काठमाडौं । कोरोना भाइरसको महामारीका कारण देशमा लकडाउन सुरु भएको २० औं दिन लकडाउन अझ कडा हुँदै गएको छ ।

यस्तो अवस्था नेपाली सेलिब्रेटीहरु कसरी दिन बिताइरहेका छन् हेरौ केहि तस्बिर तथा भिडियोहरु:

अभिनेता राजेश हमालले लकडाउनको समयको सदुपयोग गर्दै गित गाउने अभ्यास गरिरहेको भिडियो समजिक संजालमा पोस्ट गरेका छन ।  

View this post on Instagram

Day one..

A post shared by Rajesh Hamal (@hamalrajesh) on

अभिनेत्री स्वेता खड्काले आफ्नो समय टिकटकमा रोमाञ्चक भिडियो हालेर बिताउदै छिन् ।  उनले सामाजीक सञ्जाल इन्स्टाग्राममा सूचनामुलक सन्देश समेत पोष्ट गरेकी छिन् ।
 

राष्ट्रिय क्रीकेट खेलाडी सोम्पल कामी  खेलाडी मात्रै नभएर जनावर प्रेमि पनि हुन् । उनले घरमै बसेर आफ्नो घरपालुवा जनावर जोरडान संग समय बिताइरहेका छ्न। 

गायक स्वोप्न सुमन आफ्नी आमा सङ र घरमा पालेको जनवर सङ   आफ्नो समय कटाउदै छन् ।   

  
युवा क्रीकेट खेलाडी अनुप श्रेष्ठले लक डाउनको समयको सदुपयोग घर परिवारसँग समय बिताउने गरेका छन् । उनले फुर्सदको समय आफ्नो फिटनेसम ध्यान दिने बताएका छन् ।

    
प्रियका कर्की र आयुसमान जोशीले आफ्नो फुर्सदको समय एकअर्का संग बिताइरहेका छ्न।

              
चर्चित मोडेल क्यानडि कामीले आफ्नो समय घरको फुलबारिमा फुलहरुको स्यारसुसार गरेर कटाइ रहेका छन् । उनि क्रिकेटर सोमपाल कामीका भाई हुन् ।

                                                    
राष्ट्रिय महिला क्रीकेट टिमकि भाइस क्याप्टेन सीता राना मगर आफ्नो फुर्सदको समय भान्छामा नया परिकारहरु बनाउदै बिताएकी छिन।   


गायक नितेश जङ्ग कुवरले  लकडाउनको समय आफ्नो परिवारसङ मिठ पलहरु बाडदै बिताइ रहेका छन्।       

           
 नायिका स्वस्तिमा खड्का र नायक निस्चल बस्नेत गितार बजाउन सिक्दै  र गाउदै आफ्नो समयलाई प्रयोग गरिरहेका छ्न। 

                   
गायिका तथा मोडेल इन्दिरा जोशी फुर्सद्को समय भान्सामा परिकार हरु बनाउदै बिताउदै छिन् ।