राजधानी विशेष

लकडाउन गर्न र आवश्यक परे कर्फ्यूसमेत लगाउन प्रधानमन्त्रीलाई विज्ञको सुझाव

काठमाडौँ। कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलमा यस्तो सुझाव

बालुवाटारमा ओलीले बोलाएको बैठकमा देउवाले राखेका सात बुँदा

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा सात बुँदामा आफ्ना कुरा राखेका छन्। उनले कोरोनाभाइरस महामारीबारे अहिलेसम्म

भारतले कालापानी सीमा क्षेत्रमा सुरक्षाकर्मी दोब्बरले बढाउँदै

दार्चुला। भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ। तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा भारतले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो। अहिले

उपत्यकाका यातायात कार्यालयमा चालक अनुमतिपत्र वितरण रोकियो

काठमाडौँ। उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन्। सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन्।

सुनको भाउ तोलाको एक लाख नजिक

काठमाडौँ। सुनको भाउ तोलाको एक लाख नजिक पुगेको छ। आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको

खेल समाचार