कृषि/उर्जा

पूर्वमा ५ जिल्लाका गाईबस्तुमा देखियो गम्भीर रोग

तस्वीर : डा.सञ्जयकुमार यादव काठमाडौं । प्रदेश १ र २ का पाँच जिल्लाका गाईगोरुमा अनौठो रोगको संक्रमण देखिएको छ । सुरुमा शरीरमा खटिरा देखिने, भोलिपल्टसम्म शरीरभरी खटिराले ढाकिने, उच्च ज्वरो

साउन ७ गते, २०७७ १८:०८ मा प्रकाशित

वीरेन्द्रनगरमा सलह झुण्ड देखियो

सुर्खेतको वीरेन्द्रनगरमा सलह झुण्ड देखिएको छ। शुक्रबार दिउँसो ठूलो संख्यामा आएको सलहको झुण्ड करिब २ घण्टासम्म आकाशमा घुमेको थियो। कर्णाली प्रदेशमा देखिएको सलहमध्ये अहिलेसम्मकै ठूलो झुण्ड वीरेन्द्रनगरमा देखिएको प्रदेशको कृषि

साउन २ गते, २०७७ १८:३० मा प्रकाशित

देशभर ६० प्रतिशत रोपाइँ सकियो

असार २४, काठमाडौं । असार तेस्रो सातासम्म देशभर ६० प्रतिशत खेतमा रोपाइँ भएको छ । असार २२ गतेसम्म ८ लाख ३१ हजार ६ सय १२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको

असार २५ गते, २०७७ २०:३४ मा प्रकाशित

खोकनावासी र प्रहरीबीच झडप, ४ प्रहरी घाइते

असार २०, काठमाण्डौँ : खोकनावासी र प्रहरीबीच शनिबार दिउँसो झडप भएको छ । खेतमा काम गर्न जाँदा प्रहरीले अवरोध गर्न खोजेपछि झडप भएको हो । झडपमा परी ४ जना प्रहरी

असार २० गते, २०७७ १५:०५ मा प्रकाशित

राजस्थततर्फ मोडियो हावा, एक हप्तालाई सलह आउने सम्भावना न्यून

असार १९, काठमाडौँ : नेपालको नजिकको सिमाना भैरहवाबाट भारतमा रहेको सलहको झुण्ड सात सय ६४ किलोमिटर टाढा छन्’ कृषि तथा पशुपन्छी मन्त्रालयका बाली संरक्षक रामकृष्ण सुवेदी भन्नुहुन्छ । यतिबेला हावाको

असार १९ गते, २०७७ १४:४९ मा प्रकाशित

सलह रोक्नुपर्ने भन्दै संकल्प प्रस्ताव दर्ता

असार १८, काठमाडौं : नेपालमा भित्रिएका सलह किराले बालीनालीमा पुर्‍याउने क्षति रोक्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ ।सलह नेपाल भित्रिने पूर्वानुमान हुँदाहुँदै सतर्कता नअपनाउँदा किसानहरुले ठूलो क्षति

असार १८ गते, २०७७ १२:३७ मा प्रकाशित

कृषि मन्त्रालयले आउँदैन भन्दाभन्दै आयो सलह

१३ असार, काठमाडौं । नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो

असार १३ गते, २०७७ १६:२२ मा प्रकाशित

नेपालमा भित्रिए सलह किरा, कति क्षति पुर्याए ?

असार १३, नेपालमा सलह किरा भित्रिएको छ । बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।बारा र पर्सामा सलह

असार १३ गते, २०७७ १३:४५ मा प्रकाशित

३३ हजार कागतीका बिरुवा वितरण

असार ११, प्युठान: प्युठानमा कागतीका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालयले निःशुल्क रुपमा कवुलियती वनका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरेको हो । जिल्लाभर १ सय ८४ कवुलियती वन

असार ११ गते, २०७७ १३:५४ मा प्रकाशित

इलाममा जडीबुटी प्रशोधन केन्द्र स्थापना हुँदै

प्रेम अधिकारी ,पशुपतिनगर(इलाम) : उत्पादन भएको जडिबुटीले बजार नपाई रहेकै बेलामा इलामको माईजोगमाई गाउँपालिकामा जडिबुटी प्रसोधन केन्द्र स्थापना गरिने भएको छ ।इलाम जिल्लाका उच्च क्षेत्रमा उत्पादन हुँदै आएको ४० प्रकारका जडिबुडी

