फुटबल

युभेन्टस च्याम्पियन्स लिगको शीर्ष १६ बाट बाहिरियो

एजेन्सी। इटालियन सिरि ए च्याम्पियन युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ। शुक्रबार राति शीर्ष १६ को दोस्रो लेगमा लियोनविरुद्ध २-१ गोलको जित निकाले पनि समग्रमा २-२ को बराबरी भएपछि युभेन्टसको दोस्रो

साउन २४ गते, २०७७ १५:०६ मा प्रकाशित

म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, रियल मेड्रिड नकआउट

२४ साउन, काठमाडौं। युरोपको शक्तिशाली फुटबल टोली रियल मड्रिडलाई हराउँदै इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ को दोस्रो लेगमा रियललाई २–१ ले हराउँदै

साउन २४ गते, २०७७ ११:५९ मा प्रकाशित

स्थगित च्याम्पियन्स लिगमा आजबाट सुरु, दुई खेल हुँदै

एजेन्सी। कोरोना भाइरस महामारीका कारण स्थगित भएको युरोपियन च्याम्पियन्स लिगका खेल आज राती देखि शुरु हुँदैछ। युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज अन्तिम १६ अन्तर्गत दोस्रो लेगको दुई

साउन २३ गते, २०७७ ११:०२ मा प्रकाशित

म्यानचेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिगको क्वाटरफाइनलमा प्रबेश

२२ साउन, काठमाडौं । म्यानचेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। अन्तिम १६ को दोस्रो खेलमा अस्ट्रियन क्लब एलएएसकेलाई २–१ ले हराउदै समग्रमा

साउन २२ गते, २०७७ ११:३८ मा प्रकाशित

आजबाट राष्ट्रिय फुटबल टोली क्वारेन्टाइनमा

काठमाडौँ। राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरू आजदेखि क्वारेन्टाइनमा बस्ने भएका छन्। फिफा विश्वकप २०२२ कतारको छनोट चरण अन्तर्गत दशरथ रङ्गशालामा हुने खेलका लागि तयारी गर्न उनीहरु क्वारेन्टाइनमा बस्न लागेका हुन्। 

साउन १६ गते, २०७७ १३:१४ मा प्रकाशित

आगामी महिना बेइजिङ्गमा फुटबल प्रतियोगिता हुने

बेइजिङ, साउन १३ । कोरोना भाईरसबाट सबैभन्दा पहिले प्रभाभित बनेको बेइजिङ्गमा अर्को महिनाबाट फुटबल प्रतियोगिता “३७औँ बेइजिङ रात्रि वाइडुई कप” सम्पन्न हुने तयारी जारी रहेको जानकारी सरकारी अधिकारीहरुले दिएका छन्

साउन १३ गते, २०७७ १२:४७ मा प्रकाशित

एमबाप्पे चोट ग्रस्त, तीन हप्ताका लागि खेल मैदान बाहिर

१३ साउन, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड किलियन एमबाप्पे जस्ले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई विश्वकप जिताउन सफल भएका थिए, अब उनी युरोपियन च्याम्पियन्स

साउन १३ गते, २०७७ ११:४६ मा प्रकाशित

बार्सिलोनाका लिजेण्ड जाभीलाई कोरोना सङ्क्रमण

एजेन्सी। बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेज कोरोना सङ्क्रमणको पुष्टि भएको छ। ४० बर्षिया जाभीले आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिदैँ आफूलाई सेल्फ आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन्। हाल कतारको क्लब

साउन १० गते, २०७७ १६:३९ मा प्रकाशित

लिभरपुलका कप्तान हेन्डर्सनले जिते वर्ष फुटबलरको अवार्ड

अेजेन्सी: इंग्लिस प्रिमियर लिगको च्याम्पियन टिम लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनलाई ‘फुटबल राइटर्स एसोसिएसन मेन्स फुटबलर अफ दि इयर’ को अवार्ड प्रदान गरिएको छ। उनले २५ प्रतिशत भोट पाउँदै अवार्ड जितेका

साउन १० गते, २०७७ १३:४४ मा प्रकाशित

एसी मिलान र एटलान्टा बिचको खेल बराबरी

इटालीको ‘सिरी ए’मा शुक्रबार गए राती भएको खेलमा एसी मिलान र एटलान्टाले १–१ गोलको बराबरी खेल खेलेका छन्। यो नतिजापछि एटलान्टा ७५ अंकका साथमा दोस्रो स्थानमा रह्यो । घरेलु मैदानको

