खेल

युभेन्टस च्याम्पियन्स लिगको शीर्ष १६ बाट बाहिरियो

एजेन्सी। इटालियन सिरि ए च्याम्पियन युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ। शुक्रबार राति शीर्ष १६ को दोस्रो लेगमा लियोनविरुद्ध २-१ गोलको जित निकाले पनि समग्रमा २-२ को बराबरी भएपछि युभेन्टसको दोस्रो

साउन २४ गते, २०७७ १५:०६ मा प्रकाशित

म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, रियल मेड्रिड नकआउट

२४ साउन, काठमाडौं। युरोपको शक्तिशाली फुटबल टोली रियल मड्रिडलाई हराउँदै इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ को दोस्रो लेगमा रियललाई २–१ ले हराउँदै

साउन २४ गते, २०७७ ११:५९ मा प्रकाशित

पाकिस्तानी ओपनरको रूपमा २४ बर्ष पछि इङ्ल्यान्डमा शान मसूदले शतक लगाए

२३ साउन, काठमाडौं । पाकिस्तान क्रिकेट टीमका ओपनर ब्याट्सम्यान शान मसूदले इङ्ल्यान्ड बिरुद्धको पहिलो टेस्ट खेलको पहिलो इनिङसमा शानदार शतक जमाए। यो पाकिस्तानी ओपनरको रूपमा विश्व टेस्ट च्याम्पियनशिपमा शान मसूदको

साउन २३ गते, २०७७ १५:३१ मा प्रकाशित

स्थगित च्याम्पियन्स लिगमा आजबाट सुरु, दुई खेल हुँदै

एजेन्सी। कोरोना भाइरस महामारीका कारण स्थगित भएको युरोपियन च्याम्पियन्स लिगका खेल आज राती देखि शुरु हुँदैछ। युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज अन्तिम १६ अन्तर्गत दोस्रो लेगको दुई

साउन २३ गते, २०७७ ११:०२ मा प्रकाशित

म्यानचेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिगको क्वाटरफाइनलमा प्रबेश

२२ साउन, काठमाडौं । म्यानचेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। अन्तिम १६ को दोस्रो खेलमा अस्ट्रियन क्लब एलएएसकेलाई २–१ ले हराउदै समग्रमा

साउन २२ गते, २०७७ ११:३८ मा प्रकाशित

कोरोनाको बीचमा इङल्यान्डको दोस्रो टेस्ट श्रृंखला

२० साउन, काठमाडौं। कोरोना भाईरसको बिचमा इङल्यान्डले आफ्नो दोस्रो र पाकिस्तानले पहिलो टेस्ट श्रृंखला खेल्ने भएका छन्। दुई टोली बिच टेस्ट श्रृंखलाको पहिलो खेल आज देखि म्यानचेस्टरको ओल्ड ट्र्याफर्ड मैदानमा

साउन २१ गते, २०७७ १४:०८ मा प्रकाशित

राफायल नाडालको युएस ओपन टेनिस नखेल्ने निर्णय

२१ साउन, काठमाडौं। टेनिशको विश्व बरीयतामा नम्बर दुई स्थानको खेलाडी राफायल नाडालले यो वर्षको युएस ओपन टेनिस नखेल्ने भनेर निर्णय गरेका छन्। अगस्टको अन्तिमदेखि सुरु हुने युएस ओपन टेनिसमा सहभागी

साउन २१ गते, २०७७ १२:२६ मा प्रकाशित

एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्डकाे अप्रत्यासित जित

इंग्ल्याण्ड र आयरल्याण्ड बिचको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आयरल्याण्डले इंग्ल्याण्डमाथी रोमाञ्चक जित हात पारेको छ। घरेलु टिमलाई उत्कृष्ट ब्याटिङको मद्तले हराउँदै आयरल्याण्डले यो जित हात पारेकाे हाे ।​ साउथह्याम्पटनमा

साउन २१ गते, २०७७ ११:३९ मा प्रकाशित

आजबाट राष्ट्रिय फुटबल टोली क्वारेन्टाइनमा

काठमाडौँ। राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरू आजदेखि क्वारेन्टाइनमा बस्ने भएका छन्। फिफा विश्वकप २०२२ कतारको छनोट चरण अन्तर्गत दशरथ रङ्गशालामा हुने खेलका लागि तयारी गर्न उनीहरु क्वारेन्टाइनमा बस्न लागेका हुन्। 

साउन १६ गते, २०७७ १३:१४ मा प्रकाशित

इंग्ल्यान्ड र आयरल्यान्ड बिचको पहिलो खेलमा इंग्ल्यान्ड बिजयी

एजेन्सीलन्डन, साउन १६ । आयरल्यान्डसँगको एकदिवसीय सिरिजको प्रथम खेलमा घरेलु टिम इंग्ल्यान्डले ६ विकेटको विजयी सुरुवात गरेको छ। साउथह्याम्टनमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ४४.४ ओभरमा १७२ रनमात्र बनाउन

