धर्म

आज जनै पूर्णिमा पर्व देशभर रक्षाबन्धन लगाएर मनाइँदै

काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले

साउन १९ गते, २०७७ १०:०३ मा प्रकाशित

आज मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद

काठमाडौँ। आज मुस्लिम धर्मावलम्बीहरुले दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) हर्षोल्लासपूर्वक मनाउँदैछन्। यो वर्ष कोरोना भाइरस महामारीको जोखिमका कारण घरैमा मनाउन मुस्लिम आयोगले आग्रह गरेको छ। इदुल फित्र अर्थात्

साउन १७ गते, २०७७ १०:२७ मा प्रकाशित

मुस्लिम आयोगले भन्यो घरमै बसेर इद मनाउनु

काठमाडौँ। कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर इद उल अज्हा मनाउन आग्रह गरेको छ। शुक्रबार प्रेस विज्ञप्तिमार्फत आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शनिबार परेको इदको

साउन १६ गते, २०७७ १३:२३ मा प्रकाशित

साउन १६, शुक्रवार संतोषी माताको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस् ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। वृष

साउन १६ गते, २०७७ ०५:५९ मा प्रकाशित

कोरोनाको संक्रमण बढेसंगै गोकर्णेश्वर मन्दिर बन्द

काठमाडौं। राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ। गत चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर साउन महिनामा पनि नखुलेपछि साउने सोमबारको

साउन १५ गते, २०७७ १३:४८ मा प्रकाशित

साउन १५, बिहिवार बुढानिलकण्ठ मन्दिरको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस् ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ। धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ। वृष ( इ,

साउन १५ गते, २०७७ ०६:१२ मा प्रकाशित

साउन १४, बुधवार कृष्ण भगवानको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस् ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । मनमा दुविधा उत्पन्न हुनेछ

साउन १४ गते, २०७७ ०५:५७ मा प्रकाशित

साउन १३, मंगलवार गणेश भगवानको दर्शन गर्दै तपाँईको आजको राशिफल कस्तो रहेको छ हेर्नुहोस् ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा

साउन १३ गते, २०७७ ०७:०२ मा प्रकाशित

साउन १२, सोमवार पशुपतिनाथको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस् ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट

साउन १२ गते, २०७७ ०६:२२ मा प्रकाशित

साउन ११, आइतवार सर्यदेवको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस् ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको

साउन ११ गते, २०७७ ०६:०४ मा प्रकाशित

बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा बिकास समितिको केन्द्रीय सदस्यमा शिशिर वाईबा नियुक्त

-अजय खत्री काठमाडौं । बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा बिकास समिति बागमती प्रदेशबाट केन्द्रीय सदस्यमा शिशिर वाईबा ५ बर्षको लागि नियुक्त भएको छ ।पांचपोखरी थाङपाल गाउंपालिका वडा नं ६ निबासी

साउन १० गते, २०७७ २२:०४ मा प्रकाशित

गोसाइँकुण्डमा जनैपुर्णिमा मेला नलाग्ने

रसुवा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेपछि गोसाइँकुण्ड मेला सञ्चालन नहुने भएको छ । हरेक वर्ष जनैपूर्णिमाको अवसरमा सञ्चालन हुँदै आएको मेला यस वर्षमा

साउन १० गते, २०७७ ०७:५० मा प्रकाशित

आज नाग पञ्चमी मनाइँदै

काठमाडौं। श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र

साउन १० गते, २०७७ ०६:५० मा प्रकाशित

साउन १०, शनिवार सनिवार संकटा मन्दिरको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस् ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ

साउन १० गते, २०७७ ०६:०३ मा प्रकाशित

मठ-मन्दिर खुला गर्न विश्‍व हिन्दू महासङ्घको माग

काठमाडौं। विश्व हिन्दू महासङ्घले मठ-मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले आज विज्ञप्ति जारी गर्दै अन्य सबै

साउन ९ गते, २०७७ १३:३५ मा प्रकाशित

साउन ९, शुक्रवार संतोषी माताको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस् ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला । साथीभाइबाट हौसला

साउन ९ गते, २०७७ ०५:५२ मा प्रकाशित

छायानाथ मन्दिरमा बाहिरी जिल्लाका भक्तजनलाई रोक

काठमाडौँ। मुगुको मुगमकामारोङ्ख गाउँपालिकामा पर्ने छायानाथ र छायानाथ तीर्थस्थलमा बाहिरी जिल्लाबाट आउने भक्तजनहरुलाई रोक लगाइएको छ। विश्व महामारिको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण श्रावण पूर्णिमामा तिर्थ आउनेहरुको निकै भिडभाड भएको

साउन ८ गते, २०७७ ११:३१ मा प्रकाशित

रातो मत्स्येन्द्रनाथको रथारोहण स्थगित

काठमाडौं। गुठी संस्थानले रातो मत्स्येन्द्रनाथको रथारोहण फेरि स्थगित गरेको छ। बुधबार दिउँसो साउन १० गतेको लागि तय गरिएको रथारोहण बुधबार राति नै सूचना जारी गरेर स्थगित गरिएको हो। गुठी संस्थान

साउन ८ गते, २०७७ १०:१७ मा प्रकाशित

साउन ८, बिहिवार बुढानिलकण्ठ मन्दिरको दर्शन गर्दै अजाको राशिफल हेर्नुहोस् ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । रमाइलो यात्रा रहला

साउन ८ गते, २०७७ ०५:५९ मा प्रकाशित

रातो मत्स्येन्द्रनाथको रथारोहण साउन १० गते

काठमाडौं। कोरोना भाइरस महामारीका कारण अनिश्चित बनिरहेको ललितपुरको रातो मत्स्येन्द्रनाथको रथारोहण साउन १० गते शनिबारका दिन हुने भएको छ। गुठी संस्थान ललितपुरले विज्ञप्ति जारी गर्दै यही शनिबार ( साउन १०

साउन ७ गते, २०७७ १५:३८ मा प्रकाशित