साउन १० गते, २०७७ १२:०६ मा प्रकाशित

उडिनेसीसँग युभेन्ट्स पराजित

बिहीबार उडिनेसीसँग २-१ को पराजय भोगेपछी इटालियन सिरी एको खिताब निश्चित गर्न युभेन्ट्सलाई कुर्नुपर्नेछ। लिगको १६औं स्थानको उडिनेसीले उपाधिको सफलता चुम्न ठीक्क परेको लिग लिडर युभेन्ट्सलाई बिहिबार राति भएको लिगको

साउन ९ गते, २०७७ १२:३१ मा प्रकाशित

लिभरपुलद्वारा चेल्सी पराजित

इंग्लिस प्रिमियर लिगमा प्रिमियर लिग च्याम्पियन टोली लिभरपुलले चेल्सीविरुद्ध ५-३ गोलको फराकिलो जित हात पारेको छ । बुधबार राति भएको खेमला लिभरपुले चेल्सीलाई ५–३ गोल अन्तरले पराजित गरेको हो ।

साउन ८ गते, २०७७ १४:४३ मा प्रकाशित

इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलको हातमा

एजेन्सी ।गएराति एनफिल्डमा भएको प्रिमियर लिग फुटबलमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई पराजित गरेको छ । खेलमा लिभरपुलले चेल्सीलाई ५–३ गोल अन्तरले पराजित गरेको हो । एनफिल्डमा उपाधि उचाल्नु अघि चेल्सीको

साउन ८ गते, २०७७ ०७:१६ मा प्रकाशित

फुटबल र क्रिकेट टिमले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्ने बाटो खुल्यो

सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि भदौ १ बाट प्रशिक्षण गर्न दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो। यस्तै अन्तर्राष्ट्रिय

साउन ६ गते, २०७७ १९:३१ मा प्रकाशित

मेस्सीले गरे अर्को कीर्तिमान

एजेन्सी। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित हात पारेको छ। आइतबार भएको सिजनको अन्तिम खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई ५-० गोल अन्तरले पराजित गरेको हो। डिपोर्टिभोको मैदानमा बार्सिलोनालाई जित दिलाउन

साउन ५ गते, २०७७ १०:४९ मा प्रकाशित

उपाधिबाट चुकेपछि मेस्सीले भने : धेरै कुरामा परिवर्तन गर्नुपर्नेछ

एजेन्सी। स्पेनिस ला लिगाको उपाधिबाट चुकेपछि बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आलोचनात्मक रुपमा प्रस्तुत भएका छन्। मेस्सीले क्लबलाई नयाँ उचाइ दिन सुधार गर्नु पर्ने ठाउँ धेरै रहेको बताए। यस सिजन सबै

साउन २ गते, २०७७ १३:२६ मा प्रकाशित

स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौँ। स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले हात पारेको छ। गएराति भएको खेलमा भियारियाललाई २-१ ले पराजित गर्दै रियलले एक खेल अगावै उपाधि हात पार्न सफल भएको हो। अघिल्लो दुई

साउन २ गते, २०७७ १०:१५ मा प्रकाशित

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको मिति सार्वजनिक

काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको मिति सार्वजनिक भएको छ । फुटबलको सर्वोच्च संस्था फिफाका अनुसार कतार विश्वकप २०२२ नोभेम्बर २१ मा सुरु हुनेछ भने डिसेम्बर १८

असार ३१ गते, २०७७ २०:२३ मा प्रकाशित

रियल म्याड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक

रियल म्याड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ। अन्तिम दुई खेल बाँकी रहेको अवस्थामा रियललाई उपाधि जित्न दुई अंक खाँचो छ।३७औं चरणको खेलमा जित हात पारे रियलले एक खेल

असार ३० गते, २०७७ ०७:४३ मा प्रकाशित

म्यानचेस्टर सिटीको प्रतिबन्ध फुकुवा, च्याम्पियन्स लिग खेल्न पाउने

काठमाडौँ। इंङ्गलिस क्लब म्यानचेष्टर सिटीमाथि लागेको २ वर्षको प्रतिबन्धको कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास)ले खारेज गरिदिएको छ। सोमबार भएको सुनवाईमा अदालतले सिटीको पक्षमा फैसला गरेको हो। यो सँगै सिटीलाई

असार २९ गते, २०७७ १५:३३ मा प्रकाशित