साउन १६ गते, २०७७ ११:३७ मा प्रकाशित

घरेलु टोली इङ्ल्यान्ड पहिलो खेलमा ६ विकेटले विजयी

एजेन्सी। घरेलु टोली इङ्ल्यान्ड तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा ६ विकेटले विजयी भएको छ। आयरल्यान्डले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य पछ्याएको इङ्ल्यान्डले २७.५ ओभरमा मात्र ४ विकेट

साउन १६ गते, २०७७ ०८:२० मा प्रकाशित

इंग्ल्यान्डले र वेस्ट इन्डिजको टेस्ट सिरिजमा इंग्ल्यान्डको जित

काठमाडौं – वेस्ट इन्डिज र इंग्ल्यान्डको तीन खेलको टेस्ट सिरिज घरेलु टिम इंग्ल्यान्डले जितेको छ। मंगलबार सकिएको निर्णायक खेलको तेस्रो सिरिजमा वेस्ट इन्डिजलाई २६९ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज २-१

साउन १४ गते, २०७७ १६:०७ मा प्रकाशित

सन्दीप सीपीएल खेल्न जाने पक्का, बिहीवारको फ्लाइट

काठमाडौँ। नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने सीपीएलका लागि ट्रिनिडाड एण्ड टोबागो जाने भएका छन्। उनी बिहीवार बिहान १० बजे कोरियन एयरमार्फत कोरियाको सोलहुँदै प्रस्थान गर्ने बताइएको छ।।  उनी त्यहाँबाट अमेरिकाको

साउन १४ गते, २०७७ १२:०६ मा प्रकाशित

रियल म्याड्रिडका खेलाडी मारियानो कोरोना पोजेटिभ

एजेन्सी । रियल म्याड्रिडका स्ट्राइकर मारियानो कोरोना भाइसरसको परीक्षणमा पोजेटिभ पाइएको क्लबले मंगलबार जानकारी दिएको छ । क्लबले वक्तव्य जारी गर्दै २६ वर्षीय खलाडीको स्वास्थ्य अवस्था राम्रो रहेको र घरमा

साउन १४ गते, २०७७ ०७:०५ मा प्रकाशित

आगामी महिना बेइजिङ्गमा फुटबल प्रतियोगिता हुने

बेइजिङ, साउन १३ । कोरोना भाईरसबाट सबैभन्दा पहिले प्रभाभित बनेको बेइजिङ्गमा अर्को महिनाबाट फुटबल प्रतियोगिता “३७औँ बेइजिङ रात्रि वाइडुई कप” सम्पन्न हुने तयारी जारी रहेको जानकारी सरकारी अधिकारीहरुले दिएका छन्

साउन १३ गते, २०७७ १२:४७ मा प्रकाशित

एमबाप्पे चोट ग्रस्त, तीन हप्ताका लागि खेल मैदान बाहिर

१३ साउन, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड किलियन एमबाप्पे जस्ले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई विश्वकप जिताउन सफल भएका थिए, अब उनी युरोपियन च्याम्पियन्स

साउन १३ गते, २०७७ ११:४६ मा प्रकाशित

बार्सिलोनाका लिजेण्ड जाभीलाई कोरोना सङ्क्रमण

एजेन्सी। बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेज कोरोना सङ्क्रमणको पुष्टि भएको छ। ४० बर्षिया जाभीले आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिदैँ आफूलाई सेल्फ आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन्। हाल कतारको क्लब

साउन १० गते, २०७७ १६:३९ मा प्रकाशित

लिभरपुलका कप्तान हेन्डर्सनले जिते वर्ष फुटबलरको अवार्ड

अेजेन्सी: इंग्लिस प्रिमियर लिगको च्याम्पियन टिम लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनलाई ‘फुटबल राइटर्स एसोसिएसन मेन्स फुटबलर अफ दि इयर’ को अवार्ड प्रदान गरिएको छ। उनले २५ प्रतिशत भोट पाउँदै अवार्ड जितेका

साउन १० गते, २०७७ १३:४४ मा प्रकाशित

सन्दीपले सीपीएल खेल्नेबारे अन्योल

काठमाडौँ। नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नेबारे अन्योल भएको छ। सन्दीपले सीपीएल खेल्नका लागि अबको एक हप्ताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ। यसका लागि अहिले सम्म

साउन १० गते, २०७७ १२:२७ मा प्रकाशित

एसी मिलान र एटलान्टा बिचको खेल बराबरी

इटालीको ‘सिरी ए’मा शुक्रबार गए राती भएको खेलमा एसी मिलान र एटलान्टाले १–१ गोलको बराबरी खेल खेलेका छन्। यो नतिजापछि एटलान्टा ७५ अंकका साथमा दोस्रो स्थानमा रह्यो । घरेलु मैदानको

साउन १० गते, २०७७ १२:०६ मा प्रकाशित