क्रिकेट

इंग्ल्यान्ड र आयरल्यान्ड बिचको पहिलो खेलमा इंग्ल्यान्ड बिजयी

एजेन्सीलन्डन, साउन १६ । आयरल्यान्डसँगको एकदिवसीय सिरिजको प्रथम खेलमा घरेलु टिम इंग्ल्यान्डले ६ विकेटको विजयी सुरुवात गरेको छ। साउथह्याम्टनमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ४४.४ ओभरमा १७२ रनमात्र बनाउन

साउन १६ गते, २०७७ ११:३७ मा प्रकाशित

घरेलु टोली इङ्ल्यान्ड पहिलो खेलमा ६ विकेटले विजयी

एजेन्सी। घरेलु टोली इङ्ल्यान्ड तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा ६ विकेटले विजयी भएको छ। आयरल्यान्डले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य पछ्याएको इङ्ल्यान्डले २७.५ ओभरमा मात्र ४ विकेट

साउन १६ गते, २०७७ ०८:२० मा प्रकाशित

इंग्ल्यान्डले र वेस्ट इन्डिजको टेस्ट सिरिजमा इंग्ल्यान्डको जित

काठमाडौं – वेस्ट इन्डिज र इंग्ल्यान्डको तीन खेलको टेस्ट सिरिज घरेलु टिम इंग्ल्यान्डले जितेको छ। मंगलबार सकिएको निर्णायक खेलको तेस्रो सिरिजमा वेस्ट इन्डिजलाई २६९ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज २-१

साउन १४ गते, २०७७ १६:०७ मा प्रकाशित

सन्दीप सीपीएल खेल्न जाने पक्का, बिहीवारको फ्लाइट

काठमाडौँ। नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने सीपीएलका लागि ट्रिनिडाड एण्ड टोबागो जाने भएका छन्। उनी बिहीवार बिहान १० बजे कोरियन एयरमार्फत कोरियाको सोलहुँदै प्रस्थान गर्ने बताइएको छ।।  उनी त्यहाँबाट अमेरिकाको

साउन १४ गते, २०७७ १२:०६ मा प्रकाशित

सन्दीपले सीपीएल खेल्नेबारे अन्योल

काठमाडौँ। नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नेबारे अन्योल भएको छ। सन्दीपले सीपीएल खेल्नका लागि अबको एक हप्ताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ। यसका लागि अहिले सम्म

साउन १० गते, २०७७ १२:२७ मा प्रकाशित

सेप्टेम्बर १९ देखि आईपीएल (Indian Premier League)

बहुप्रतिक्षित तथा बहुप्रतिष्ठित क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल)को १३औं संस्करण सेप्टेम्बर १९ देखि युएईमा हुने भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को विश्वस्त स्रोतले १९ सेप्टेम्बरदेखि लिग सुरु हुने र

साउन ९ गते, २०७७ १०:४६ मा प्रकाशित

फुटबल र क्रिकेट टिमले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्ने बाटो खुल्यो

सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि भदौ १ बाट प्रशिक्षण गर्न दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो। यस्तै अन्तर्राष्ट्रिय

साउन ६ गते, २०७७ १९:३१ मा प्रकाशित

सन्दीपले १ करोडमा जमैका तलावाजबाट खेल्ने

असार २२, नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेट प्रतियोगिता जमैका तलावाजबाट खेल्ने भएका छन्। सन्दीपलाई जमैकाले ड्राफ्टको दोस्रो राउन्डमा आफ्नो टिममा राखेका

असार २२ गते, २०७७ २१:४२ मा प्रकाशित

श्रीलङ्काली क्रिकेटर मेन्डिस प्रहरी नियन्त्रणमा

असार २२, काठमाडौं :श्रीलङ्काली क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन् । सडक दुर्घटनामा एक वृद्धको मृत्यु भएपछि मेन्डिसलाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीको सञ्चार विभागले कोलम्बोको दक्षिणतर्फ रहेको पानाडुरामा मेन्डिसले