असार ९ गते, २०७७ १६:०० मा प्रकाशित

प्रमाणित तरकारी तथा फलफूल मात्रै बेच्न पाइने

त्यस्ता ताजा कृषि उपजलाई संक्रमण फैलिन नदिने उपायसहित उपभोक्तासम्म पु¥याउन पाउने जनाउँदै बुटवलले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।

जेठ ८ गते, २०७७ १७:३९ मा प्रकाशित

फलफूल र तरकारी आयातमा रोक

ललितपुर । जिल्लाको गोदावरी नगरपालिकाले कालीमाटी, बल्खु र बानेश्वरबाट आयात हुने फलफूल तथा तरकारी निषेध गरेको छ । कोरोना भाइरसको जोखिम बढिरहेका कारण नगरपालिकाले उक्त ठाउँबाट आउने तरकारी प्रयोग नगर्न

जेठ ८ गते, २०७७ १३:०० मा प्रकाशित

आगामी बजेटमा कृषिलाई प्राथमिकता, बजेटमा कुन–कुन विषयले प्राथमिकता पाए ?

काठमाडौं । सरकारले ०७७÷७८ को बजेटमा कृषिलाई प्राथमिकता दिने जनाएको छ । आवश्यक कृषि परियोजना, नीति तथा कार्यक्रम, सिँचाई, पूर्वाधार तथा आवश्यक सहुलियत, अनुदानलाई निरन्तरता दिने र युवा लक्षित कार्यक्रमहरु

वैशाख २८ गते, २०७७ १७:२१ मा प्रकाशित

कोरोना कहर : विद्युत् महसुल सङ्कलन हुन नसक्दा समस्यामा प्राधिकरण

काठमाडौँ। कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले जारी राखेको लकडाउनका कारण नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल सङ्कलन गर्न समस्या परेको छ । प्राधिकरणले मासिक रु ६ अर्ब बराबरको महसुल उठाउँदै आएको

वैशाख २१ गते, २०७७ १५:१२ मा प्रकाशित

खेतबारीबाटै तरकारी बिक्री भएपछि किसान खुशी

तरकारी तथा कृषिजन्य उत्पादन खेतबारीबाटै बिक्री भएपछि यहाँका किसान खुशी भएका छन् । ‘लकडाउन’का कारण उत्पादित तरकारी बजारमा लैजान नपाएका यहाँका किसानको तरकारी वालिङ नगरपालिकाले खेतबारीबाटै खरिद गरेपछि किसान खुशी

वैशाख १५ गते, २०७७ १५:१३ मा प्रकाशित

असिना पानीले बालीनाली नष्ट : किसान चिन्तित

बागलुङमा सोमबार दिउँसोदेखि परेको असिना पानीले लाखौं मूल्य बराबरको अन्नबाली नष्ट गरेको छ । जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिकालगायत क्षेत्रमा परेको असिना पानीले हिउँदे बाली र मौसमी तरकारी

वैशाख ९ गते, २०७७ १६:१७ मा प्रकाशित

हावाहुरी तथा असिनाले रु दुई करोडको क्षति

हेटौँडा । विगत दुई दिनदेखि हावाहुरी र वर्षासँगै परेको असिनाले हेटौँडालगायत मकवानपुर जिल्लामा करिब रु दुई करोड म्ूल्य बराबरको क्षति पु¥याएको छ । हावाहुरी र असिनाले कृषि बालीतर्फ गहुँ र

वैशाख ८ गते, २०७७ १२:३३ मा प्रकाशित

कोरोना भाइरसको सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि तरकारी आयातमा रोक

काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ । जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले

वैशाख ८ गते, २०७७ ०८:५० मा प्रकाशित

लकडाउनमा कृषि उद्यमी दम्पतीको दैनिकी : कृषकदेखि उपभोक्तासम्म

कास्की । पोखराका कृषि उद्यमी उषा पौडेल र तुलसी गिरीको दैनिकी लकडाउन शुरु भएदेखि निकै व्यस्त बनेको छ । कोरोना रोकथामका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरे पछि बिहान कृषकका बारीमा

वैशाख ७ गते, २०७७ १५:२० मा प्रकाशित

कृषि क्षेत्रका समस्या समाधान गर्न ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’

हेटौंडा । वागमती प्रदेश सरकारले लकडाउनका कारण किसानलाई पर्न गएको समस्या समाधानका लागि ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’ सञ्चालन गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनमा किसानको

वैशाख ५ गते, २०७७ १२:४६ मा प्रकाशित