तस्बीर: अन्जु विश्वकर्मा

काठमाडौँ। उपत्यकासहित देशका अधिकांश क्षेत्रमा दर्के झरी परेको छ। मनसुनी वायु सक्रिय भएकाले देशभर झरी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले बताए।
तस्बीरहरु:

तस्बीर: अन्जु विश्वकर्मा
तस्बीर: अन्जु विश्वकर्मा