असार २२ गते, २०७७ १६:२४ मा प्रकाशित

पाकिस्तानका थप ७ जना क्रिकेटर कोरोनाबाट संक्रमित

पाकिस्तान क्रिकेट टिमका थप जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पाकिस्तान क्रिकेट बोर्डका अनुसार दोस्रो चरणको नतिजामा सात जना खेलाडीसँगै एक जना अफिसियललाई पनि कोरोना लागेको हो। यसअघि

असार ९ गते, २०७७ १९:३६ मा प्रकाशित

कोरोना कोषमा सन्दीपको एक लाख सहयोग

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु एक लाख सहयोग गर्ने भएका छन् ।

चैत १४ गते, २०७६ १०:०४ मा प्रकाशित

अस्ट्रेलियालाई महिला टी–२० विश्वकपकाे उपाधि

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा पहिलाे पटक फाइनल खेलेकाे भारतलाई अस्ट्रेलियाले ८५ रनले पराजित गरेको हो । टस जितेर

फागुन २५ गते, २०७६ १६:२५ मा प्रकाशित

सन्दीप लामिछानेले बनाए नयाँ विश्व कीर्तिमान

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले थाइल्याण्डविरुद्धको एसीसी इस्टर्न रिजन टि–ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको थाइल्यान्ड विरुद्धको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। उनले लगातार

फागुन २१ गते, २०७६ १२:२६ मा प्रकाशित

क्रिकेट रंगशालालाई सेन्टी भाइरसको कमाइ

काठमाडौँ । शुक्रबारदेखि देशैभर प्रदर्शनरत चलचित्र हो सेन्टी भाईरस । लामो समयपछी अभिनयमा फर्किएका हाँस्य टेलीश्रृखंलाका जोडी धुर्मश सुन्तली अभिनित तथा रामबाबु गुरुङ निर्देशित चलचित्र यतिबेला हाउसफूलका साथ चलिरहेको छ

फागुन १३ गते, २०७६ १३:४८ मा प्रकाशित

“हामीले नेपालमा क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न चाहेका छौं” – कतार

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको भेटमा राजदूत युुसुुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

फागुन १२ गते, २०७६ १७:२७ मा प्रकाशित

नेपाल ८ विकेटले विजय, एकदिवसीएमा सबैभन्दा छिटो जीत

काठमाण्डौ । नेपाल र अमेरिका बीच भएको अन्तिम एकदिवसी खेलमा नेपाल ८ विकेटले विजय भएको छ ।   एकदिवसीमा सबैभन्दा छिटो जित्ने क्रम मा नेपालले ५.२ओवरमा २ विकेट गुमाउदै ३६ रनको

माघ २९ गते, २०७६ ११:१७ मा प्रकाशित

नेपालले अमेरिकालाई ३५ रनमा समेट्यो, एकदिवसीय क्रिकेटमा सबैभन्दा कम रनको लक्ष

सन्दीप लामिछानेसँगै सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ । यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो । आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत क्रिकोणात्मक सिरिजको

माघ २९ गते, २०७६ १०:३९ मा प्रकाशित

आइसीसी विश्वकप लिग दुई : ओमानलाई उछिन्ने प्रयासमा अमेरिका

आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमान भिड्दैछन् । ओमानलाई उछिन्ने अमेरिकाको आजको खेलमा प्रयास रहनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका ओमानसित दोस्रोपटक खेल्न लागेको हो । यसअघि

माघ २८ गते, २०७६ ०९:२६ मा प्रकाशित

नेपाल ओमानसँग ८ विकेटले पराजित

नेपालका भरपर्दा बलर चल्न नसकेपछि आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले  हार व्यहोरेको छ। त्रिवि मैदानमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो। यो

माघ २६ गते, २०७६ १६:३६ मा प्रकाशित

नेपालले ओमानलाई दियो २५० रनको लक्ष्य

काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानलाई नेपालले २५० रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गर्दै निर्धारित ५० ओभरमा ८

माघ २६ गते, २०७६ १३:३१ मा प्रकाशित