चालन गर्ने

साउन १८ गते, २०७७ ०९:५४ मा प्रकाशित

चिनियाँ राजदूत होउ यान्छीः ‘नेपाल -भारतबीचमा विषयमा अनावश्यक ढंगले चिन मुछ्ने’

काठमाडौँ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक स्वतन्त्र मुलुक रहेको र कुनै पनि मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएकी छिन्। पछिल्लो समययता नेपालको आन्तरिक मामिलामा चीनको

साउन १६ गते, २०७७ ०७:५३ मा प्रकाशित

साउन १५ आज खीर खाने दिन,औषधिजन्य गुण

काठमाडौं। साउन १५ मा शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ। असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५

साउन १५ गते, २०७७ ०८:४४ मा प्रकाशित

नेपाली सेनाले अमेरिकाबाट नयाँ हतियार,पुराना राइफल सशस्त्र प्रहरीलाई

नेपाली सेनाले अमेरिकाबाट नयाँ हतियार किन्ने भएपछि पुराना केही राइफल सशस्त्र प्रहरीलाई दिने भएको छ । हजार हाराहारीमा प्रयोग भइसकेका इन्सास राइफल दिन लागिएको हो । गोप्य सुरक्षा नीतिमा सशस्त्र

साउन १४ गते, २०७७ ०७:३७ मा प्रकाशित

सहरी क्षेत्रमा कोरोना संक्रमणको जोखिम

काठमाडौं । सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा

साउन १४ गते, २०७७ ०६:३६ मा प्रकाशित

एउटा मुद्दा जसका कारण रोकियो दर्जनौं ‘हाई प्रोफाइल’ मुद्दाको सुनुवाइ

काठमाडौँ। सर्वोच्च अदालतमा लामो समयदेखि दर्जनौं हाई प्रोफाइल मुद्दाको सुनुवाइ रोकिएको छ। एउटा मुद्दाका कारण दर्जनौं भ्रष्टाचारका ‘हाई प्रोफाइल’ मुद्दा वर्षौंदेखि फैसला हुनबाट रोकिएका हुन्। नेपाल आयल नियगमका पूर्वप्रमुख युवराज

साउन १३ गते, २०७७ १०:०८ मा प्रकाशित

लाइसेन्सको नयाँ आवेदन दुई महिनापछि खुला हुने

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड–१९) सङ्क्रमण फैलन सक्ने भएकाले दुई

साउन १३ गते, २०७७ ०७:४९ मा प्रकाशित

भदौ १५ देखि नियमित पठनपाठनको तयारी

काठमाडौँ। आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ। सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब

साउन १२ गते, २०७७ १०:०९ मा प्रकाशित

६ जिल्ला कोरोनामुक्त तीन जिल्लामा पाँचसय बढी बिरामीको उपचार

काठमाडौं । हालसम्म कोरोना भाइस संक्रमणबाट ६ जिल्ला कोरोनामुक्त भएका छन् भने तीन जिल्लामा पाँच सय बढी बिरामी रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रौतहट,

साउन १२ गते, २०७७ ०६:५१ मा प्रकाशित

लामो दूरीका यातायात छिटो खुलाउन व्यवसायीको माग

काठमाडौँ। छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्लाबाहिर जानैपर्ने यात्रु समस्यामा परेकाले

साउन ११ गते, २०७७ १२:१४ मा प्रकाशित

होटल सञ्चालनको तयारीमा व्यवसायी

काठमाडौँ। चैत ११ गतेदेखि लगाइएको लकडाउन १ सय २० दिन पछि बुधबार रातिबाट हटेको छ। लकडाउन हटेर होटल रेस्टुरेन्ट सञ्चालन गर्न पाउने निणयसँगै पोखराका पर्यटन व्यवसायी लामो समय देखि बन्द

साउन ११ गते, २०७७ १२:०८ मा प्रकाशित

वर्षा र बाढीको बहानामा तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि

काठमाडौं। वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन्। किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन्।

साउन ११ गते, २०७७ १२:०१ मा प्रकाशित

चाबहिल सडकको दुर्दशा उस्तै

काठमाडौँ। राजधानीको चाबहिल सडक खण्ड वर्षाको हिलोले कुरूप भएको छ।सडकमा सवारीसाधन हिलोमा डुबाउँदै गुडाउनुपर्छ भने सडक पेटीमा यात्रु हिँड्न सक्ने अवस्थासम्म छैन। यो वर्षदेखि समस्याबाट मुक्त हुने आशा निराशामा परिणत

साउन ८ गते, २०७७ १०:०५ मा प्रकाशित

बजारमा हरियो तरकारीको मूल्य एक्कासी बढेउ

काठमाडौं । बजारमा हरियो तरकारीको मूल्य एक्कासी बढेको छ । अविरल वर्षाका कारण यो हप्ता बजारमा पर्याप्त मात्रामा तरकारी भित्रिन नसक्दा मूल्यमा दोव्बर वृद्धि भएको हो । एक हप्ताको अवधिमा

साउन ८ गते, २०७७ ०८:४४ मा प्रकाशित

उपत्यकामा सार्वजनिक सवारी रित्तै गुडे

काठमाडौं । रत्नपार्क–लगनखेल रुटमा माइक्रो चलाउने विजय तामाङ बुधबार दिउँसो यात्रुको प्रतीक्षामा भेटिए । तीन–चार जना मात्रै बोकेर हिँड्ने गरेको चालक तामाङले सुनाए । चार महिना लामो लकडाउन हटेको दिन

साउन ८ गते, २०७७ ०७:४१ मा प्रकाशित

बाढीपहिरोका कारण राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति

काठमाडौँ। अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ। वर्षापछिको बाढीपहिरोका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै अवरोध हटेको

साउन ७ गते, २०७७ १०:०४ मा प्रकाशित

घरबाट निस्कँदै हुनुहुन्छ ? बानी बदल्नुस्, तीन कुरा साथमा राख्न नबिर्सनुस्

काठमाडौं । घरबाट निस्कँदै हुनुहुन्छ रु बानी बदल्नुस् । तीन कुरा साथमा राख्न नबिर्सनुस् । १, मास्क । २, सेनिटाइजर । ३, चानचुन नोट ९पैसा० यी तीन चिज बिर्सनुभयो भने

साउन ७ गते, २०७७ ०८:२५ मा प्रकाशित

बाढीपहिरोको क्षति: विभिन्न राजमार्गका १०३ स्थानमा पहिरो, ३४ ठाउँमा अझै अवरोध

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न रजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ । भारी वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै

साउन ७ गते, २०७७ ०६:३४ मा प्रकाशित

कोरोनाको प्रभावः वैदेशिक रोजगारमा गिरावट

काठमाडौं । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या पछिल्लो सयम यता घटेका छन् । आर्थिक वर्ष २०७५र७६ को तुलनामा आर्थिक वर्ष २०७६र७७ मा श्रम स्वीकृति लिने श्रमिक

साउन ५ गते, २०७७ ०८:१६ मा प्रकाशित

भारतीले उखेले, ठोरीको सीता गुफा क्षेत्रको सीमा स्तम्भ

वीरगन्ज । भगवान रामको जन्मूमीका विषयमा प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिपछि एकाएक चर्चामा आएको ठोरीको सीता गुफा रहेको सुमेरु पहाडमा गाडिएको पिलर ९सीमा स्तम्भ० उखेलेर फालिएको छ। पर्साको ठोरी गाउँपालिका–२ मा

साउन ४ गते, २०७७ ०७:०६ मा प्रकाशित